प्रभु इन्स्योरेन्सको संचालकमा लम्साल

प्रभु इन्स्योरेन्सको संचालकमा लम्साल
प्रकाशित मिति: २०७६-०३-१८

काठमाडौं । प्रभु बैंकले प्रभु इन्स्योरेन्सको संचालक परिवर्तन गरेको छ ।. . . विस्तृतमा »


नेपाल इटाली उद्योग वाणिज्य संघको अध्यक्षमा नवराज ढकाल निर्विरोध निर्वाचित

नेपाल इटाली उद्योग वाणिज्य संघको अध्यक्षमा नवराज ढकाल निर्विरोध निर्वाचित
प्रकाशित मिति: २०७६-०३-१७

काठमाडौं । नेपाल इटाली उद्योग वाणिज्य संघको काठमाडौंमा आज सम्पन्न ५ औं वार्षिक साधारण सभामा नवराज ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।. . . विस्तृतमा »


नेपाल चीन उद्योग वाणिज्य संघको अध्यक्षमा त्रिभुवनधर तुृलाधर निर्विरोध निर्वाचित

नेपाल चीन उद्योग वाणिज्य संघको अध्यक्षमा त्रिभुवनधर तुृलाधर निर्विरोध निर्वाचित
प्रकाशित मिति: २०७६-०३-१६

काठमाडौं । नेपाल चीन उद्योग वाणिज्य संघको काठमाडौंमा आज सम्पन्न २० औं वार्षिक साधारण सभामा त्रिभुवनधर तुृलाधर अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।. . . विस्तृतमा »


नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा नरेश शाक्य चयन

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा नरेश शाक्य चयन
प्रकाशित मिति: २०७६-०३-१३

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १२८ औं संञ्चालक समितिको बैठकबाट नरेश शाक्य लाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ. . . विस्तृतमा »


आशा राणा अधिकारी लाई सनराइज बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा

आशा राणा अधिकारी लाई सनराइज बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा
प्रकाशित मिति: २०७६-०३-७

काठमाडौं । सनराइज बैंकले आशा राणा अधिकारीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ. . . विस्तृतमा »


नेपाल जर्मन चेम्बरमा अनुपबहादुर मल्ल चयन

नेपाल जर्मन चेम्बरमा अनुपबहादुर मल्ल चयन
प्रकाशित मिति: २०७६-०३-७

काठमाडौं । नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिजको अध्यक्षमा अनुपबहादुर मल्ल चयन भएका छन् । चेम्बरको २५औं वार्षिक साधारणसभाबाट उनी अध्यक्षमा चुनिएका हुन ।. . . विस्तृतमा »


सनराईज बैंकको सीईओमा निरज श्रेष्ठ जान मानेनन्, राणालाई नै निमित्तको निरन्तरता

सनराईज बैंकको सीईओमा निरज श्रेष्ठ जान मानेनन्, राणालाई नै निमित्तको निरन्तरता
प्रकाशित मिति: २०७६-०३-४

काठमाडौं । संचालक समितिमा विवाद बढेसँगै निरजकुमार श्रेष्ठले सनराईज बैंकको प्रमुख कार्यकारी अधिकृतमा जान असहमति जनाएका छन्. . . विस्तृतमा »


कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप राणा चयन

कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप राणा चयन
प्रकाशित मिति: २०७६-०३-१

काठमाडौं । कुमारी बैंकको विषेश साधारणसभाले अमिरप्रताप राणालाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । उक्त साधारणसभाले पाँच सञ्चालक समिति कायम भएको छ. . . विस्तृतमा »


एनआईसी, एनसीसी र कामना सेवा बैंकले मागे कर्मचारी

एनआईसी, एनसीसी र कामना सेवा बैंकले मागे कर्मचारी
प्रकाशित मिति: २०७६-०२-३१

काठमाडौं । एनआईसी एशिया बैंक, नेपाल क्रेडिट एण्ड कमर्स ‘एनसीसी’ बैंक र कामना सेवा विकास बैंकले उच्च तहदेखि सहायकस्तरसम्मका कर्मचारी माग गरेका छन्. . . विस्तृतमा »


प्राईम बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन

प्राईम बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन
प्रकाशित मिति: २०७६-०२-३१

काठमाडौं । प्राइम बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन भएका छन् । बैंक संचालक समितिको सोमबार बेलुकी बसेको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।. . . विस्तृतमा »


एलआईसी नेपालको नायब प्रमुख कार्यकारी अधिकृतमा बर्णवाल नियुक्त

एलआईसी नेपालको  नायब प्रमुख कार्यकारी अधिकृतमा बर्णवाल नियुक्त
प्रकाशित मिति: २०७६-०२-२३

काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले सोमबारबाट लागू हुने गरी कम्पनीको नयाँ नायब प्रमुख कार्यकारी अधिकृतमा टी. बर्णवाललाई नियुक्त गरेको छ ।. . . विस्तृतमा »


मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा समिर शेखर बज्राचार्य नियुक्त

मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा समिर शेखर बज्राचार्य नियुक्त
प्रकाशित मिति: २०७६-०२-११

काठमाडौं । मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा समिर शेखर बज्राचार्य नियुक्त भएका छन्. . . विस्तृतमा »


एलआईसी नेपालको अध्यक्षमा एमआर कुमार नियुक्त

एलआईसी नेपालको अध्यक्षमा एमआर कुमार नियुक्त
प्रकाशित मिति: २०७६-०२-९

काठमाडौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को अध्यक्षमा एमआर कुमार नियुक्त भएका छन् । जेष्ठ २ गते बसेको संचालक समिति बैठकले कुमारलाई अध्यक्षमा नियुक्त गरेको हो । यो नियुक्ति अघि हेमन्त भार्गवले बीमकको संचालक समितिको अध्यक्ष रहेका थिए ।. . . विस्तृतमा »


सनराइज बैंकको कामु सीईओमा आशा राणा नियुक्त, बैंकिङ क्षेत्रमा ३१ बर्षे अनुभव

सनराइज बैंकको कामु सीईओमा आशा राणा नियुक्त, बैंकिङ क्षेत्रमा ३१ बर्षे अनुभव
प्रकाशित मिति: २०७६-०२-५

काठमाडौं । सनराइज बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी नियुक्त भएकी छिन् । बैंकको प्रमूख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले प्रमूखको जिम्वेवारीबाट अवकास पाएसँगै राणालाई कामु प्रमुखमा नियुक्त गरेका हुन ।. . . विस्तृतमा »


एनबीआईको शैक्षिक निर्देशकमा किशोरी मानन्धर नियुक्त, स्ट्यान्डर्ड चार्टर्डमा २७ बर्ष काम गरेको अनुभव

एनबीआईको शैक्षिक निर्देशकमा किशोरी मानन्धर नियुक्त, स्ट्यान्डर्ड चार्टर्डमा २७ बर्ष काम गरेको अनुभव
प्रकाशित मिति: २०७६-०२-४

काठमाडौं । नेशनल बैंकिङ इन्ष्टिच्युटमा बरिष्ठ बैंकर किशोरी मानन्धर शैक्षिक निर्देशकका रुपमा नियुक्त भएकी छिन्. . . विस्तृतमा »


Page 6 of 12, showing 15 records out of 180 total, starting on record 76, ending on 90

ताजा अपडेट
लोकप्रिय