एलजीले ल्यायो विश्वकप अफर, टीभीको खरिदमा ४५ प्रतिशतसम्म छुट

एलजीले ल्यायो विश्वकप अफर, टीभीको खरिदमा ४५ प्रतिशतसम्म छुट
काठमाडौं । नेपालमा एलजी टेलिभिजनको आधिकारिक विक्रेता सिजी ग्रुपले आईसीसी विश्वकप लाई लक्षित गरी क्यासव्याक अफर सार्वजनिक गरेको छ । 
 
कम्पनीले एक सुचना जारी गर्दै आफ्ना टेलिभिजनको खरिदमा ४५ प्रतिशतसम्मको क्यासब्याक पाउन सकिने अफर सार्वजनिक गरेको हो । 
कम्पनीले आफ्नो उक्त अफर मंगलबारदेखि सिमित अवधिका लागि लागु गरिएको जानकारी दिएको छ ।
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय