एनसेलका प्रबन्ध निर्देशक सुरेनद्धारा राजीनामा

एनसेलका प्रबन्ध निर्देशक सुरेनद्धारा राजीनामा
प्रकाशित मिति: २०७६-०२-३

काठमाडौं । एनसेल नेपालका प्रवन्ध निर्देशक सुरेन जे अमरसेकेराले राजीनाममा दिएका छन् । एनसेल स्रोतका अनुसार चार दिन पहिला उनले व्यक्तिगत कारण देखाउदै राजीनामा दिएको बताइएको छ ।. . . विस्तृतमा »


सिभिल बैंकको अध्यक्षमा पुनː तामाङ, बैंकले १५ प्रतिशत लाभांस दिने

सिभिल बैंकको अध्यक्षमा पुनː तामाङ, बैंकले १५ प्रतिशत लाभांस दिने
प्रकाशित मिति: २०७६-०१-२९

काठमाडौं । सिभिल बैंकको अध्यक्षमा इच्छाराज तामाङ चयन भएका छन् । बैंकको आज भएको साधारणसभले ६ जना संचालक समिति चयन गरेको छ ।. . . विस्तृतमा »


विकास बैंकका सीईओको संगठनमा गोबिन्द ढकाल अध्यक्ष चयन, अन्य पदाधिकारीको नाम सहित

विकास बैंकका सीईओको संगठनमा गोबिन्द ढकाल अध्यक्ष चयन, अन्य पदाधिकारीको नाम सहित
प्रकाशित मिति: २०७६-०१-२८

काठमाडौं । विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स संघमा गोविन्द ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ. . . विस्तृतमा »


मेरोमाइक्रोफाइनान्सको सञ्चालकमा कल्याण विक्रम पाण्डे नियुक्त

मेरोमाइक्रोफाइनान्सको सञ्चालकमा कल्याण विक्रम पाण्डे नियुक्त
प्रकाशित मिति: २०७६-०१-२६

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको बैंठकले संस्थागत समुह तर्फमा जनता बैंक लिमिटेडका कल्याण बिक्रम पाण्डेलाई सञ्चालक नियुक्त गरिएको छ ।. . . विस्तृतमा »


सेञ्चुरी बैंकको नव निर्वाचित अध्यक्ष राजेश कुमार श्रेष्ठले लिए शपथ

सेञ्चुरी बैंकको नव निर्वाचित अध्यक्ष राजेश कुमार श्रेष्ठले लिए शपथ
प्रकाशित मिति: २०७६-०१-२३

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका नव निर्वाचित अध्यक्ष राजेश कुमार श्रेष्ठले नेपाल राष्ट्र बैंकका गर्भनर चिरजिञ्वी नेपाल समक्ष पद तथा गोपनियताको शपथ लिएका छन्. . . विस्तृतमा »


ज्योति लाईफ इन्स्योरेन्सको अध्यक्षमा नन्द किशोर शर्मा

ज्योति लाईफ इन्स्योरेन्सको अध्यक्षमा नन्द किशोर शर्मा
प्रकाशित मिति: २०७६-०१-१७

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सको अध्यक्षमा नन्द किशोर शर्मा चयन भएका छन् । बैंशाख १२ गते बसेको संचालक समितिको बैठकबाट संचालक शर्मालाई अध्यक्षको रुपमा चयन गरेको हो । आफ्नो कार्य व्यस्तताको कारण पशुपति मुरारकाले दिएको राजिनामा बैशाख १ गते मा बसेको बैठकले स्वीकृत गरेको थियो ।. . . विस्तृतमा »


जनता क्यापिटलको अध्यक्षमा सुजित कुमार शाक्य नियुक्त

जनता क्यापिटलको अध्यक्षमा सुजित कुमार शाक्य नियुक्त
प्रकाशित मिति: २०७६-०१-१७

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको सहायक कम्पनी जनता क्यापिटल लिमिटेडको अध्यक्षमा सुजित कुमार शाक्य नियुक्त भएका छन् । जनता बैंकको नायव प्रमुख कार्यकारी अधिकृत शाक्य बैकको प्रतिनिधित्व गर्दै जनता क्यापिटल लिमिटेडको अध्यक्षमा नियुक्त भएका हुन ।. . . विस्तृतमा »


यूनाईटेड फाइनान्सको सीईओमा अजय मिश्र नियुक्त

यूनाईटेड फाइनान्सको सीईओमा अजय मिश्र नियुक्त
प्रकाशित मिति: २०७६-०१-११

काठमाडौं । यूनाईटेड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अजयकुमार मिश्र नियुक्त भएका छन् । संस्थाको संचालक समितिको २३२औँ बैठकले मिश्रलाई सीईओ पदमा नियुक्त गरेको हो । समितिले गत वैशाख ६ गतेदेखि लागू हुने गरी मिश्रलाई संस्थाको सीईओमा नियुक्त गरेको हो. . . विस्तृतमा »


गोर्खाज फाइनान्सको अध्यक्षमा यादवचन्द्र राई

गोर्खाज फाइनान्सको अध्यक्षमा यादवचन्द्र राई
प्रकाशित मिति: २०७६-०१-८

काठमाडौं । गोर्खाज फाइनान्सको अध्यक्षमा यादवचन्द्र राई चयन भएका छन् । फाइनान्स सञ्चालक समितिको बैठकले सञ्चालक राईलाई बुधबारदेखि नै लागू हुने गरी वाँकी कार्यकालको लागि अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।. . . विस्तृतमा »


नेपाल उद्योग परिसंघको अध्यक्षमा सतीश मोर

नेपाल उद्योग परिसंघको अध्यक्षमा सतीश मोर
प्रकाशित मिति: २०७५-१२-२८

काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा सतीश मोर चयन भएका छन्।् । उनी परिसंघमा वरिष्ठ उपाध्यक्ष थिए । परिसंघको १६औं वार्षिक साधारणसभाबाट अध्यक्षमा चयन भएका हुन्।. . . विस्तृतमा »


अमेजन मालिक दम्पत्तिको डिभोर्स टुङ्गियो, पत्नीले पाइन ३६ अर्ब डलर

अमेजन मालिक दम्पत्तिको डिभोर्स टुङ्गियो, पत्नीले पाइन ३६ अर्ब डलर
प्रकाशित मिति: २०७५-१२-२७

विश्वका सबैभन्दा धनी दम्पत्ति अर्थात ट्रिलियन डलर कम्पनी अमेजनका मालिक जेफ बेजोस र उनकी पत्नी म्याकेन्जी बेजोसको सम्बन्ध विच्छेदले अन्ततː पूर्णता पाएको छ । जेफ र म्याकेन्जीले आ–आफ्नो ट्वीटरमार्फत आफूहरुको वैवाहिक सम्बन्ध भंग गर्ने प्रक्रिया टुंगाएको घोषणा गर्दै विज्ञप्ती जारी गरेका छन्. . . विस्तृतमा »


सिटिजन्स बैंकको डेपुटी सीईओमा देवकोटा नियुक्त, बैंकिङ क्षेत्रमा २३ वर्षको अनुभव

सिटिजन्स बैंकको डेपुटी सीईओमा देवकोटा नियुक्त, बैंकिङ क्षेत्रमा २३ वर्षको अनुभव
प्रकाशित मिति: २०७५-१२-२५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको २९७औं सञ्चालक समितिको बैठकले हाल सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत बोधराज देवकोटालाई २०७६ साल वैशाख १ गतेबाट लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो. . . विस्तृतमा »


विश्व बैंकको अध्यक्षमा डेभिड माल्पास नियुक्त

विश्व बैंकको अध्यक्षमा डेभिड माल्पास नियुक्त
प्रकाशित मिति: २०७५-१२-२५

विश्व बैंकको अध्यक्ष पदमा अमेरिकी अर्थमन्त्रालयका वरिष्ठ अधिकारी डेभिड माल्पास नियुक्त भएका छन् । ६३ वर्षीय माल्पास विश्व बैंकको १३ औँ अध्यक्षको रुपमा सर्वसम्मत चयन भएका हुन् । उक्त पदमा माल्पास एक मात्र उम्मेदवारका थिए. . . विस्तृतमा »


नेपाल बीमक संघको अध्यक्षमा पुनː दीप प्रकाश पाण्डे

नेपाल बीमक संघको अध्यक्षमा पुनː दीप प्रकाश पाण्डे
प्रकाशित मिति: २०७५-१२-२४

काठमाडौं । नेपाल बीमक संघको अध्यक्षमा पुनː शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डे निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्सका सीइओ नुरप्रताप प्रधान चयन भएका छन् । महासचिवमा सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री निर्वाचित भएका छन्. . . विस्तृतमा »


जयन्त अग्रवाल राउण्डटेबलको अध्यक्षमा निर्वाचित

जयन्त अग्रवाल राउण्डटेबलको अध्यक्षमा निर्वाचित
प्रकाशित मिति: २०७५-१२-१६

काठमाडौं । हालै अन्तरराष्ट्रिय राउण्ड टेबल एसिया प्यासिफिक क्षेत्रकोे काठमाडौँमा सम्पन्न बेठकमा राउण्ड टेबल नेपालका पूर्व अध्यक्ष जयन्त अग्रवाल एसिया प्यासिफिक क्षेत्र को आगामी कार्यकाल (2019 -20) को लागि अध्यक्ष निर्वाचित भएका छन् ।. . . विस्तृतमा »


Page 7 of 12, showing 15 records out of 180 total, starting on record 91, ending on 105

ताजा अपडेट
लोकप्रिय