डिशहोमको द स्ट्रिङस् दोस्रो चरणमा

डिशहोमको द स्ट्रिङस् दोस्रो चरणमा

काठमाडौं । डिशहोमले सुरु गरेको अंग्रेजी गीतको गायन प्रतियोगिताका दी स्ट्रिङस् अडिसन राउण्डबाट १० प्रतियोगी छनौटसँगै दोस्रो चरणमा प्रवेश गरेको छ ।

दर्शकहरुको भोट तथा निर्णायकहरुको छनोटबाट उत्कृष्ट १० मा पर्न सफल प्रतिस्पर्धीहरुले दोस्रो चरणमा पुनः आफ्नो प्रस्तुती डिशहोमको फेसबुक पेजमा अपलोड गरी भोटिङ्गको आह्वान गरिसकेका छन् ।

देशभर छरिएर रहेका प्रतिभाहरुको पहिचान गर्दै उनीहरुलाई अवसरसँगै हौसला प्रदान गर्ने उद्देश्यले डिशहोमले द स्ट्रिङस् सञ्‍चालन गरिरहेको छ ।

 

No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय