टिसिएलको यस्तो छ दशैं–तिहार अफर

टिसिएलको यस्तो छ दशैं–तिहार अफर

काठमाडौं । घरायसी सामाग्रीको ब्रान्ड टिसिएलले दशैं–तिहारलाई लाक्षित ‘स्टे सेफ सेलिब्रेट वेल’ अफर ल्याएको छ ।

यस अफरअन्तर्गत ग्राहकले टिसिएलका टेलिभिजन, वासिङ मेसिन, चेस्ट फ्रिजर, वाटर डिसपेन्सर जस्ता घरायसी सामाग्रीमा २ सय ५५ सम्मको क्यासब्याक पाउँछन् ।

साथै टिसिएलका एयर कन्डिस्नरमा फ्री इन्स्टलनको सुविधा दिइनेछ। ग्राहकले फोनेपेबाट पैसा भुक्तानी गर्न सक्नेछन् । उक्त माध्यमबाट पैसा भुक्तानी गरेमा ग्राहकले थप सुविधा पाउँछन् ।

फारफिल्ड भोइस एसिस्ट्यान्ट, डोल्बी भिजन, तीन वर्ष वारेन्टीजस्ता अन्य विशेषता छ ।

टिसिएल टिभिको वासिङ मेसिनको मोटर लगायत पिसिबी बोर्डमा सहित ५ वर्षको वारेन्टी रहेको छ। साथै एसीमा पनि ५ वर्षको वारेन्टी रहेको छ ।
नेपालका लागि चौधरी ग्रुपअन्तर्गत सिजी इओल अधिकारिक बिक्रेता रहेको छ ।

 

 

No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय