पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो, पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुग्यो

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो, पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुग्यो
काठमाडौं । नेपाल आयल  निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।
 
 निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर २ रुपैयाँले बढाएको हो ।
 
त्यसअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १२० रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रुपैयाँ कायम भएको छ । 
 
निगमले  खाना पकाउने ग्यासर र हवाई इन्धनको मूल्य भने यथावत कायम राखेको छ ।
 
No comment yet. Be the first one to comment.