पर्यटकीय नगरी पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा शुरु

पर्यटकीय नगरी पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा शुरु
प्रकाशित मिति: २०७६-०२-११

काठमाडौं । किङ्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक शैलीको लाउञ्ज सञ्चालनमा ल्याइएको हो ।. . . विस्तृतमा »


‘चान्स् टु वीन थ्रु क्लिक’ अभियानको विजेतालाई टीभीएस स्कुटर प्रदान

‘चान्स् टु वीन थ्रु क्लिक’ अभियानको विजेतालाई टीभीएस स्कुटर प्रदान
प्रकाशित मिति: २०७६-०२-११

काठमाडौं । टीभीएस स्कुटर तथा मोटरसाइकलहरुको नेपालका लागि एक मात्र आधिकारिक बितरक जगदम्बा मोटसर्् प्रालिले जगदम्बाका उत्पादनहरुको कस्टुमाईज स्टीकर प्याक बनाउनका लागि राकुटेन भाइबरसँग सहकार्य गरेको थियो. . . विस्तृतमा »


विदेशबाट फर्किएका युवाले पाँच करोड लगानीमा शुरु गरे रेष्टुरेन्ट

विदेशबाट फर्किएका युवाले पाँच करोड लगानीमा शुरु गरे  रेष्टुरेन्ट
प्रकाशित मिति: २०७६-०२-१०

चितवन । चितवनको मध्य भागमा रहेको भरतपुर–१० दीपेन्द्रचोकमा विदेशबाट फर्किएका युवाले रेष्टुरेन्ट खोलेका छन् । साइप्रस र जापानमा बसेका युवा समूहको लगानीमा “लाइम एन्ड लेमन लाउन्ज क्याफे” संचालनमा आएको हो. . . विस्तृतमा »


पोखरामा हाईलाइफको आगमन

पोखरामा हाईलाइफको आगमन
प्रकाशित मिति: २०७६-०२-९

काठमाडौं । रुपन्देहीबाट उत्पादित हाईलाइफका खाद्य सामग्री अब पोखरामा पनि विक्री वितरण शुरु भएको छ । नेपाल एभरेष्ट फुड एण्ड स्न्याक्स, राइजिङ सन एग्रो इण्डष्ट्रिज र हाईलाइफ फुड नेपालको संयुक्त सहकार्यमा उत्पादित हाईलाइफmका सामग्रीहरु अब पोखरामा उपलब्ध हुनेछन्. . . विस्तृतमा »


सिमेन्टको बोरा लेमिनेसन गर्न सर्वोच्चको आदेश

सिमेन्टको बोरा लेमिनेसन गर्न सर्वोच्चको आदेश
प्रकाशित मिति: २०७६-०२-९

काठमाडौं । सर्वोच्च अदालतले सिमेन्टका बोरा ‘लेमिनेशन’ गरेर मात्र ‘प्याकिङ’ गर्न सरकारलाई आदेश दिएको छ । सिमेन्टको धुलोका कारण मजदुर, उपभोक्तामा दमलगायत स्वास्थ्य समस्यासहित वातावरणीय प्रदूषण फैलिएको भन्दै दायर सार्वजनिक सरोकारको रिटमा यस्तो आदेश जारी भएको हो. . . विस्तृतमा »


आइएमई पेको जेपे सुविधा बजारमा, १ लाख भन्दा बढी स्थानबाट भुक्तानी गर्न सकिने

आइएमई पेको जेपे सुविधा बजारमा, १ लाख भन्दा बढी स्थानबाट भुक्तानी गर्न सकिने
प्रकाशित मिति: २०७६-०२-९

काठमाडौं । आइएमई पे मोबाइल वालेट एपको ‘जेपे गर्दा पनि आइएमई पे’ सुविधा सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त मोबाइल वालेट एप ‘आइएमई पे’ लाई आफ्नो फोनमा डाउनलोड गरी प्रमाणिकरण गरिएपछि बिजुली तथा खानेपानी, फोन, मोबाइलको रिचार्जलगायतको भुक्तानी गर्न सकिने छ ।. . . विस्तृतमा »


रुंगटा वेलफेयरद्वारा विद्यालयलाई ५ लाख सहयोग

रुंगटा वेलफेयरद्वारा विद्यालयलाई ५ लाख सहयोग
प्रकाशित मिति: २०७६-०२-८

वीरगञ्ज । रुंगटा वेलफेयर सोसाइटीले बाराको एक विद्यालयमा प्राविधिक विषयको कक्षा सञ्चालनका लागि ५ लाख आर्थिक सहयोग गरेको छ. . . विस्तृतमा »


ससको बोतलमा अखाद्य वस्तु भेटियो

ससको बोतलमा अखाद्य वस्तु भेटियो
प्रकाशित मिति: २०७६-०२-७

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटस्थित एक खाजा पसलमा आइतबार ससको बोतलभित्र अखाद्य वस्तु भेटिएको छ । सिल नतोडेको ससको बोतलभित्र सुर्तीको खोल भेटिएको हो । खाजा खान गएका ग्राहकलाई पसल सञ्चालकले सस निकाल्ने क्रममा सुर्तीको खोलको टुक्रा भेटिएको हो ।. . . विस्तृतमा »


भायनेटको क्रिकेट वल्र्ड कप मेनिया अफर सार्वजनिक

भायनेटको क्रिकेट वल्र्ड कप मेनिया अफर सार्वजनिक
प्रकाशित मिति: २०७६-०२-७

काठमाडौं । नेपालको पहिलो इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्सले ‘भायनेट क्रिकेट वल्र्ड कप मेनिया’ अफर सार्वजनिक गरेको छ । कम्पनीले जेठ १६ गतेदेखि संचालन हुने क्रिकेट वल्र्ड कपलाई मध्यनजर गर्दै उक्त अफर सार्वजनिक गरेको हो ।. . . विस्तृतमा »


मिनिसोको नयाँ आउटलेट कुरिनटारमा खुल्यो, ग्लोबल आउटलेटमा नेपाली उत्पादन

मिनिसोको नयाँ आउटलेट कुरिनटारमा खुल्यो, ग्लोबल आउटलेटमा नेपाली उत्पादन
प्रकाशित मिति: २०७६-०२-७

काठमाडौं । विश्वबजारमै एग्रेसिभ बजार विस्तार गरिरहेको मिनिसोले नेपालमा पनि १४ वटा आउटलेट खोलेको छ । मिनिसोले चितवनको कुरिनटारमा रहेको मनकामना केवलकारको वटम स्टेशनमा आउटलेट खोलेको हो. . . विस्तृतमा »


सिमेन्ट उद्योगको उत्पादन वृद्धि गर्ने उपकरण नेपालमा भित्रियो

सिमेन्ट उद्योगको उत्पादन वृद्धि गर्ने उपकरण नेपालमा भित्रियो
प्रकाशित मिति: २०७६-०२-५

काठमाडौं । सिमेन्ट उद्योगको उत्पादकत्व वृद्धि गर्ने उपकरण नेपालमा भित्रिएको छ । म्यागाटो इन्डियाले अरभिन्द इम्पोरियमको सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा विस्तार गरेको हो ।. . . विस्तृतमा »


भाटभटेनी सुपरमार्केटको १६ औं शाखा ललितपुरको सातदोबाटोमा

भाटभटेनी सुपरमार्केटको १६ औं शाखा ललितपुरको सातदोबाटोमा
प्रकाशित मिति: २०७६-०२-४

काठमाडौं । भाटभटेनी सुपरमार्केटले आफ्नो १६ औं शाखा ललितपुरको सातदोबाटोमा विस्तार गरेको छ । भाटभटेनी ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुरले गुरुङले शुक्रबार विस्तारित शाखाको उद्घाटन गरेका हुन् ।. . . विस्तृतमा »


स्वीच अन फ्रन्चाईज मिट २०१९, खुद्रा विक्रेताहरुलाई प्रवर्धन गर्ने

स्वीच अन फ्रन्चाईज मिट २०१९, खुद्रा विक्रेताहरुलाई प्रवर्धन गर्ने
प्रकाशित मिति: २०७६-०२-४

काठमाडौं– मल्टी ब्राण्ड इलेक्ट्रोनिक रिटेल चेन स्वीच अनले जेठ १ गतेदेखि जेठ ३ गतेसम्म पहिलो पटक फ्रन्चाईज मिटको आयोजना गरेको छ । सामसुङ, हिमस्टार, बजाज, अहुजा, टाईमेक्स, ओस्राम जस्ता विश्वस्तरीय उत्कृष्ट ब्राण्डहरु रहेको स्वीच अन इलेक्ट्रोनिक आवश्यकताहरुलाई पूरा गर्ने वान स्टप सोलुसन हो. . . विस्तृतमा »


सीटीसी मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सीटीसी मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल
प्रकाशित मिति: २०७६-०२-४

काठमाडौं । सुन्धारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सीटीसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला शुरु भएको छ । मोवाइल सम्बन्धी सबै सेवा एकै छाना मुनी उपलब्ध गराउँदै आएको मोबाइल हबमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा नयाँ मोबाइल खरिद गर्न सकिनेछ ।. . . विस्तृतमा »


जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठनद्वारा सम्मानित
प्रकाशित मिति: २०७६-०२-४

काठमाडौँ । जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (सेल) द्वारा सम्मानित भएको छ. . . विस्तृतमा »


Page 1 of 49, showing 15 records out of 735 total, starting on record 1, ending on 15

< previous123456789
ताजा अपडेट
लोकप्रिय