Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
व्यापार सहजीकरण तथा निर्यात वृद्धिको उदेश्यसहित नेपाल व्यापार सूचना पोर्टल सञ्चालनमा
आर्थिक पाटी संवाददाता
२०७७-१०-१४
बिचार / प्रतिक्रिया
काठमाडौं । व्यापार सहजीकरण तथा निर्यात वृद्धिको उदेश्यसहित व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले नेपाल व्यापार सूचना पोर्टल सञ्चालनमा ल्याएको छ । आयात, निर्यात र स्वेदशमा उत्पादित वस्तुको बजारीकरणमा टेवा पुर्यारउने सूचनासहितको एकल बिन्दु पोर्टल सेवा सुरु भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ ।
उत्पादकदेखि आयातकर्तासम्मले आफूलाई चाहिने सूचना इन्टरनेटमा आधारित एकल बिन्दु केन्द्रबाट पाउने छन् । नेपाल ट्रेड पोर्टल डट जीओभी इन्टरनेट ठेगानामा प्रवेश गरेपछि स्वदेशमा उत्पादित वस्तुको अन्तर्राष्ट्रिय बजार तथा विदेशमा उत्पादित वस्तुको नेपालमा व्यापार गर्न चाहिने सबै सूचना एउटै प्रणालीमा भेटिने केन्द्रको दाबी छ ।
नेपालमा कुन वस्तु कसले आयात गर्छ, नेपालबाट कुन–कुन वस्तु कुन कुन मुलुकमा निर्यात हुन्छ भन्ने जानकारी पनि एकीकृत पोर्टलमा समाबेश गरिएको छ ।
नेपालसँग व्यापार सम्झौता भएका मुलुक, आयात तथा निर्यातका लागि सहुलियत तथा कानूनी उपाय, धेरै मात्रामा आयात तथा निर्यात भएका वस्तुहरुको विवरण पनि पोर्टलमा खुलाइएको छ ।
यस्तै कुनैपनि मुलुकबाट वस्तु आयात गर्नेर् व्यापारी, वस्तु उत्पादन गर्ने कृषक तथा उद्योग लगायतको सम्पूर्ण विवरणसहितको प्रोफाइल पनि उक्त पोर्टलमा समावेश गरीएको छ ।
सरकारले निशुल्क उपलब्ध गराएको उक्त प्लेटर्फममा उत्पादक, बिक्रेता, व्यवसायी र उद्योगीहरुले आफ्नो विवरणससहितको प्रोफाइल भने बनाउनु पर्नेछ ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
सूचना-प्रविधि सम्बन्धित शीर्षकहरु
नोकियाको नोकिया १.४ बजारमा, उत्तम परिवार मैत्री उपकरण
शृङ्खला वर्ल्डलिंकको सद्भावनादूत नियुक्त
क्लासिक टेकको इन्टरनेट सेवा अवरुद्ध गरेको आरोपमा एकजना पक्राउ
डिजिटल रूपान्तरणको गति बढाउनको लागि ह्वावेद्वारा एपीएसी टेक इकोसिस्टमको सुधार
ताजा अपडेट
विप्लवको तर्फबाट प्रकाण्डसहित २ सदस्यीय वार्ता टोली घोषणा
नयाँ स्वादसहित आइसवर्ग बजारमा
सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा
सुनको भाउ तोलामा १७ सय रुपैयाँले घट्यो
विप्लवसँग वार्ता गर्न बादल नेतृत्वको दुई सदस्यीय टोली गठन
प्राइम कमर्शियल बैंकको ऋणपत्रमा आवेदन दिने मिति सर्यो
कुमारी इक्विटी फण्डमा आवेदन दिने म्याद थप
ज्योति विकास बैंक र क्लक बी द्वारा महिला उद्यमशीलता विकास सम्बन्धी कार्यक्रम सम्पन्न
पाचौ र्याली अफ होप सम्पन्न
नबिल बैंकले ल्यायो बचतको बानी बसाल्ने भिडिओ
लोकप्रिय
नयाँ प्रतिलिपि अधिकार ऐन ल्याउन सरोकारवालाको माग
राष्ट्रिय बीमा संस्थान ५४ औं वर्षमा प्रवेश
कतार एयरवेज ‘युईएफए युरो २०२०’ को आधिकारिक प्रायोजक
ओपोद्वारा एमडब्ल्यूसी शंघाई मार्फत फ्ल्याश चार्जको बृहत्त प्रदर्शनी
अपि पावरले हकप्रद शेयर निष्काशन गर्ने, अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड