प्रमोद महतको ‘ए कान्छी’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

प्रमोद महतको ‘ए कान्छी’ बोलको गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौं । प्रमोद महतको स्वरमा ‘ए कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यस गीतको शब्द महत र सुजल खुलालले मिलेर तयार गरेका हुन् । 
 
त्यस्तै, पुस्कर सुनुवारले संगीत भरेका छन् ।  सविन अधिकारीको निर्देशन र जुनुु विकको कोरियोग्राफी रहेको गीतमा नेहा तामाङ, नरेन्द्र महर्जन, करण खतिवडा र सोमुु गुरुङले अभिनय गरेका छन् ।
 
सौर्यल थापाको प्रस्तुति रहेको गीतको भिडियो सम्पादन तारा थापा ‘किम्भे’ र निर्माण धनन्जय महतले गरेका हुन् । 
 
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय