नेपाल टेलिकमको एफटीटीएच सेवामा छुट

नेपाल टेलिकमको एफटीटीएच सेवामा छुट
प्रकाशित मिति: २०७६-०२-३

काठमाडौं । नेपाल टेलिकमको एफटीटीएच सेवा लिने ग्राहकहरुलाई एक सय मिटरसम्म फाइबर र ३ महिनाको लागि भ्वाइस सेवा समेत निːशुल्क उपलब्ध हुने भएको छ । त्यसैगरी ३ महिना वा सो भन्दा बढी अवधिको लागि एकमुष्ट एफटीटीएच सेवा लिने सेवाग्राहीलाई सीपीई निːशुल्क उपलब्ध हुनेछ. . . विस्तृतमा »


नारी पाइला मोबाइल गेम एप सार्वजनिक

नारी पाइला मोबाइल गेम एप सार्वजनिक
प्रकाशित मिति: २०७६-०२-२

काठमाडौं । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र तथा जर्जटाउन विश्वविद्यालयको प्रजनन् स्वास्थ्य संस्थाले नेपालमा सञ्चालित समुदाय रुपान्तरणका लागि प्रजनन् सचेतना (FACT) परियोजनाको मूल कार्यक्रम अन्तर्गत हालै नेपालमा खेलमा आधारित नारी पाइला मोबाइल गेम. . . विस्तृतमा »


ओपोद्वारा रमजान अफरको घोषणा

  ओपोद्वारा रमजान अफरको घोषणा
प्रकाशित मिति: २०७६-०२-२

काठमाडौं । विश्वकै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा रमजानको अवसर पारी आफ्ना दूई लोकप्रिय मोडलमा मूल्य समायोजनको घोषणा गरेको छ । ओपोले ए७ (४+६४ जीबी) र एथ्रीएस (२+१६ जीबी) भ्यारियण्टलाई नयाँ आकर्षक अफर मूल्यमा उपलब्ध गराएको हो । रमजान अफर अन्तर्गत अब यी फोनहरु क्रमशः रु. २७,९९० र रु. १५,९९०मा. . . विस्तृतमा »


एनसेलले ल्यायो ‘ट्राभलर्स सिम’

एनसेलले ल्यायो ‘ट्राभलर्स सिम’
प्रकाशित मिति: २०७६-०२-१

काठमाडौंं । विश्वका विभिन्न कुनाबाट बिदा मनाउन वा व्यवसायिक कामको लागि नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको ‘ट्राभलर्स सिम’ मार्फत आकर्षक भ्वाइस तथा डेटा बण्डलिङ्ग सेवाको फाइदा लिन सक्नेछन् ।. . . विस्तृतमा »


सामसुङको ग्यालेक्सी एटू नेपाली बजारमा

सामसुङको ग्यालेक्सी एटू  नेपाली बजारमा
प्रकाशित मिति: २०७६-०१-३१

काठमाडौं । सामसुङले आफ्नो लोकप्रिय ग्यालेक्सी ए लाइन अन्तर्गत नेपाली बजारमा ग्यालेक्सी एट कोर प्रस्तुत गरेको छ । इन्ट्रि–लेभलका ग्राहकहरुलाई लक्षित गरी सामसुङले सुलभदरमा ग्यालेक्सी एट कोर प्रस्तुत गरेको हो ।. . . विस्तृतमा »


डिस्प्लेभित्रै फिंगरप्रिन्ट भएको भीभो एपेक्स २०१९ सार्वजनिक, यस्ता छन् विशेषता

डिस्प्लेभित्रै फिंगरप्रिन्ट भएको भीभो एपेक्स २०१९ सार्वजनिक, यस्ता छन् विशेषता
प्रकाशित मिति: २०७६-०१-३०

काठमाडौं । भीभो नेपालले आफ्नो दोस्रो कन्सेप्ट स्मार्टफोन भीभो एपेक्स २०१९ नेपालमा प्रदर्शन गरेको छ । कम्पनीले पहिलो पटक नेपालमा सूपर यूनिबडि डिजाइनमा रहेको एपेक्स २०१९ को मिडिया लन्च गरेको हो ।. . . विस्तृतमा »


३७ करोडको लागतमा सरकारी डाटा सेन्टर तयार, अब सरकारी डाटा अब सुरक्षित हुने

३७ करोडको लागतमा सरकारी डाटा सेन्टर तयार, अब सरकारी डाटा अब सुरक्षित हुने
प्रकाशित मिति: २०७६-०१-२८

काठमाडौं । सरकारी तथा निजी क्षेत्रका महत्वपूर्ण सूचनाको व्यावसायिक विवरण सुरक्षा गर्ने गरी हेटौँडामा निर्माण भएको डाटा सेन्टरको यही वैशाख अन्तिमबाट सञ्चालनमा आउने भएको छ ।. . . विस्तृतमा »


आज इन्टरनेटका तार काटिने, टेलिकमले पोल भाडाका लागि प्राधिकरणसँग सम्झौता गर्दै

आज इन्टरनेटका तार काटिने, टेलिकमले पोल भाडाका लागि प्राधिकरणसँग सम्झौता गर्दै
प्रकाशित मिति: २०७६-०१-२७

काठमाडौं । एनसेलपछि नेपाल टेलिकमले विद्युत प्राधिकरणसँग पोल प्रयोगको सम्झौंता गर्ने भएको छ । प्राधिकरणले इन्टरनेट तथा केबल टीभी अपरेटरलाई चैतसम्मको समय दिएर सम्झौंता गर्न पत्राचार गरेपनि अहिलेसम्म एनसेल र नेपाल टेलिकम मात्रै प्रधिकरणसँग सम्झौंता गर्न आएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए. . . विस्तृतमा »


ओपो बन्यो च्याम्पियनशिप्स विम्बलडनको आधिकारिक स्मार्टफोन पार्टनर

ओपो बन्यो च्याम्पियनशिप्स विम्बलडनको आधिकारिक स्मार्टफोन पार्टनर
प्रकाशित मिति: २०७६-०१-२४

काठमाडौं । अल ईंग्ल्याण्ड लन टेनिस क्लब (एईएलटीसी), सँग पार्टनरसिप गर्दै ओपो च्याम्पियनशिप्स, विम्बलडनको पहिलो आधिकारिक स्मार्टफोन पार्टनर र पहिलो एसियाली पार्टनर समेत बन्न सफल भएको छ. . . विस्तृतमा »


शाओमीको ३२ एमपी सेल्फी क्यामेरा भएको रेडमी वाई ३ सार्वजनिक, यस्ता छन् फोनका विषेशता

शाओमीको ३२ एमपी सेल्फी क्यामेरा भएको रेडमी वाई ३ सार्वजनिक, यस्ता छन् फोनका विषेशता
प्रकाशित मिति: २०७६-०१-२३

काठमाडौं । शाओमी, विश्वव्यापी टेक्नोलोजी लिडरले ३२ एमपी सेल्फी क्यामेरा भएको रेडमी वाई ३ नेपालमा सार्वजनिक गरेको छ । जसले पहिलो पटक रेडमी वाई सिरिजमा क्रियो आर्किटेक्चर ल्याएको हो. . . विस्तृतमा »


सामसुङ एस१०को प्रि बुकिङ्गको लक्की ड्र विजेताहरुलाई पुरस्कार वितरण

सामसुङ एस१०को प्रि बुकिङ्गको लक्की ड्र विजेताहरुलाई पुरस्कार वितरण
प्रकाशित मिति: २०७६-०१-२०

काठमाडौं । सामसुङ एस१० प्रि बुकिङ्गको लक्की ड्र विजेताहरुलाई वैशाख १७ गते एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण समारोह सम्पन्न भएको छ. . . विस्तृतमा »


आईसीटी दिवसमा एनआईसी एसिया बैंकको कार्डबाट ‘खल्ती’मा पैसा राख्दा १० प्रतिशत बोनस

आईसीटी दिवसमा एनआईसी एसिया बैंकको कार्डबाट ‘खल्ती’मा पैसा राख्दा १० प्रतिशत बोनस
प्रकाशित मिति: २०७६-०१-१९

काठमाडौं । राष्ट्रिय आईसीटी दिवस २०१९ को अवसरमा खल्ती र एनआईसी एशिया बैंकले संयुक्त रुपमा आफ्ना ग्राहकहरूको लागि एक विशेष बोनस अफरको घोषणा गरेका छन् । उक्त अफरमा एनआईसी एशिया बैंकद्वारा जारी क्रेडिट तथा डेबिट कार्डहरू प्रयोग गरेर खल्ती वालेटमा फण्ड लोड गर्दा प्रयोगकर्ताले १० प्रतिशत अतिरिक्त बोनस. . . विस्तृतमा »


ओपोद्वारा मार्वेल्स एभेन्जर्स लिमिटेड ईडिशन सार्वजनिक

ओपोद्वारा मार्वेल्स एभेन्जर्स लिमिटेड ईडिशन सार्वजनिक
प्रकाशित मिति: २०७६-०१-१७

काठमाडौं । ओपोले मार्वेल्ससंगको सहकार्यमा को–ब्राण्डेड उत्पादन ओपो एफ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड एडिशन नेपाली बजारमा विक्री आरम्भ गरेको छ । विक्री आरम्भवको सुरुवात कम्पनीले छानिएका प्रि–बुकर्सका साथमा एभेन्जर्सːईन्डगेमको स्क्रिनिङसंगै गरेको हो. . . विस्तृतमा »


क्लासिक टेकको ६९२ रुपैयाँमा ४० एमबीपीएसको इन्टरनेट

क्लासिक टेकको ६९२ रुपैयाँमा ४० एमबीपीएसको इन्टरनेट
प्रकाशित मिति: २०७६-०१-१७

काठमाडौं । ईन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रालिले जीपीओएन प्रविधिबाट फाईवर ईन्टरनेट सेवा प्रदान गर्न थालेको छ । कम्पनीसँग हाल १०० जीबीपीएसको फाईबर ब्याकबोन रहेको छ । एयरटेरल र टाटाबाट देशका तीन नाकाहरुबाट आफ्नै लगानीमा ईन्टरनेटको ब्यान्डविथ भित्र्याएको छ ।. . . विस्तृतमा »


एनटीसीको प्रिपेडमा पनि अन्तरराष्ट्रिय रोमिङ सेवा

एनटीसीको प्रिपेडमा पनि अन्तरराष्ट्रिय रोमिङ सेवा
प्रकाशित मिति: २०७६-०१-१७

काठमाडौं । नेपाल टेलिकमले सोमबारदेखि प्रिपेड मोवाइलमा रोमिङ सेवा शुरु गरेको छ । टेलिकमले पहिलो चरणमा चीन र भारतमा प्रिपेड मोवाइलमा अन्तरराष्ट्रिय रोमिङ सेवा शुरु गरेको हो ।. . . विस्तृतमा »


Page 8 of 20, showing 15 records out of 288 total, starting on record 106, ending on 120

ताजा अपडेट
लोकप्रिय