सर्वोच्चको फैसला ऐतिहासिक ː वर्षमान पुन

सर्वोच्चको फैसला ऐतिहासिक ː वर्षमान पुन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूहका नेता वर्षमान पुनले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको बताएका छन् ।
 
उनले अदालतले जनभावना अनुसार फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेको प्रतिक्रिया दिए ।
 
No comment yet. Be the first one to comment.