प्राइम बैंकले ललितपुर फाइनान्सलाई एक्विजिसन गर्ने

प्राइम बैंकले ललितपुर फाइनान्सलाई एक्विजिसन गर्ने
काठमाडौं । प्राइम कमर्सियल बैंकले ललितपुर फाइनान्सलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ ।  एक्विजिसनसम्बन्धी सहमतिपत्रमा आइतबार हस्ताक्षर भएको छ । 
 
सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका अध्यक्ष उदयमोहन श्रेष्ठ र ललितपुर फाइनान्सका अध्यक्ष दीपक महर्जनले हस्ताक्षर गरेका छन् । कन्काई विकास बैंक तथा ललितपुर फाइनान्स लाई प्राप्तिपश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ९२ हुनेछ । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय