‘नोकिया सि३’ नेपाली बजारमा

‘नोकिया सि३’ नेपाली बजारमा

काठमाडौं । एचएमडी ग्लोबलको नयाँ उत्पादन ‘नोकिया सि३’ नेपाली बजारमा आएको छ । नेपालका लागि आधिकारिक बिक्रेता टेलिटक प्रालिले ल्याएको  हो ।

यसको डिस्प्ले ५.९९ इञ्च रहेको छ ।

यस फोनमा विल्कुलै नयाँ फिचरहरू समावेश गरिएको कम्पनीले बताएको छ । ३ हजार ४० एमएएचको ब्याट्री र ८ एमपी प्लस ५ एमपी मेगा पिक्सेलको क्यामेरा रहेको छ ।

यसको क्षमता २ जिबी प्लस १७ जिबी रहेको छ। यो नर्डिक ब्लु रङमा प्रयोगकर्ताले किन्न पाउने छन् । यसको नेपाली बजार मूल्य १२ हजार ४ सय ९९ तोकिएको छ ।

 

 

No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय