अलपत्र श्रमिकबारे एनआरएनएले सरकारलाई बुझायो ध्यानाकर्षणपत्र

अलपत्र श्रमिकबारे एनआरएनएले सरकारलाई बुझायो ध्यानाकर्षणपत्र
प्रकाशित मिति: २०७७-०३-२

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सरकारलाई १३ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । गैरआवासीय नेपाली सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त र उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा एनआरएनए कल्याणकारी विभागका प्रमुख डा बद्री केसीले सोमबार एक पत्रमार्फत सरकारलाई विदेशमा अलपत्र परेका श्रमिकको तत्काल उद्धारका लागि. . . विस्तृतमा »


कतारबाट नेपाल फर्कनेको संख्या ५११२, दुताबासद्वारा सूची सार्वजनिक

कतारबाट नेपाल फर्कनेको संख्या ५११२, दुताबासद्वारा सूची सार्वजनिक
प्रकाशित मिति: २०७७-०२-३१

कतार । कतारबाट नेपाल फर्किने ५ हजार १ सय १२ जना नेपालीहरुको पहिलो सूची नेपाली राजदूतावास दोहाले सार्वजनिक गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण कतारमै रोकिएका नेपालीहरुलाई प्राथमिकताको आधारमा स्वदेश फर्काउन लागेको दूतावासले जनाएको छ. . . विस्तृतमा »


कतारी सरकारद्वारा एनआरएनएलाई डेढ करोडको खाद्यान्न सहयोग

कतारी सरकारद्वारा एनआरएनएलाई डेढ करोडको खाद्यान्न सहयोग
प्रकाशित मिति: २०७७-०२-९

काठमाडौं । कतारमा रहेका नेपाली श्रमिकका लागि कतारी सरकारले खाद्यान्न उपलब्ध गराएको छ । कोरोना संक्रमणमा परेर रोजगारी गुमाएका श्रमिकको सहयोगार्थ कतारी सरकारले एक लाख ३४ हजार डलर (करीब रु एक करोड ६० लाख) बराबरको खाद्यान्न सहयोग उपलब्ध गराएको एनआरएनले जनाएको छ. . . विस्तृतमा »


कतारमा पहिलोपटक मोहत्तरीका एक नेपालीलाई मृत्युदण्ड

कतारमा पहिलोपटक मोहत्तरीका एक नेपालीलाई मृत्युदण्ड
प्रकाशित मिति: २०७७-०२-९

काठमाडौं । कतारमा पहिलोपटक नेपालीलाई मृत्युदण्ड दिईएको छ । गत वैशाखमा नै मोहत्तरीको औराही–१ घरका अनिल चौधरीलाई गोली हानेर मृत्युदण्ड दिइएको खुलेको छ । उनीमाथि कतारी नागरिक कतारी नागरिक उमैर मोहम्मद उमर अल रमाजानी अल–नुअमीको हत्या गरेको अभियोग थियो. . . विस्तृतमा »


विश्वभरका ९६ नेपालीको कोरोनाबाट मृत्यु, ७०६२ संक्रमित

विश्वभरका ९६ नेपालीको कोरोनाबाट मृत्यु, ७०६२ संक्रमित
प्रकाशित मिति: २०७७-०२-४

लण्डन । महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ९६ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जानकारी दिएको छ । एनआरएनएको स्वास्थ्य समितिको अनुसार यो तथ्यांक शनिवार (१६ मे २०२०) साँझसम्मको हो. . . विस्तृतमा »


कोरोना पीडितका लागि एनआरएनए युरोप क्षेत्रमा ३० लाख संकलन

कोरोना पीडितका लागि एनआरएनए युरोप क्षेत्रमा ३० लाख संकलन
प्रकाशित मिति: २०७७-०२-३

लण्डन । कोरोनाभाइरस (कोभिड १९) बाट पीडित नेपाली समुदायको सहयोगार्थ युरोप क्षेत्रमा ३० लाख रुपैयाँ संकलन भएको छ. . . विस्तृतमा »


टिकटकले राख्यो नयाँ कीर्तिमान, प्रयोगकर्ता २ अर्ब नाघे

टिकटकले राख्यो नयाँ कीर्तिमान, प्रयोगकर्ता २ अर्ब नाघे
प्रकाशित मिति: २०७७-०१-२५

वर्तमान समयको सर्वा्धिक लोकप्रिय भिडियो शेयरिङ एप टिकटकका प्रयोगकर्ताको संख्या २ अर्ब नाघेको छ । चिनियाँ कम्पनी बाइट डान्स मातहतको यो लोकप्रिय एप गुगलको प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट गरी २ अर्ब पटक डाउनलोड भएको मोबाइल प्रविधि तथा एप्लिकेसन सम्बन्धी अनुसन्धान गर्ने कम्पनी क्भलकयच त्यधभच ले. . . विस्तृतमा »


बहराइनमा थप ८८ जना नेपालीमा कोरोना संक्रमण, संक्रमित नेपालीको संख्या २४५ पुग्यो

बहराइनमा थप ८८ जना नेपालीमा कोरोना संक्रमण, संक्रमित नेपालीको संख्या २४५ पुग्यो
प्रकाशित मिति: २०७७-०१-२४

काठमाडौ । बहराइनमा थप ८८ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै संक्रमित नेपालीहरूको संख्या २४५ पुगेको छ । गत बिहीबार बहराइनमा रहेका थप ३१ जना नेपालीलाई कोभिड–१९ को संक्रमण भएको पुष्टि भएको थियो । बहराइनस्थित नेपाली दूतावासका अनुसार त्यसअघि एकैपटक ७७ जना नेपालीमा यस्तो संक्रमण भेटिएको थियो. . . विस्तृतमा »


कोरोनाबाट विश्वभर ७३ नेपालीको मृत्यु, ५ हजार २ सय ४७ जना संक्रमित

कोरोनाबाट विश्वभर ७३ नेपालीको मृत्यु, ५ हजार २ सय ४७ जना संक्रमित
प्रकाशित मिति: २०७७-०१-२१

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ७३ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा ८, साउथ इष्टमा ११, साउथ वेष्टमा ३ गरी ४९ जनाको मृत्यु भएको छ. . . विस्तृतमा »


कोरोनाबाट विश्वभरका ४९ नेपालीको ज्यान गयो, १९८३ संक्रमित

कोरोनाबाट विश्वभरका ४९ नेपालीको ज्यान गयो, १९८३ संक्रमित
प्रकाशित मिति: २०७७-०१-१४

बार्सिलोना । कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु भएको छ । करिब १ हजार ८ सय जनामा भाइरसको संक्रमण देखापरेको छ । लण्डनबाट कोडिभ १९ उच्चस्तरी समिति गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले जारी गरेको वक्तव्यमा शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको जनाइएको छ. . . विस्तृतमा »


बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ३३ पुग्यो, ४० भन्दा बढी संक्रमित

बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ३३ पुग्यो, ४० भन्दा बढी संक्रमित
प्रकाशित मिति: २०७७-०१-१४

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभीड १९) को संक्रमणबाट मृत्यु हुने गैर आवाआसीय नेपालीहरुको संख्या ३३ पुगेको लण्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।. . . विस्तृतमा »


कतारको जेलमा रहेका १७ नेपालीले आममाफी पाए

कतारको जेलमा रहेका १७ नेपालीले आममाफी पाए
प्रकाशित मिति: २०७७-०१-११

कतार । कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन्. . . विस्तृतमा »


अमेरिकी ग्रिनकार्ड ६० दिनका लागि बन्द गर्ने घोषणा, पहिलो प्राथमिकतामा अमेरिकी

अमेरिकी ग्रिनकार्ड ६० दिनका लागि बन्द गर्ने घोषणा, पहिलो प्राथमिकतामा अमेरिकी
प्रकाशित मिति: २०७७-०१-१०

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति (ग्रिनकार्ड) दिने काम दुई महिनासम्म बन्द गर्ने घोषणा गरेका छन्. . . विस्तृतमा »


उत्तराखण्डको गुफाबाट नेपालीसहित छ पर्यटकको उद्दार

उत्तराखण्डको गुफाबाट नेपालीसहित छ पर्यटकको उद्दार
प्रकाशित मिति: २०७७-०१-१०

भारतमा लकडाउनले अलपत्र परेका नेपालीसहित छ पर्यटक गुफामा फेला परेका छन् । उत्तराखण्डको ऋषीकेश शहर नजिकैको गुफामा उनीहरू फेला परेका हुन्. . . विस्तृतमा »


कोरोनाबाट विश्वभर १ हजार नेपाली संक्रमित, २८ जनाको मृत्यु

कोरोनाबाट विश्वभर १ हजार नेपाली संक्रमित, २८ जनाको मृत्यु
प्रकाशित मिति: २०७७-०१-७

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) २८ पुगेका छन्. . . विस्तृतमा »


Page 2 of 14, showing 15 records out of 203 total, starting on record 16, ending on 30

ताजा अपडेट
लोकप्रिय