Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
फेकनको नयाँ अध्यक्षमा बासु नेपाल
आर्थिक पाटी संवाददाता
२०७७-११-९
बिचार / प्रतिक्रिया
काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्र्श संघ नेपाल (फेकन)मा बासुदेव नेपाल समूह अध्यक्ष सहित बहुमत पदमा जित्न सफल भएको छ । शनिबार सम्पन्न १० औं साधारण सभाले फेकनको नयाँ कार्यसमितिमा नेपाल समूहबाट अध्यक्ष, उपाध्यक्ष र कोषध्यक्ष सहित ८ पदमा जित हासिल गरेको हो ।
फेकनको १० औं साधारण सभामा बासु नेपाल र भुपाल तामाङ गरि दुई समूह बनाएर चुनावी मैदानमा होमिएको थियो । करिब २ सय जना प्रतिनिधि रहेको साधारण सभाले अध्यक्षमा बासुदेव नेपाल, उपाध्यक्षद्वय प्रज्वल बस्नेत र हेमन्तराज दुलाललाई निर्वाचित गरेको हो ।
महासचिवमा राजु निरौला, सचिवद्वयमा उमेश कुश्वार र छविन्द्र ओझा, कोशाध्यक्षमा अनिल शर्मा पौड्याल र सदस्यहरुमा ईन्द्रजित गौतम, रेश्मा राजथला, सविन खड्का, सुदेश पोखरेल, दिनेश न्यौपाने र दिपा लामिछानेलाई चयन भएका छन ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
कर्पोरेट सम्बन्धित शीर्षकहरु
नेपाल बैङ्कको सञ्चालक समितिका नव नियुक्त अध्यक्ष मरासिनीद्वारा शपथ
मरासिनी बने नेपाल बैंकको अध्यक्ष
नेपाल बैंकको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनी नियुक्त
नेपाल इन्ष्टिच्युट अफ कम्पनी सेक्रेटरिजको साधारणसभाबाट नयाँ सञ्चालक समिति चयन
ताजा अपडेट
राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत द्रूत आर्थिक विकास सम्भव छ ː वरिष्ठ उपाध्यक्ष ढकाल
नेपालसहित लाओस र बङ्गलादेश विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिस
डिजिटल रूपान्तरणको गति बढाउनको लागि ह्वावेद्वारा एपीएसी टेक इकोसिस्टमको सुधार
सिद्धार्थ बैङ्कका ग्राहकहरुलाई त्रिसारा रेस्टुरेन्ट एन्ड बारमा १०% सम्मको छुट
पोखरामा पनि माछापुच्छ्रे बैङ्कको क्यूआर सेवा शुरु
भेस्पा र अप्रिलियाको व्यवसायिक शोरुम अब गोरखा र तनहुँमा पनि
एनआईसी एशियाको कार्ड प्रयोग गरी सस्तोडिलमार्फत किनमेल गर्दा १२ प्रतिशत नगद फिर्ता
सानिमा बैंक र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण
एनसेलको ‘सहयात्री सिम’ ː वैदेशिक रोजगारीमा जानेका लागि विशेष योजना
परीक्षा उत्तीर्ण गरेको एक महिनामा चालक अनुमतिपत्र पाइने
लोकप्रिय
विश्व हिन्दू परिषदद्वारा जनगणना सचेतना कार्यक्रम सम्पन्न
स्प्राइटको नयाँ अभियान “रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स”
शिक्षक र सार्वजनिक यातायातका चालक–सहचालकलाई पनि कोरोना खोप
एशियन पेन्ट्स ‘द क्लाइडोस्कोप आर्किटेक्चर स्टुडेन्टस् डिजाइन प्रतियोगिता २०१९–२०’ को विजेताहरु घोषणा
नयाँ प्रतिलिपि अधिकार ऐन ल्याउन सरोकारवालाको माग