इन्फिनिटी लघुवित्तको आईपीओ आउने

इन्फिनिटी लघुवित्तको आईपीओ आउने
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आईपीओ आउने भएको छ । आईपीओ निष्कासनका लागि इन्फिनिटीलाई नेपाल धितोपत्र बोर्डले स्वीकृत दिएको छ । 
 
बोर्डले कम्पनीलाई  ६ लाख ७४ हजार कित्ता आईपीओ जारी गर्न वैशाख २३ गते स्वीकृति दिएको हो । यो आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी सिभिल क्यापिटल मार्केट लिमिटेडले पाएको छ । कम्पनीले हाल सम्ममा ४३ वटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय