न्युयोर्कमा मनाइयो मेलमिलाप दिवस

न्युयोर्कमा मनाइयो मेलमिलाप दिवस
प्रकाशित मिति: २०७६-०९-२२

न्युयोर्क । बिपी कोइराला र गणेशमान सिंहले २०३३ साल पुस १६ गते निर्वा्सित जीवन परित्याग गरि राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको दिनलाई स्मरण गर्दै गिरिजाप्रसाद कोइराला फाउन्डेशन अमेरिकाले शनिबार आफ्नै कार्यालय ज्याकसन हाईट्स, न्युयोर्कमा ४४ औं मेलमिलाप दिवस मनाएको छ. . . विस्तृतमा »


चीनमा नेपाल भ्रमण वर्षको प्रचार शुरु

चीनमा नेपाल भ्रमण वर्षको प्रचार शुरु
प्रकाशित मिति: २०७६-०९-२२

काठमाडौं । सन् २०२० को सुरुआतसँगै चीनमा नेपाल भ्रमण वर्षको प्रचारप्रसार शुरु भएको छ । बेइजिङ्गस्थित नेपाली दूतावासले चच्याङ्ग, यीयुबाट बढीभन्दा बढी चिनियाँ पर्यटक भित्र्याउने उद्देश्यले ४ जनावरीमा भब्य कार्यक्रम गरी प्रचारप्रसार थालेको हो. . . विस्तृतमा »


कतारमा ९ जना नेपालीले पाए आममाफी

कतारमा ९ जना नेपालीले पाए आममाफी
प्रकाशित मिति: २०७६-०९-११

काठमाडौं । कतार सरकारले ९ जना नेपालीलाई आममाफी दिएको छ । बिभिन्न आरोपमा केन्द्रीय कारागारमा सजाय भोगिरहेका नौ जनालाई कतार सरकारले राष्ट्रिय दिवसको अवसरमा आममाफी दिने निर्णय गरेको हो ।. . . विस्तृतमा »


अमेरिकामा नीर शाह र अनमोल केसीसहित श्रष्टाहरु सम्मानित

अमेरिकामा नीर शाह र अनमोल केसीसहित श्रष्टाहरु सम्मानित
प्रकाशित मिति: २०७६-०८-१८

अमेरिका । वरिष्ठ अभिनेता तथा निर्देशक नीर शाह ‘चलचित्र शिरोमणि लाइफटाइम अवार्ड २०१९’ बाट सम्मानित भएका छन् । अमेरिकाको सान् फ्रान्सिस्कोमा आयोजित ‘चौंथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ मा शाहलाई यो सम्मान प्रदान गरिएको हो ।. . . विस्तृतमा »


गैरआवासीय नेपालीद्वारा ग्वान्जौमा रक्तदान

गैरआवासीय नेपालीद्वारा ग्वान्जौमा रक्तदान
प्रकाशित मिति: २०७६-०८-१६

काठमाडौं । चीनको व्यापारिक सहर ग्वान्जौमा एकदिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ चीन र ग्वान्जौस्थित नेपाली महावाणिज्य दूतावासद्वारा आइतबार आयोजित कार्यक्रममा ८८ जनाले रक्तदान गरेका हुन्. . . विस्तृतमा »


अमेरिकामा पहिलो दक्षिण पूर्व एसियन रिपब्लिकन क्लबको स्थापना

अमेरिकामा पहिलो दक्षिण पूर्व एसियन रिपब्लिकन क्लबको स्थापना
प्रकाशित मिति: २०७६-०८-१६

अमेरिका । अमेरिकाको टेक्सस राज्यमा पहिलो पटक दक्षिण पूर्व एसियन रिपब्लिकन क्लबको स्थापना भएको छ जसमा टेक्सस ड्यालस बस्दै आएका समाजसेवी तथा व्यवसायी देवी डेविड आचार्य अध्यक्ष पदमा निर्वाचित भएका छन्. . . विस्तृतमा »


अमेरिकामा नेपाल भ्रमण वर्षको औपचारिक प्रचारप्रसारको सुरुवात

अमेरिकामा नेपाल भ्रमण वर्षको औपचारिक प्रचारप्रसारको सुरुवात
प्रकाशित मिति: २०७६-०७-३०

काठमाडौं । संयुक्त राष्ट्र अमेरिकास्थित नेपलिज एशोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) ले भ्रमण वर्ष २०२० प्रवर्द्धनात्मक कार्यक्रम शुरु गरेको छ. . . विस्तृतमा »


एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी, बिजयीहरुको नामावली सहित

एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी, बिजयीहरुको नामावली सहित
प्रकाशित मिति: २०७६-०७-१

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । संघको नयाँ कार्यकालका लागि बिहीबार भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई परास्त गर्दै पन्त विजयी बनेका हुन्. . . विस्तृतमा »


एनआरएनएको मतदान आज बिहान १० बजेदेखि हुने

एनआरएनएको मतदान आज बिहान १० बजेदेखि हुने
प्रकाशित मिति: २०७६-०६-३०

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन लम्बिएको छ । बुधबार राति स्थगित भएको पदाधिकारीहरुको निर्वाचन बिहीबार बिहान १० बजेदेखि हुने जनाइएको छ. . . विस्तृतमा »


जन्मभूमिमा लगानी बढाउन एनआरएनलाई राष्ट्रपतिको आह्वान

जन्मभूमिमा लगानी बढाउन एनआरएनलाई राष्ट्रपतिको आह्वान
प्रकाशित मिति: २०७६-०६-२९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीहरूलाई जन्मभूमिमा लगानी बढाउन आहृवान गरेकी छन् । लगानीका लागि आन्तरिक र बाहृय दुवै ढंगले अनुकूल वातावरण सिर्जना भइसकेको भन्दै उनले लगानीका लागि आह्वान गरेकी हुन्. . . विस्तृतमा »


दुबईमा सवारी दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु

दुबईमा सवारी दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु
प्रकाशित मिति: २०७६-०६-१४

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि दुर्घटनामा मृत्यु भएको छ. . . विस्तृतमा »


कतारस्थित नेपाली दूतावासबाट पुनː श्रम स्वीकृतिको सिफारिस दिन शुरू

कतारस्थित नेपाली दूतावासबाट पुनː श्रम स्वीकृतिको सिफारिस दिन शुरू
प्रकाशित मिति: २०७६-०६-२

काठमाडौं । कतारको दोहास्थित नेपाली दूतावासले पनि पुनः श्रम स्वीकृतिको सिफारिस उपलब्ध गराउने भएको छ । दूतावासले मंगलबार पुनː श्रम स्वीकृतिको सिफारिसबारे सूचना जारी गर्दै निवेदन आहृवान गरेको हो. . . विस्तृतमा »


वल्र्ड ट्रेड ग्रुपका अध्यक्ष शम्भू पोखरेल ग्लोबल स्ट्राटेजिक लिडरसिप अवार्ड २०१९ बाट सम्मानित

वल्र्ड ट्रेड ग्रुपका अध्यक्ष शम्भू पोखरेल ग्लोबल स्ट्राटेजिक लिडरसिप अवार्ड २०१९ बाट सम्मानित
प्रकाशित मिति: २०७६-०५-२४

वल्र्ड ट्रेड ग्रुपका अध्यक्ष शम्भू पोखरेल ग्लोबल स्ट्राटेजिक लिडरसिप अवार्ड २०१९ बाट सम्मानित भएका छन् । न्यूज पेपर एशोसियसन अफ इन्डिया र इण्डिया मलेशिया कल्चरल फोरमले सयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा पोखरेललाई सम्मान गरेको हो ।. . . विस्तृतमा »


एनआरएनए मलेसियाद्वारा ५० हजार रिंगिटको श्रमिक कल्याणकारी कोष निर्माण

एनआरएनए मलेसियाद्वारा ५० हजार रिंगिटको श्रमिक कल्याणकारी कोष निर्माण
प्रकाशित मिति: २०७६-०५-२१

एनआरएनए मलेसियाले साढे १३ लाख बराबरको श्रमिक कल्याणकारी कोष निमार्ण गरेको छ । एनआरएनए मलेसियाको छैटो अधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै अध्यक्ष सर्वसम्मत चयन भएका हरि भट्टराईले सो कोष निमार्ण भएको घोषणा गरेका हुन. . . विस्तृतमा »


एनआरएन अस्ट्रेलियाकोे बैठक ː नेपाली फुटबल टोलीको हौसला अभिवृद्धिमा जुट्ने

एनआरएन अस्ट्रेलियाकोे बैठक ː नेपाली फुटबल टोलीको हौसला अभिवृद्धिमा जुट्ने
प्रकाशित मिति: २०७६-०५-२१

एनआरएन अस्ट्रेलियाको नवनिर्वा्चित कार्यसमितिको पहिलो बैठक विविध निर्णय गर्दै सम्पन्न भएको छ । ‘औपचारिकतामा सम्पन्न हुने पहिलो बैठक भए पनि यसमा केही महत्वपूर्ण सन्देश जाने खाले केही निर्णय लिएर अगाडि बढेका छौं’ , एनआरएन अस्ट्रेलियाका महासचिव ज्ञानेन्द्र रेग्मीले भने. . . विस्तृतमा »


Page 4 of 14, showing 15 records out of 203 total, starting on record 46, ending on 60

ताजा अपडेट
लोकप्रिय