रिडी हाइड्रोपावरले गर्यो लाभांश प्रस्ताव

रिडी हाइड्रोपावरले गर्यो लाभांश प्रस्ताव
काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०७६∕७७ को मुनाफाबाट कम्पनीले लाभांश प्रस्ताव गरेको हो ।
 
कम्पनी सञ्चालक समितिको बिहिबार बसेको बैठकले आर्थिक वर्ष २०७६∕७७ को नाफा तथा संञ्चितिबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६३१ प्रतिशत नगल लाभांश प्रस्ताव गरेको हो ।
 
उक्त लाभांश मंसिर २६ गते हुने १९ औं वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय