बैंकहरुमा बढ्न थाल्यो निक्षेप, सातामै ४० अर्ब रुपैयाँ थपियो

बैंकहरुमा बढ्न थाल्यो निक्षेप, सातामै ४० अर्ब रुपैयाँ थपियो
काठमाडौं । गत एक सातामा बैंकहरुको निक्षेप संकलन ह्वातै बढेको छ । गएको एक सातामा मात्रै २७ वाणिज्य बैंकहरुले ४० अर्ब निक्षेप संकलन गरी ३८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
 
चैत २० गतेसम्ममा बैंकहरुले ३८ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३५ खर्ब १ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
 
पछिल्ले समय बैंकहरुको कर्जा लगानी उच्च रुपले बढ्दै गएको छ । अघिल्लो सातासम्म बैंकहरुको निक्षेप संकलन सुस्त रहे पनि गत साता भने ह्वातै बढेको छ ।
 
No comment yet. Be the first one to comment.