काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रेपलाञ्चोक जिल्लाको सिपाघाटमा नयाँ टेलिफोन एक्सचेन्जको उद्घाटन गरेका छन् । नयाँ स्थापित एक्सचेञ्जबाट सञ्चालित टेलिफोनमार्फत मण्डन देउपुर वडा नम्बर ६ का वडाध्यक्ष डिल्लीप्रसाद आचार्यलाई फोन गरेर उनले सो एक्सचेञ्जको उद्घाटन. . . विस्तृतमा »
काठमाडौं । फ्रान्सको पेरिसमा आयोजित प्रतिस्पर्धाको आधा महिना पश्चात, २०१९ रोल्याण्ड गार्रोस मेन्स सिंगल्स फाइनल सम्पन्न भएको छ । अग्रणी स्मार्टफोन ब्राण्ड ओपोसंग सहकार्य गरिएको टूर्नामेन्ट, मेन्स सिंगल प्रतिस्पर्धा अन्तर्गत डोमिनिक थिम माथी रफायल नडालको बिजयसंगै आधिकारिक रुपमा समापन भएको छ ।. . . विस्तृतमा »
काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवाको विस्तार तथा सेवाको गुणस्तर वृद्धिका योजनाहरु तराईका जिल्लाहरुमा पनि प्राथमिकताका साथ अघि बढाएको छ । तराई तथा मधेस क्षेत्रमा मोबाइलको बीटीएस टावर निर्माण कार्यलाई तीव्रता दिइएसँगै ती भेगका ग्रामीण वस्तीका बासिन्दालाई कम्पनीको सेवामार्फत सस्तो दरमा नेपाल तथा. . . विस्तृतमा »
काठमाडौं । चाबहिल चुच्चेपाटी स्थित केएल मोबाइल हब, दरबारमार्गको मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइल तथा सीटीसी मल सुन्धाराको भुई तल्लामा रहेको सीटीसी मोबाइल हबमा मनसुन मोबाइल मेगा अफर शुरु भएको छ ।. . . विस्तृतमा »
काठमाडौं । नेपाली स्मार्टफोन बजारमा रहेको तिव्र प्रतिस्पर्धालाई दृष्टिगत गर्दै, सदैव नवप्रवर्तनका लागि अग्रसर ओपोले उपभोक्ताको सर्वोप्रिय ब्राण्ड बन्ने उद्देश्यका साथ नयाँ योजना बनाएको छ । ओपोले भरखरै, रेनो सिरिज सार्वजनिक गर्दै आफ्नो आर सिरिज अन्तर्गतका फोनहरु ‘डिस्कन्टिन्यू’ गर्ने घोषणा गरेको छ ।. . . विस्तृतमा »
काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त रहेको अध्यक्ष पदको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन माग गरेको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै रिक्त उक्त पदका लागि असार ९ गतेसम्म दरखास्त बुझाउन आह्वान गरेको हो ।. . . विस्तृतमा »
काठमाडौं । परम्परागत प्रविधिलाई चुनौती दिदैँ वानप्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७प्रो नेपाली बजारमा भित्र्याएको छ ।क्यामेराको अनुभवलाई पुनः परिभाषित गर्दै वानप्लस ७प्रोले प्रत्येक पलहरुलाई खिच्नका लागि ट्रिपल क्यामेरा ल्याएको छ । जसमा ४८ एमपी रियर क्यामेरा, ११७ अल्ट्रा वाइड एन्गल लेन्स र तीन. . . विस्तृतमा »
काठमाडौं । नेपाल टेलिकमले न्यूनतम प्याकेज रकमबाट महिनाभरी मोवाइलमा असीमित कुराकानी गर्न सकिने सुविधा ल्याएको छ । कम्पनीले संस्थागत प्रयोगकर्ता समूह कर्पोरेट युजर ग्रुप योजनाअनुसार यो सेवा प्रयोग गर्न पाउने जनाएको छ. . . विस्तृतमा »
काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्स नेपालले आईसीसी क्रिकेट वल्र्डकप २०१९ को उपलक्ष्यमा सामसुङ टीभीमा “अनवक्स म्याजिक विथ एभरी हिट” ९ग्लदयह ःबनष्अ धष्तज भ्खभचथ ज्ष्त० योजना प्रस्तुत गरेको छ. . . विस्तृतमा »
चिनियाँ स्मार्टफोन निर्माता हुवावे अमेरिकाको व्यापार प्रतिबन्धपछि खराब चरणबाट गुर्जिरहेको छ । त्यसमाथि कम्पनीले अर्को संकट सामना गर्न थालेको देखिएको छ । युरोपमा हुवावेको सबैभन्दा उत्कृष्टमध्य एक पी३० प्रो मोडलको ट्रेड–इन मूल्य १३० अमेरिकी डलरमा झरेको छ । एक हप्ता अघि मात्र उक्त सेटको मूल्य ११५०. . . विस्तृतमा »
काठमाडौं । आउदो साउनदेखि इन्टरनेटको मूल्य बढ्ने भएको छ । इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुले २० प्रतिशत मूल्य बढाउने घोषणा गरेका हुन ।सरकारले आर्थिक विधेयकमा नै टेलिकम्युनिकेशन सर्भिस चार्ज (टीएससी) १३ प्रतिशत लिने घोषणा गरेकाले अब आउदो साउनदेखि इन्टरनेटका ग्राहकले उक्त रकम पनि तिर्न पर्ने भएको. . . विस्तृतमा »
काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले नविन प्रविधि भित्र्याई त्यसको लाभ ग्राहकहरुलाई प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम देशकै बृहद् चौथो पुस्ताको मोबाइल सेवा फोरजी÷लङ्ग टर्म इभोलुसन (एलटीई) नेटवर्क थप विस्तार गरी देशका एक हजारभन्दा बढी स्थानहरुमा फोरजी सेवा पुर्याएको छ. . . विस्तृतमा »
काठमाडौं । उपभोक्ता केन्द्रित आफ्ना सिद्धान्तलाई थप सुदृढ गर्दै वैश्विकरुपमै अग्रणी स्मार्टफोन ब्राण्ड, ओपोले आफ्नो नयाँ ब्राण्ड पहिचान (ब्राण्ड आइडेन्टिटी) प्रस्तुत गरेको छ । नयाँ ब्राण्ड आईडेन्टिटीले गुणस्तर, कलात्मकता र हरेक विवरणमा पृथकता केन्द्रित ब्राण्डको अद्यावधित पहिचान प्रस्तुत गरेको छ ।. . . विस्तृतमा »
काठमाडौं । नेपाल टेलिकमले ल्यान्डलाइन टेलिफोन, मोबाइल तथा अन्य विभिन्न सेवाका ग्राहकका लागि पुरानो बक्यौतामा लाग्ने जरिवाना छुटको व्यवस्था गरेको छ. . . विस्तृतमा »
काठमाडौं । एप्पलले नयाँ आइप्याड टच लन्च गरेको छ । जसमा ए १० फ्यूजन चिपको प्रयोग गरिएको छ । यसमा प्रयोगकर्ताले ग्रुप फेस टाइमको फिचरको प्रयोग गर्नसक्ने. . . विस्तृतमा »
Page 9 of 22, showing 15 records out of 327 total, starting on record 121, ending on 135