भारतमा घट्यो ब्याजदर, रिपो दर ६.२५ कायम

भारतमा घट्यो ब्याजदर, रिपो दर ६.२५ कायम
प्रकाशित मिति: २०७५-१०-२५

नयाँ दिल्ली । नेपालमा बैंकको ब्याजदर चर्को भयो भन्दै ब्याज दरलाई सन्तुलनमा ल्याउन उद्योगी व्यवसायीहरू आन्दोलनमा उत्रेकै समयमा भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले भने आफैंले ब्याजदर घटाएको छ. . . विस्तृतमा »


आईएसले कब्जा गरेको भूभाग फिर्ताको घोषणा छिट्टै हुन्छ : ट्रम्प

आईएसले कब्जा गरेको भूभाग फिर्ताको घोषणा छिट्टै हुन्छ : ट्रम्प
प्रकाशित मिति: २०७५-१०-२४

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट (आईएस) ले कब्जा गरेको सिरिया र इराकको भूमि फिर्ताको घोषणा छिट्टै हुने दाबी गरेका छन् ।. . . विस्तृतमा »


फेब्रअरी २७ मा ट्रम्प–किम दोस्रो शिखर वार्ता

फेब्रअरी २७ मा ट्रम्प–किम दोस्रो शिखर वार्ता
प्रकाशित मिति: २०७५-१०-२३

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबिच यसै महिना भेटवार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले किम सँगको दोस्रो वार्ता यसै महिनामा हुने घोषणा गरेका छन्. . . विस्तृतमा »


बेलायती ऊर्जा उत्पादक कम्पनी बीपीको खुद नाफा साढे ९ अर्ब

बेलायती ऊर्जा उत्पादक कम्पनी बीपीको खुद नाफा साढे ९ अर्ब
प्रकाशित मिति: २०७५-१०-२२

काठमाडौं । खनिज तेलको खोज, उत्खनन तथा वितरण गर्ने तथा ऊर्जा उत्पादक विशाल बेलायती कम्पनी (बीपी) को सन् २०१७ को तुलनामा सन् २०१८ को खुद नाफा झण्डै तीन गुणाले बढेको छ ।. . . विस्तृतमा »


इरानद्वारा १ हजार ३५० किलोमिटर टाढासम्म हान्ने क्षेप्यास्त्रको सफल परीक्षण

इरानद्वारा १ हजार ३५० किलोमिटर टाढासम्म हान्ने क्षेप्यास्त्रको सफल परीक्षण
प्रकाशित मिति: २०७५-१०-२०

तेहरान । इरानले एक लामो दूरीको क्षेप्यास्त्रको सफल परीक्षण गरेको हिजो शनिवार दाबी गरेको छ. . . विस्तृतमा »


उत्तर कोरिया परमाणु सामग्री नष्ट गर्न राजी भएको अमेरिकी दाबी

उत्तर कोरिया परमाणु सामग्री नष्ट गर्न राजी भएको अमेरिकी दाबी
प्रकाशित मिति: २०७५-१०-१८

काठमाडौं । उत्तर कोरियाले आफ्ना सम्पूर्ण परमाणु सामग्री नष्ट गर्न राजी भएको दाबी अमेरिकाले गरेको छ. . . विस्तृतमा »


ब्राजिलमा बाँध भत्किएर मर्नेको संख्या ३४ पुग्यो, ३ सय अझै बेपत्ता

ब्राजिलमा बाँध भत्किएर मर्नेको संख्या ३४ पुग्यो, ३ सय अझै बेपत्ता
प्रकाशित मिति: २०७५-१०-१३

काठमाडौं । ब्राजिलमा शुक्रवार खानीको बाँध भत्किएर आएको बाढीमा परी ३ सय जना बेपत्ता भएका छन् भने कम्तीमा ३४ जनाले ज्यान गुमाएका छन् ।. . . विस्तृतमा »


क्रिस्टियानो रोनाल्डोलाई १ करोड ८८ लाख यूरो जरिवाना, जेल बस्न नपर्ने

क्रिस्टियानो रोनाल्डोलाई १ करोड ८८ लाख यूरो जरिवाना, जेल बस्न नपर्ने
प्रकाशित मिति: २०७५-१०-११

म्याड्रिड । करछलीको आरोप लागेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो १ करोड ८८ लाख यूरो जरिवाना तिर्न म्याड्रिडस्थित एउटा अदालतमा सहमत भएका छन् । मुद्दा सुल्टाउन पहिल्यै तयार पारिएको सम्झौतामा २३ महिने जेल सजाय उल्लेख गरिए पनि अहिंस्रक प्रकृतिको मुद्दा भएको र स्पेनी कानूनानुसार सामान्यतया २ वर्षभन्दा. . . विस्तृतमा »


पाकिस्तानलाई यूएईको ३ अर्ब डलर सहयोग, आर्थिक मन्दीबाट माथि उठ्ला ?

पाकिस्तानलाई यूएईको ३ अर्ब डलर सहयोग, आर्थिक मन्दीबाट माथि उठ्ला ?
प्रकाशित मिति: २०७५-१०-१०

आर्थिक मन्दीको सामना गरिरहेको पाकिस्तानलाई संयुक्त अरब इमिरेट्स (यूएई) ले ३ अर्ब डलर सहायता दिने भएको छ । लामो कुराकानीपछि यूएईले पाकिस्तानलाई सहयोग गर्न तयार भएको हो ।. . . विस्तृतमा »


विश्वकै सबैभन्दा महंगो डिभोर्स ː बेजोसले आफ्नी श्रीमतीलाई बुझाउनेछन् ७८ खर्ब

विश्वकै सबैभन्दा महंगो डिभोर्स ː बेजोसले आफ्नी श्रीमतीलाई बुझाउनेछन् ७८ खर्ब
प्रकाशित मिति: २०७५-१०-८

विश्वकै सबैभन्दा धनी व्यक्ति रहेका जेफ बेजोसले आफ्नो आधिकारी ट्वीट ह्यान्डलमार्फत २५ बर्षको आफ्नो सम्बन्ध विच्छेद गरेको घोषणा गरेका छन् । उनको सम्बन्ध विच्छेदपछि विश्वभर नै यो चासोको विषय पनि बनेको छ । खासगरी धनी व्यक्तिले गर्ने सम्बन्ध विच्छेद र त्यसपछिको जिम्मेवारीका विषयमा धेरैले कौतुहलता. . . विस्तृतमा »


तान्जानियाको पानीजहाजमा आगलागी हुँदा ११ जनाको मृत्यु

तान्जानियाको पानीजहाजमा आगलागी हुँदा ११ जनाको मृत्यु
प्रकाशित मिति: २०७५-१०-८

काठमाडौं । तान्जानियाको क्रिमियानजिक ‘ब्ल्याक सी’मा मालबाहक पानीजहाजमा आगलागी हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । आगो लागेपछि जहाजमा सवार मानिसहरू समुद्रमा हाम फालेका थिए ।. . . विस्तृतमा »


मेक्सिकोको हिडाल्गो राज्यमा पाइप विस्फोटन, २० को मृत्यु, ५४ घाइते

मेक्सिकोको हिडाल्गो राज्यमा पाइप विस्फोटन, २० को मृत्यु, ५४ घाइते
प्रकाशित मिति: २०७५-१०-५

मेक्सिको सिटी । मेक्सिकोको मध्य भाग हिडाल्गो राज्यमा शुक्रवार भएको विस्फोटनमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।. . . विस्तृतमा »


वैशाखदेखि नै नेपाली कामदार जापान पठाउने गरी गृहकार्य हुँदै

वैशाखदेखि नै नेपाली कामदार जापान पठाउने गरी गृहकार्य हुँदै
प्रकाशित मिति: २०७५-१०-४

काठमाडौं । सरकारले नेपाली युवाहरूलाई जापानमा रोजगारीका लागि पठाउन द्रुत गतिमा गृह कार्य अगाडि बढाएको छ. . . विस्तृतमा »


विश्वकै ठूलो कुम्भ मेला प्रयागराजमा शुरु, गंगामा डुबल्की लगाउदा अमरत्व मिल्ने विश्वास

विश्वकै ठूलो कुम्भ मेला प्रयागराजमा शुरु, गंगामा डुबल्की लगाउदा अमरत्व मिल्ने विश्वास
प्रकाशित मिति: २०७५-१०-२

काठमाडौं । विश्वकै ठूलो मानिने कुम्भ मेला हिजोबाट भारतको प्रयागराजमा शुरु भएको छ । पहिलो दिन शाही स्नान शुरु भएको हो । राजयोग स्नान पनि भनिने शाही स्नानलाई कुम्भ मेलाको शुरुवात मानिन्छ. . . विस्तृतमा »


१० लाख आप्रवासी भित्र्याउने तयारीमा क्यानडा, तपाईं पनि जाने कि ?

१० लाख आप्रवासी भित्र्याउने तयारीमा क्यानडा, तपाईं पनि जाने कि ?
प्रकाशित मिति: २०७५-०९-२८

काठमाडौं । क्यानडाले शरणार्थीको मामिलामा उदार नीति अपनाएको छ । त्यहाँको संसद्ले हालै मात्र तीन वर्षभित्र १० लाखभन्दा बढी आप्रवासीलाई स्थायी आप्रवासन अनुमतिपत्र दिने प्रस्ताव पारित गरेको छ. . . विस्तृतमा »


Page 9 of 14, showing 15 records out of 203 total, starting on record 121, ending on 135

ताजा अपडेट
लोकप्रिय