एनआईसी एशिया बैंक र राष्ट्रिय बिमा संस्थानबीच बैंकास्योरेन्स सम्झौता

एनआईसी एशिया बैंक र राष्ट्रिय बिमा संस्थानबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । एनआईसी एशिया बैंकले राष्ट्रिय बिमा संस्थानसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकले सबै शाखाबाट सहज रुपमा राष्ट्रिय बिमा संस्थानको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।
 
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र संस्थानका प्रशासक कविप्रसाद पाठकले हस्ताक्षर गरे ।
 
बैंकले देसभरि २८४ शाखा, २९४ एटीएम, ४६ वटा एक्सटेन्सन काउण्टर एवं ३२ वटा शाखा रहित बैंकिङ्ग ईकाइमार्फत बैंकिङ कारोबारगर्दै आएको छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय