एनआरएनको ओसेनिया क्षेत्रीय सम्मेलन अष्ट्रेलियामा हुँदै

एनआरएनको ओसेनिया क्षेत्रीय सम्मेलन अष्ट्रेलियामा हुँदै
प्रकाशित मिति: २०७६-०२-७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को तेस्रो ओसेनिया क्षेत्रीय सम्मेलन वैशाख २८ र २९ गते (मे ११ र १२) अष्ट्रेलियाको सिड्नीमा हुने भएको छ. . . विस्तृतमा »


ओमनको रोजगारीमा पैसा तिर्न नपर्ने

ओमनको रोजगारीमा पैसा तिर्न नपर्ने
प्रकाशित मिति: २०७६-०१-२३

काठमाडौं । ओमानमा नेपाली कामदार निःशुल्क जान पाउने भएका छन् । सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने गरी नेपाल र ओमानबीच सहमति जुटेको छ । सहमति जुटेसँगै ओमानसँग पहिलोपटक श्रम सम्झौता हुन लागेको हो ।. . . विस्तृतमा »


भारतमा चौथो चरणको मतदान सम्पन्न, बलिउडका कलाकारको बाक्लो उपस्थिति

भारतमा चौथो चरणको मतदान सम्पन्न, बलिउडका कलाकारको बाक्लो उपस्थिति
प्रकाशित मिति: २०७६-०१-१८

नयाँदिल्ली । भारतको तल्लो सदन लोकसभाका लागि चौथो चरणको मतदान सोमबार सम्पन्न भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानका लागि सोमबार मतदान भएको हो ।. . . विस्तृतमा »


क्रिकेट रङ्गशाला निर्माण गर्न दुबईमा ‘धुर्मुस सुन्तली साँझ’ हुने

क्रिकेट रङ्गशाला निर्माण गर्न दुबईमा ‘धुर्मुस सुन्तली साँझ’ हुने
प्रकाशित मिति: २०७६-०१-२

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणमा सहयोगार्थ दुबईमा धुर्मुस सुन्तली साँझ आयोजना हुने भएको छ. . . विस्तृतमा »


आँधी पीडितलाई एनआरएनए युएईको १ लाख सहयोग

आँधी पीडितलाई एनआरएनए युएईको १ लाख सहयोग
प्रकाशित मिति: २०७५-१२-३०

युएई । गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईले बारा र पर्साका आँधी प्रभावितलाई आर्थिक सहयोग गरेको छ. . . विस्तृतमा »


आँधी प्रभावितलाई एनआरएनए चीनको ७ लाख सहयोग

आँधी प्रभावितलाई एनआरएनए चीनको ७ लाख सहयोग
प्रकाशित मिति: २०७५-१२-२७

काठमाडौं । बारा र पर्साका आँधी प्रभावितलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनले ७ लाख भन्दा बढी सहयोग गरेको छ । सहयोग रकम एनआरएनएको काठमाडौंस्थित सचिवालयमा अध्यक्ष भवन भट्टलाई हस्तान्तरण गरिएको हो. . . विस्तृतमा »


आँधी पीडितलाई एनआरएनए नाइजेरियाले एक लाख ३१ हजार उठायो

आँधी पीडितलाई एनआरएनए नाइजेरियाले एक लाख ३१ हजार उठायो
प्रकाशित मिति: २०७५-१२-२७

लेगोस (नाइजेरिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) नाइजेरियाले बारा पर्साका आँधी पीडितका लागि एकलाख ३१ हजार रुपैयाँ सहयोग गरेको छ । उक्त रकम एनआरएनए केन्द्रीय कार्यालयमा जम्मा गरिएको छ. . . विस्तृतमा »


मलेसियामा दुई नेपालीसहित ११ जना मजदूरको ज्यान गयो

मलेसियामा दुई नेपालीसहित ११ जना मजदूरको ज्यान गयो
प्रकाशित मिति: २०७५-१२-२५

काठमाडौं । मलेसियन एयरलाइन्सको एक कार्गो कम्पनीका लागि विदेशी कामदारहरु ल्याइएको एक बस दुर्घटनामा परेपछि त्यस बसमा रहेका दुई नेपालीसहित ११ जना मजदूरको ज्यान गएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्. . . विस्तृतमा »


आँधीपीडितको सहयोगका लागि एनआरएनए क्यानडाद्वारा ५ लाखको कोष खडा

आँधीपीडितको सहयोगका लागि एनआरएनए क्यानडाद्वारा ५ लाखको कोष खडा
प्रकाशित मिति: २०७५-१२-२४

गैरआवासीय नेपाली संघ (एनआरएनए), क्यानडाले बारा र पर्साका आँधीहुरी प्रभावितलाई सहयोगका लागि रु. ५ लाखको कोष खडा गरेको छ. . . विस्तृतमा »


मेक्सिको सीमा बन्द गर्न पूर्ण रुपमा तयार छौँː ट्रम्प

मेक्सिको सीमा बन्द गर्न पूर्ण रुपमा तयार छौँː ट्रम्प
प्रकाशित मिति: २०७५-१२-२१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सीमा बन्द गर्न पूर्ण रुपमा तयार रहेको बताएका छन् । देशमा प्रवासीहरुको प्रवेश रोक्नका लागि मेक्सिको सीमा बन्द गर्नका लागि पूर्ण रुपमा तयार छौँ, उनले भने. . . विस्तृतमा »


वैदेशिक रोजगारीबारे कुनै गुनासो छ ? कल सेन्टरमा फोन गर्नुस्

वैदेशिक रोजगारीबारे कुनै गुनासो छ ? कल सेन्टरमा फोन गर्नुस्
प्रकाशित मिति: २०७५-१२-१८

काठमाडौं । कतै तपाईं विदेशमा समस्यामा त पर्नु भएको छैन ? यदि विदेशमा दुःख र यातना वा अरु कुनै समस्यामा पर्नुभएको छ भने अब चिन्ता नगर्नुस्. . . विस्तृतमा »


नेपाली दुताबासका कर्मचारीहरुको खराब आचरण भए खबर गर्नुस, प्रमाणित भए निस्कासन गर्छौ ː राजदुत पाण्डे

नेपाली दुताबासका कर्मचारीहरुको खराब आचरण भए खबर गर्नुस, प्रमाणित भए निस्कासन गर्छौ ː राजदुत पाण्डे
प्रकाशित मिति: २०७५-१२-१८

क्वालालम्पुर । मलेशियाका लागि नेपालका नवनियुक्त राजदुत उदयराज पाण्डेले कसैले जघन्य किसिमका कुनै काम गरे दूतावासले कडाभन्दा कडा कारवाही गर्ने प्रतिबद्वता व्यक्त गरेका छन् । साथै यहाँ रहेका संगठनको पगरी धुतेर कुनैपनी श्रमिक ठग्ने काम पुर्णरुपमा तत्काल बन्द गर्न चेत्तावनी समेत उनले दिएका छन् ।. . . विस्तृतमा »


अन्तरिक्ष महाशक्ती राष्ट्रको सूचीमा भारत पनि समावेश, चौथो राष्ट्र भएको घोषणा

अन्तरिक्ष महाशक्ती राष्ट्रको सूचीमा भारत पनि समावेश, चौथो राष्ट्र भएको घोषणा
प्रकाशित मिति: २०७५-१२-१४

काठमाडौं । भारतले बुधबार पृथ्वीको भूउपग्रहीय तल्लो कक्षमा राखिएका भू–उपग्रहलाई क्षेप्यास्त्र मार्फत सफलतापूर्वक खसाल्ने चौथो देश बनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । मोदीले हालसम्म ३ देशमात्रै उक्त अन्तरिक्ष महाशक्तीको देशका रुपमा रहिआएकोमा अब भारत पनि समावेश भएको जानकारी दिएका. . . विस्तृतमा »


इराकको टिगरिस नदीमा डुंगा डुब्यो, ९२ जनाको मृत्यु

इराकको टिगरिस नदीमा डुंगा डुब्यो, ९२ जनाको मृत्यु
प्रकाशित मिति: २०७५-१२-८

काठमाडौं । इराकको मोसुल शहरस्थित टिगरिस नदीमा एक डुंगा डुबेको छ । उक्त डुंगा डुब्दा कम्तिमा ९२ जनाको मृत्यु भएको छ । इराकको स्वास्थ्य मन्त्रालयले ९२ जनाको शव प्राप्त भएको र अन्य व्यक्तिहरु वेपत्ता रहेको जानकारी दिएको सीएनएनले लेखेको छ. . . विस्तृतमा »


मलेशियाका राजा समक्ष राजदूत पाण्डेद्वारा ओहोदाको प्रमाणपत्र पेश

मलेशियाका राजा समक्ष राजदूत पाण्डेद्वारा ओहोदाको प्रमाणपत्र पेश
प्रकाशित मिति: २०७५-१२-७

काठमाडौं । मलेशियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेशियाका राजा याङ डि पर्तुन अगोङ् समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । क्वालालम्पुरमा दरबारमै आयोजित एक विशेष समारोहबीच राजदूत पाण्डेले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्. . . विस्तृतमा »


Page 7 of 14, showing 15 records out of 203 total, starting on record 91, ending on 105

ताजा अपडेट
लोकप्रिय