एनएमबी बैंकका अध्यक्षमा गोल्यानले लिए सपथ

एनएमबी बैंकका अध्यक्षमा गोल्यानले लिए सपथ
प्रकाशित मिति: २०७६-०९-२८

काठमाडौं । एनएमबि बैंकको अध्यक्षमा पवन कुमार गोल्यान पुनःनिर्वा्चित भएका छन्. . . विस्तृतमा »


इक्यानको अध्यक्षमा सर्वसम्मत पाण्डे, महासचिवमा भुसाल

इक्यानको अध्यक्षमा सर्वसम्मत पाण्डे, महासचिवमा भुसाल
प्रकाशित मिति: २०७६-०९-२८

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा प्रकाश पाण्डे सर्वसम्मत चयन भएका छन् । आइतबार सम्पन्न १४औँ साधरणसभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो। पाण्डेको अध्यक्षतामा सभाले १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।. . . विस्तृतमा »


सूचना आयोगका प्रमुख आयुक्तद्वारा सपथ ग्रहण

सूचना आयोगका प्रमुख आयुक्तद्वारा सपथ ग्रहण
प्रकाशित मिति: २०७६-०९-२५

काठमाडौं । नव नियुक्त राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ गराएका छन्. . . विस्तृतमा »


इन्फिनिटी लघुवित्तमा दुई सञ्चालक चयन

इन्फिनिटी लघुवित्तमा दुई सञ्चालक चयन
प्रकाशित मिति: २०७६-०९-२१

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थामा दुई सञ्चालक चयन भएका छन् ।. . . विस्तृतमा »


प्रिमियर इन्स्योरेन्समा तिमिला

प्रिमियर इन्स्योरेन्समा तिमिला
प्रकाशित मिति: २०७६-०९-२१

काठमाडौं । प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओमा विश्वराम तिमिला नियुक्त भएका छन् । प्रिमियर इन्स्योरेन्समा सुद्युम्न उपाध्ययको कार्यकाल सकिएपछि खालि रहेको प्रमुख कार्यकारी अधिकृत पदमा इन्स्योरेन्सको सञ्चालक समितिले तिमिलालाई नियुक्त गरेको हो ।. . . विस्तृतमा »


गठन भयो जीवन बीमक संघ

गठन भयो जीवन बीमक संघ
प्रकाशित मिति: २०७६-०९-२१

काठमाडौं । जीवन बीमा कम्पनीका सिइओहरुले जीवन बीमा कम्पनीहरुलाई समेटेर जीवन बीमक संघ गठन गरेका छन् । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे नेतृत्वको संघलाई जिल्ला प्रशासन कार्यालयले पुस ९ गते दर्ता प्रमाण पत्र दिएको हो. . . विस्तृतमा »


बैंकर्स संघको नयाँ कार्यसमितिले पदभार ग्रहण गर्यो

बैंकर्स संघको नयाँ कार्यसमितिले पदभार ग्रहण गर्यो
प्रकाशित मिति: २०७६-०९-२०

काठमाडौं । पोखरामा शनिबार आयोजना भएको बैंकर्स संघको सभाले नव निर्वा्चित अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दहालले संघका पदभार ग्रहण गरेको छन. . . विस्तृतमा »


सहकारी पत्रकार समाजमा खिलानाथ दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति

सहकारी पत्रकार समाजमा खिलानाथ दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति
प्रकाशित मिति: २०७६-०९-२०

काठमाडौं । नेपाल सहकारी पत्रकार समाजको नवौं वार्षिक साधारणसभाले सर्वसम्मतरुपमा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न साधारणसभाले आगामी दुई वर्षका लागि खिलानाथ दाहालको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।. . . विस्तृतमा »


महेन्द्र प्रसाद चम्लागाई कतारका लागि चेम्बरको अवैतनिक व्यवशायीक प्रतिननिधि

महेन्द्र प्रसाद चम्लागाई कतारका लागि चेम्बरको अवैतनिक व्यवशायीक प्रतिननिधि
प्रकाशित मिति: २०७६-०९-१७

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको कतारका लागि अवैतनिक व्यवशायीक प्रतिनिधीमा महेन्द्र प्रसाद चम्लागाईलाई नियुक्त गरिएको छ ।. . . विस्तृतमा »


जेसिजको अध्यक्षमा अशोक शंकर निर्वाचित

जेसिजको अध्यक्षमा अशोक शंकर निर्वाचित
प्रकाशित मिति: २०७६-०९-१३

काठमाडौं । नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा अशोक शंकर विजयी भएका छन् । चितवनको रत्ननगरमा सम्पन्न ४६ औँ महाधिवेशनबाट सन् २०२० का लागि उनी निर्वा्चित भए. . . विस्तृतमा »


त्रिवि रजिष्ट्रारमा पेशल दाहाल नियुक्त

त्रिवि रजिष्ट्रारमा पेशल दाहाल नियुक्त
प्रकाशित मिति: २०७६-०९-१३

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. पेशल दाहाल नियुक्त भएका छन् । त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटाको सिफारिसमा प्रधानमन्त्रीसमेत रहेका कुलपति केपी शर्मा ओलीले पुस ११ गतेदेखि लागू हुने गरी दाहाललाई रजिष्ट्रारमा नियुक्त गरेका हुन्. . . विस्तृतमा »


नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेद्वारी

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेद्वारी
प्रकाशित मिति: २०७६-०९-१३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेद्वारी घोषणा गरेका छन्. . . विस्तृतमा »


अनुज अग्रवालद्वारा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अध्यक्ष पदको शपथ

अनुज अग्रवालद्वारा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अध्यक्ष पदको शपथ
प्रकाशित मिति: २०७६-०९-११

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा नियुक्त हुनुभएका अनुज अग्रवालले नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।. . . विस्तृतमा »


मुक्तिनाथ विकास बैंक सञ्चालकहरुद्वारा सपथ ग्रहण

मुक्तिनाथ विकास बैंक सञ्चालकहरुद्वारा सपथ ग्रहण
प्रकाशित मिति: २०७६-०९-११

काठमाडौं । मुक्तिनाथ विकास बैंककोे १३औं वार्षिक साधारण सभाले आगामी चार वर्षको लागि नयाँ सञ्चालक समितिको चयन गरेको छ. . . विस्तृतमा »


इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे सम्मानित

इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे सम्मानित
प्रकाशित मिति: २०७६-०८-२२

काठमाडौं । नेपाल बैंकर्स संघले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई सम्मान गरेको छ । बैंकिङ क्षेत्रमा विशेष योगदान दिने व्यक्तित्वलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष उनलाई सम्मान गरेको हो. . . विस्तृतमा »


Page 3 of 12, showing 15 records out of 180 total, starting on record 31, ending on 45

ताजा अपडेट
लोकप्रिय