डिशहोम रियालिटी टिभी च्यानलमा ‘बेस्सरी हाँसौं’ कार्यक्रम

डिशहोम रियालिटी टिभी च्यानलमा ‘बेस्सरी हाँसौं’ कार्यक्रम

काठमाडौं । डिशहोमको रियालिटी टिभी च्यानल १०२ ले हास्य कार्यक्रम ‘बेस्सरी हाँसौं’ प्रशारण गर्ने भएको छ। सो कार्यक्रम हरेक मंगलबार राति ८ः३० बजे प्रशारण हुने भएको छ ।

कार्यक्रमको पहिलो भाग मंगलबार प्रशारण हुँदैछ। पुनः प्रशारण कमेडी प्लस च्यानलमा पनि हेर्न सकिने बताइएको छ ।

डिशमिडिया नेटवर्कको लागी पायोनियर मिडियाले उत्पादन गरेको सो कार्यक्रममा गणेश राई, विश्वजीत देउजा, सारा अधिकारी, सोमराज रावल लगाएत अन्य हास्य कलाकारहरुले आफ्नो प्रस्तुति दिएका छन् ।

 

No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय