स्ट्याण्डर्ड चार्टड बैंक नेपालको अध्यक्षमा जारिन नियुक्त

स्ट्याण्डर्ड चार्टड बैंक नेपालको अध्यक्षमा जारिन नियुक्त
काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपालले अध्यक्षमा जारिन दारुवाला नियुक्त भएकी छिन ।
 
बैंकको पुस २४ गते बसेको सञ्चालक समितीको बैठकले दारुवालालाई पुस २५ गते देखि लागू हुने गरी अध्यक्षमा चयन गरेको हो । यस अघि बैंकको अध्यक्षमा जितेन्दर अरोरा थिए । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय