नेपाल एसविआई बैंकले घोषणा गर्यो लाभांश

नेपाल एसविआई बैंकले घोषणा गर्यो लाभांश
काठमाडौं । नेपाल एसविआई बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । 
 
बैंकको मंसीर ४ गते् बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ६ प्रतिशत बोनस र कर सहित ३.४७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
 
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय