नेपाल टेलिकमको ई–शिक्षा प्याकेज, २ सय ६० रूपैयाँमा २८ दिन इन्टरनेट

नेपाल टेलिकमको ई–शिक्षा प्याकेज, २ सय ६० रूपैयाँमा २८ दिन इन्टरनेट
प्रकाशित मिति: २०७७-०१-२०

काठमाडौं । कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न राज्यले घोषणा गरेको लकडाउनको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनबाट सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले नेपाल टेलिकमले ई–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ. . . विस्तृतमा »


भाइबर र युएन वुमेनबीच सहकार्य, महिला सशक्तिकरण र लैङ्गिक समानता प्रवद्र्धनमा जोड दिइने

भाइबर र युएन वुमेनबीच सहकार्य, महिला सशक्तिकरण र लैङ्गिक समानता प्रवद्र्धनमा जोड दिइने
प्रकाशित मिति: २०७७-०१-१६

काठमाडौं । आजको डिजिटल संसारमा महिला सशक्तिकरण र लैङ्गिक समानता अभिवृद्धिका लागि नवीन खोज र प्रविधि विकास पनि परिचालक हुन सक्दछन्. . . विस्तृतमा »


ओपोद्वारा ग्लोबल मार्केटिंगको अध्यक्ष पदमा ‘लाई ल्यू’ लाई नियुक्त

ओपोद्वारा ग्लोबल मार्केटिंगको अध्यक्ष पदमा  ‘लाई ल्यू’ लाई नियुक्त
प्रकाशित मिति: २०७७-०१-१६

काठमाडौं । ओपोले अप्रिल २०, २०२०मा ‘लाई ल्यू’लाई ग्लोबल मार्केटिंगका रुपमा नियुक्त गरिएको घोषणा गरेको छ । उनले चीनका सीएमओका रुपमा समेत रहँदै ओपोका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक टोनी चन्लाई डाइरेक्ट रिपोर्टिंग गर्नेछन् ।. . . विस्तृतमा »


विभिन्न इन्नोभेसन र प्रविधिलाई एकिकृत गरेर अघि बढाउन आवश्यक रहेको विज्ञहरुको जोड

 विभिन्न इन्नोभेसन र प्रविधिलाई एकिकृत गरेर अघि बढाउन आवश्यक रहेको विज्ञहरुको जोड
प्रकाशित मिति: २०७७-०१-१६

काठमाडौै । कोरोना नियन्त्रण र रोकथाममा प्रविधिको क्षेत्रबाट उल्लेख्य प्रयास भइरहेको भन्दै सरकारले सबैलाई एकिकृत गरेर प्रभावकारितामा जोड दिन आवश्यक रहेको बताएका छन । शनिवार नेपाल सरकारका प्रतिनिधिहरु सहित विभिन्न विज्ञहरुसँग भएको छलफलमा इन्टिग्रेटेड ट्रेसिङ तथा स्व परिक्षण एप ल्याउनु जरुरी हुने. . . विस्तृतमा »


भाइबरको प्रयोग ४ गुणाले बढ्यो

भाइबरको प्रयोग ४ गुणाले बढ्यो
प्रकाशित मिति: २०७७-०१-१२

काठमाडौं । भाइबरले विश्वव्यापी रुपमा उब्जिएको महामारी कोभिड–१९ लाई लक्षित गर्दै यो परिस्थितिमा मानिसहरुलाई आफ्नो परिवारजन, साथीभाइ र सहकर्मीहरुसँग सम्पर्कमा रहिरहने कार्यमा मद्दत गर्न उल्लेख्य संख्यामा नयाँ पहलकदमीहरु र मुख्य विशेषताहरुका साथ आफ्नोे क्षमतामा वृद्धि गरेको छ ।. . . विस्तृतमा »


कोरोना नियन्त्रण र रोकथाममा इन्नोभेसन र प्रविधिको महत्वपुर्ण भुमिका, भिडियो सहित

कोरोना नियन्त्रण र रोकथाममा इन्नोभेसन र प्रविधिको महत्वपुर्ण भुमिका, भिडियो सहित
प्रकाशित मिति: २०७७-०१-१२

काठमाडौं । नेपालमा कोरोना नियन्त्रण र रोकथामको लागि प्रविधिले खेलेको भूमिका र विकास भइरहेका प्रविधिहरूको विषयमा व्यापक अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ । गत वैशाख ६ गते १ सय जनाभन्दा बढीको सहभागितामा विज्ञहरूसँगको छलफल र अन्तरक्रिया सम्पन्न भएको हो ।. . . विस्तृतमा »


मोबाइल फोन इम्पोटर्स एसोसिएसनद्वारा पीपीई र मास्क हस्तान्तरण

मोबाइल फोन इम्पोटर्स एसोसिएसनद्वारा पीपीई र मास्क हस्तान्तरण
प्रकाशित मिति: २०७७-०१-१२

काठमाडौं । मोबाइल फोन इम्पोटर्स एसोसिएसनले नेपालले प्रहरी अस्पताललाई ४० थान पीपीई र ५ हजार थान मास्क हस्तान्तरण गरेको छ. . . विस्तृतमा »


हृवावेको वार्षिक प्रतिवेदन सार्वजनिक

हृवावेको वार्षिक प्रतिवेदन सार्वजनिक
प्रकाशित मिति: २०७७-०१-१२

काठमाडौं । प्रतिवेदनमा गत वर्ष हृवावेद्वारा उत्कृष्ट व्यवसायिक कार्यप्रदर्शन गर्न सफल भएकोबारे उल्लेख गरिएको छ । हृवावे कम्पनीले सन् २०१९ मा बिक्रीमार्फत् आर्जन गरेको विश्वव्यापी आय ८५८.८ अर्ब चिनियाँ युआन रहृयो जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.१ प्रतिशतले वृद्धि हो. . . विस्तृतमा »


फेसबुकसँगको सम्झौता गरे पछि ज्याक मालाई पछि पार्दै मुकेश अम्बानी बने एशियाको सबैभन्दा धनी व्यक्ति

फेसबुकसँगको सम्झौता गरे पछि ज्याक मालाई पछि पार्दै मुकेश अम्बानी बने एशियाको सबैभन्दा धनी व्यक्ति
प्रकाशित मिति: २०७७-०१-१२

भारतीय विजनेश म्यान मुकेश अम्बानी फेरि पनि एशियाको सबैभन्दा धनी व्यक्ति बनेका छन् । अम्बानीको कम्पनी रिलायन्स जियो र मार्क जुकरवर्गको कम्पनी फेसबुक बीच लगानीको सहमति भएसँगै अम्बानी एशियाका सबैभन्दा धनी व्यक्ति बनेका हुन् ।. . . विस्तृतमा »


एनसेल कोसेली ː टक टाइम, डेटा र एसएमएस उपहार पठाउन सकिने

एनसेल कोसेली ː टक टाइम, डेटा र एसएमएस उपहार पठाउन सकिने
प्रकाशित मिति: २०७७-०१-११

काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले अब टक टाइम, डेटा र एसएमएस सेवा कोसेलीको रुपमा आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइलाई उपहार स्वरुप पठाउन सक्नेछन् ।. . . विस्तृतमा »


एनसेलको पहिला सेवा प्रयोग गरी शुल्क पछि तिर्न मिल्ने अफर

एनसेलको पहिला सेवा प्रयोग गरी शुल्क पछि तिर्न मिल्ने अफर
प्रकाशित मिति: २०७७-०१-११

काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले अब आफ्नो मोबाइलमा ब्यालेन्स शुन्य अवस्थामा भए पनि आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्छन् । ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डल गरिएको प्याक पहिला प्रयोग गरी त्यसको शुल्क रु ५ पछि तिर्न सक्छन् ।. . . विस्तृतमा »


पोस्टपेड मोबाइल प्रयोगकर्ताले जान्नै पर्ने कुरा

पोस्टपेड मोबाइल प्रयोगकर्ताले जान्नै पर्ने कुरा
प्रकाशित मिति: २०७७-०१-९

काठमाडौं । पोस्टपेड बिलिङमा ग्राहकले गरेको प्रत्येक कल बराबरको रकमलाई अनबिल्ड एमाउन्टको रुपमा लेखांकन गरिन्छ र महिनाको अन्त्य (सामान्यतः अंग्रेजी महिनाको १५ तारिख) मा मात्र बिल तयार गरिन्छ । बिल तयार भइसकेको तर ग्राहकले भुक्तानी गर्न बाँकी रहेको रकमलाई अनपेड बिल भनिन्छ ।. . . विस्तृतमा »


नेपाल टेलिकमको जिरो ब्यालेन्स प्याकेजमार्फत निःशुल्क सेवा

नेपाल टेलिकमको जिरो ब्यालेन्स प्याकेजमार्फत निःशुल्क सेवा
प्रकाशित मिति: २०७७-०१-९

काठमाडौं । नेपाल टेलिकमबाट वितरित सिम कार्डमा ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करीब दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताले आज राति १२ बजेबाट निःशुल्क सेवा लिन सक्ने भएका छन् ।. . . विस्तृतमा »


भायानेट प्रयोगकर्ताको भाइबरमा अज्ञात नम्बरबाट फोन आएको छ ? यस्तो हुन सक्छ

भायानेट प्रयोगकर्ताको भाइबरमा अज्ञात नम्बरबाट फोन आएको छ ? यस्तो हुन सक्छ
प्रकाशित मिति: २०७७-०१-७

काठमाडौं । भायानेट प्रयोगकर्ताहरुको भाइबरमा अज्ञान नम्बरबाट फोन म्यासेज आएको छ भने त्यसको जवाफ नफर्काउन भायानेटले अनुरोध गरेको छ. . . विस्तृतमा »


इन्टरनेटको पैसा सकिएपनि लकडाउनको अवधिभर लाइन नकाटिने

इन्टरनेटको पैसा सकिएपनि लकडाउनको अवधिभर लाइन नकाटिने
प्रकाशित मिति: २०७७-०१-५

काठमाडौं । इन्टरनेटको पैसा सकिएपनि अब लाइन नकाटिने भएको छ। बैशाख ५ गते शुक्रबार नेपाल दुरसञ्चार प्राधिकरणले इन्टरनेटको पैसा सकिएपछि लकडाउन अवधिभर लाइन नकाट्न निर्देशन दिएको हो. . . विस्तृतमा »


Page 6 of 35, showing 15 records out of 515 total, starting on record 76, ending on 90

ताजा अपडेट
लोकप्रिय