Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
बालुवाटारमा सुरक्षा परिषद्को बैठकलगत्तै मन्त्रिपरिषद् बैठक बस्ने
आर्थिक पाटी संवाददाता
२०७७-११-११
बिचार / प्रतिक्रिया
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् । मंगलबार बिहान ९ बजे बस्नेगरी परिषद् बैठक परिषदका सदस्यसमेत रहेका एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार बैठकमा देशमा विकसित पछिल्ला घटनाक्रम र सुरक्षाका विषयमा छलफल हुने छ ।
स्रोतका अनुसार प्रतिनिधि सभा विघटनपछि सर्वोच्चमा परेको रिटको फैसलालाई मध्यनजर गर्दै राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको बुझिएको छ । सर्वोच्चले प्रतिनिधि सभा विघटनविरुद्धको फैसला एकदुई दिनभित्रै सुनाउने तयारी गरेको बताइएको छ ।
परिषद्का अध्यक्ष प्रधानमन्त्री तथा सदस्यहरुमा परराष्ट्रमन्त्री,अर्थमन्त्री, गृहमन्त्री र प्रधानसेनापति पूर्णचन्द्र थापा र मुख्यसचिव सदस्यका रुपमा रहेका छन् ।
प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक व्यवस्था छ। सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ ।
राष्ट्रिय सुरक्षा परिषद्को बैठक लगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने पनि तयारी छ । मन्त्रिपरिषद् बैठक १० बजे बस्नेगरी सूचना आएको ति मन्त्रीको भनाइ छ ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
समाचार सम्बन्धित शीर्षकहरु
राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत द्रूत आर्थिक विकास सम्भव छ ː वरिष्ठ उपाध्यक्ष ढकाल
नेपालसहित लाओस र बङ्गलादेश विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिस
चीन सरकारको दरबार हाई स्कुललाई सहयोग
औषधि व्यवस्था विभाग ले लगायो आठ ब्रान्डका औषधी बिक्री वितरणमा रोक
ताजा अपडेट
राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत द्रूत आर्थिक विकास सम्भव छ ː वरिष्ठ उपाध्यक्ष ढकाल
नेपालसहित लाओस र बङ्गलादेश विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिस
डिजिटल रूपान्तरणको गति बढाउनको लागि ह्वावेद्वारा एपीएसी टेक इकोसिस्टमको सुधार
सिद्धार्थ बैङ्कका ग्राहकहरुलाई त्रिसारा रेस्टुरेन्ट एन्ड बारमा १०% सम्मको छुट
पोखरामा पनि माछापुच्छ्रे बैङ्कको क्यूआर सेवा शुरु
भेस्पा र अप्रिलियाको व्यवसायिक शोरुम अब गोरखा र तनहुँमा पनि
एनआईसी एशियाको कार्ड प्रयोग गरी सस्तोडिलमार्फत किनमेल गर्दा १२ प्रतिशत नगद फिर्ता
सानिमा बैंक र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण
एनसेलको ‘सहयात्री सिम’ ː वैदेशिक रोजगारीमा जानेका लागि विशेष योजना
परीक्षा उत्तीर्ण गरेको एक महिनामा चालक अनुमतिपत्र पाइने
लोकप्रिय
विश्व हिन्दू परिषदद्वारा जनगणना सचेतना कार्यक्रम सम्पन्न
स्प्राइटको नयाँ अभियान “रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स”
शिक्षक र सार्वजनिक यातायातका चालक–सहचालकलाई पनि कोरोना खोप
एशियन पेन्ट्स ‘द क्लाइडोस्कोप आर्किटेक्चर स्टुडेन्टस् डिजाइन प्रतियोगिता २०१९–२०’ को विजेताहरु घोषणा
नयाँ प्रतिलिपि अधिकार ऐन ल्याउन सरोकारवालाको माग