प्राईम बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन

प्राईम बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन
काठमाडौं । प्राइम बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन भएका छन् । बैंक संचालक समितिको सोमबार बेलुकी बसेको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । 
 
गत हप्ता भएको बैंकको साधारणसभाले सस्थापक समुहबाट राजेन्द्रदास श्रेष्ठ, नरेन्द्र बज्राचार्य र उदय मोहन श्रेष्ठ चयन गरेको थियो । यसैगरी सर्वसाधारण सेयर धनीकोको तर्फबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्विरोध निवार्चित भएका थिए ।
 
संस्थापक र सर्वसाधार समुहबाट ३÷३ जना संचालक रहनेमा सर्वसाधारतर्फबाट यस अघि नै गजेन्द्र विष्ट निर्वाचित भइसकेको छन् ।
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय