एक दिनमै कोभिड–१९ का कारण २६ जनाको निधन, कुल संख्या ७९१ पुग्यो

एक दिनमै कोभिड–१९ का कारण २६ जनाको निधन, कुल संख्या ७९१ पुग्यो
काठमाडौं । पछिल्लो एक दिनमा कोभिड–१९ संक्रमणका कारण २६ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिएको हो ।
 
यो संख्यासँगै नेपालमा संक्रमणका कारण निधन हुनेको कुल संख्या ७९१ पुगेको छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय