अल्काटेलका स्मार्टफोनहरु नेपाली बजारमा सार्वजनिक

अल्काटेलका स्मार्टफोनहरु नेपाली बजारमा सार्वजनिक
प्रकाशित मिति: २०७६-०४-११

काठमाडौं । अल्काटेल ब्राण्डको मोबाईल फोन नेपालमा भित्रिएको छ । मोबाइल फोन ब्राण्ड टिसिएल कम्यूनिकेसन अन्तरगतको उक्त ब्राण्डले नेपालमा विभिन्न मोबाईलहरु ब्राण्डहरु भित्र्याएको हो ।. . . विस्तृतमा »


ह्वावेको ‘वाई नाइन प्राइम २०१९’ सार्वजनिक, अटोपप अप क्यामरा र अल्ट्रा फुलभ्यू डिस्प्ले

ह्वावेको ‘वाई नाइन प्राइम २०१९’ सार्वजनिक, अटोपप अप क्यामरा र अल्ट्रा फुलभ्यू डिस्प्ले
प्रकाशित मिति: २०७६-०४-११

काठमाडौं । यूरोपेली तथा एसिया प्रशान्त क्षेत्रका देशहरूमा व्यापक सफलता पश्चात् दोस्रो ठूलो स्मार्टफोन उत्पादक कम्पनी ह्वावेले पप–अप क्यामरा भएको वाई नाइन प्राइम २०१९ नेपाली बजारमा सार्वजनिक गरेको छ. . . विस्तृतमा »


इन्टरनेटको मूल्य नबढ्ने, सरकारले सेवाप्रदायक लाई विभिन्न छुट तथा सहुलियत दिने

इन्टरनेटको मूल्य नबढ्ने, सरकारले सेवाप्रदायक लाई विभिन्न छुट तथा सहुलियत दिने
प्रकाशित मिति: २०७६-०४-११

काठमाडौ । सरकारले तारबाट चल्ने इन्टरनेटको मूल्य बढ्न नदिन विभिन्न छुट तथा सहुलियत दिने निर्णय गरेको छ । इन्टरनेट सेवाप्रदायकहरुले तिर्ने शुल्क छुट दिने सरकारले जेठमा निर्णय गरे पनि दूरसञ्चार नियमावली संशोधन नहुँदा व्यवसायीहरुले मूल्य बढाउने घोषणा गरेका थिए. . . विस्तृतमा »


हुवावेको नयाँ अपरेटिङ सिस्टम, युरोपेली युनियनमा दर्ताका लागि निवेदन दियो

हुवावेको नयाँ अपरेटिङ सिस्टम, युरोपेली युनियनमा दर्ताका लागि निवेदन दियो
प्रकाशित मिति: २०७६-०४-८

काठमाडौं । चिनियाँ कम्पनी हुवावेले आफ्नो नयाँ अपरेटिङ सिस्टमको ट्रेडमार्क दर्ताका लागि युरोपेली युनियन (इयू) बौद्धिक सम्पत्ति कार्यालयमा निवेदन दर्ता गरेको छ । हुवावेले नयाँ अपरेटिङ सिस्टमको हार्मोनी नामक ब्राण्डलाई दर्ताको निवेदन दिएको हो. . . विस्तृतमा »


नेपाल टेलिकमको ल्याण्ड लाइन फोनको मासिक शुल्क घट्यो, २२ सयको सट्टा १६ सय ३५ रुपैयाँ

नेपाल टेलिकमको ल्याण्ड लाइन फोनको मासिक शुल्क घट्यो, २२ सयको सट्टा १६ सय ३५ रुपैयाँ
प्रकाशित मिति: २०७६-०४-८

काठमाडौं । सरकारले लागू गरेको आर्थिक विधेयक २०७६को दफा १४ (१) मा व्यवस्था भए अनुसार कम्पनीले टेलिकमको ल्याण्डलाइन र पोष्टपेड सेवामा लिँदै आएको स्वामित्व शूल्क घटाइएको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्. . . विस्तृतमा »


ओपोको पट्याउन मिल्ने फोन प्रदर्शित

ओपोको पट्याउन मिल्ने फोन प्रदर्शित
प्रकाशित मिति: २०७६-०४-७

काठमाडौं । थ्रीडी रेन्डर्स मार्फत ओपोद्वारा विकसित फोल्डिङ फोन (पट्याउन मिल्ने फोन) थप विस्तृतरुपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । ओपोद्वारा उत्पादित यी रेन्डर्स डब्ल्यूआईपीओ (वल्र्ड ईन्टेलेक्चसअल प्रपर्टी अर्गनाइजेसन)को साइटमा उपलब्ध छन् र हेर्न सकिन्छ ।. . . विस्तृतमा »


आईसीसी क्रिकेट वल्र्ड कप २०१९ र द च्याम्पियनशिप्स, विम्बल्डन २०१९ सफलतापूर्वक सम्पन्न

आईसीसी क्रिकेट वल्र्ड कप २०१९ र द च्याम्पियनशिप्स, विम्बल्डन २०१९ सफलतापूर्वक सम्पन्न
प्रकाशित मिति: २०७६-०४-७

लन्डन । ओपोद्वारा प्रायोजित दूई कार्यक्रम – द ईन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट वल्र्ड कप २०१९ र द च्याम्पियनशिप्स, विम्बलडन २०१९– भब्यताका साथ सम्पन्न भएको छ । ओपोका लागि यी सफलता अल इङ्गल्याण्ड लन टेनिस क्लब (एईएलटीसी)संगको फलदायी दिर्घकालिन सहकार्यको सुरुवात तथा आईसीसी संगको सहकार्य. . . विस्तृतमा »


अबदेखि युट्युबमा भिडियो नहेरी गीतमात्र सुन्न पाइने, डाटामा खर्च कम हुने

अबदेखि युट्युबमा भिडियो नहेरी गीतमात्र सुन्न पाइने, डाटामा खर्च कम हुने
प्रकाशित मिति: २०७६-०४-५

भिडियो स्ट्रिमिङ प्लाटर्फम युट्युबले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । थप गरिएको उक्त नयाँ फिचरका कारण अब युट्युवको गीत स्ट्रिमिङ्ग हुने प्लाटर्फम युट्युब म्युजिकमा कम डाटा खर्च गरी गीत सुन्न तथा हेर्न सकिनेछ । तथापि यो फिचर केवल प्रिमियम प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ. . . विस्तृतमा »


नेपाल टेलिकमको समर अफर, पोष्टपेड मोबाइल र संस्थागत ग्राहकलाई सहुलियत

नेपाल टेलिकमको समर अफर, पोष्टपेड मोबाइल र संस्थागत ग्राहकलाई सहुलियत
प्रकाशित मिति: २०७६-०४-५

काठमाडौं । नेपाल टेलिकमले समर अफर ल्याएको छ । पोष्टपेड मोबाइल र संस्थागत ग्राहकलाई सहुलियत मूल्यमा सेवा दिनेगरी अफर ल्याएको कम्पनीले जानकारी गराएको छ । कम्पनीले एफटीटीएच सेवामा साउन ५ गतेदेखि लागू हुनेगरी छुट दिने भएको छ ।. . . विस्तृतमा »


दूरसञ्चार प्राधिकरणले ९३० विद्यालयमा अत्याधुनिक कम्प्युटर प्रयोगशाला स्थापना गर्ने

दूरसञ्चार प्राधिकरणले ९३० विद्यालयमा अत्याधुनिक कम्प्युटर प्रयोगशाला स्थापना गर्ने
प्रकाशित मिति: २०७६-०४-४

काठमाडौं । दूरसञ्चार प्राधिकरणले ९ सयभन्दा बढी सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (ल्याब) स्थापना गर्ने भएको छ । यसका लागि गरिएको टेन्डरमा ३ वटा कम्पनीले इच्छा देखाएका छन्. . . विस्तृतमा »


ओपो एफ११ “ज्वेलरी ह्वाइट” रंगमा सार्वजनिक

ओपो एफ११ “ज्वेलरी ह्वाइट” रंगमा सार्वजनिक
प्रकाशित मिति: २०७६-०३-२९

काठमाडौं । विश्वमै अग्रणी स्मार्टफोन ब्राण्ड, ओपोले आजबाट एफ११ लाई तेस्रो रंग “ज्वेलरी ह्वाइट”मा सार्वजनिक गरेको छ । पहिले मार्वल ग्रिन र फ्लोराइट पर्पल गरी दूई रंगमा सार्वजनिक गरिएको फोन कम्पनीले तेस्रो रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक गरेको हो । यसको मूल्य कम्पनीले ३५ हजार ४ सय ९० रुपैयाँ निर्धारण. . . विस्तृतमा »


फेसबुकमाथि ५ अर्ब डलर जरिवाना लाग्यो

फेसबुकमाथि ५ अर्ब डलर जरिवाना लाग्यो
प्रकाशित मिति: २०७६-०३-२८

काठमाडौं । अमेरिकी नियमकले फेसबुकलाई ५ अर्ब डलर जरिवना गर्न अनुमति दिएको छ । अमेरिकी मिडियामा प्रकाशित खबरहरुका अनुसार डेटा गोपनियता उल्लंघन गरेको मुद्दामा यो जरिवाना तिराउन अनुमति दिइएको हो. . . विस्तृतमा »


ट्वीटरमा धर्ममा आधारित अमानवीय ट्वीट गर्न बन्देज

ट्वीटरमा धर्ममा आधारित अमानवीय ट्वीट गर्न बन्देज
प्रकाशित मिति: २०७६-०३-२८

माइक्रोब्लगिङ साइट ट्वीटरले आफ्नो प्लाटफर्ममा घृणाजन्य सामग्रीहरुमा कमी ल्याउन नयाँ नियम लागू गरेको छ । ट्वीटरमा अमानवीय भाषाको प्रयोग गरी घृणित आचरण देखाउने तथा धर्मको आधारमा अन्य व्यक्तिमाथि अमानवीय टिप्पणी गर्नेहरुमाथि ट्वीटरले प्रतिबन्ध लगाएको हो. . . विस्तृतमा »


सामसुङ डिजिटल प्लाजा अब पुलचोकमा

सामसुङ डिजिटल प्लाजा अब पुलचोकमा
प्रकाशित मिति: २०७६-०३-२६

काठमाडौं । हिम इलेक्ट्रोनिक्सले पुलचोक ललितपुरमा नयाँ सामसुङ डिजिटल प्लाजाको सञ्चालनमा ल्याएको छ । हिम इलेक्ट्रोनिक्स सामसङ्ग इलेक्ट्रोनिक्स तथा घरयासी उपकरणहरुको नेपालका लागि अधिकृत वितरक हो ।. . . विस्तृतमा »


साउन १ गतेबाट इन्टरनेटको शूल्क बढ्दै

साउन १ गतेबाट इन्टरनेटको शूल्क बढ्दै
प्रकाशित मिति: २०७६-०३-२६

काठमाडौं । आगामी साउन १ गतेदेखि इन्टरनेटको शूल्क बढ्ने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले साउन १ गतेबाट इन्टरनेट सेवा प्रयोग गरेवापत लिँदै आएको शूल्क बढाउने निर्णय गरेका. . . विस्तृतमा »


Page 5 of 21, showing 15 records out of 301 total, starting on record 61, ending on 75

ताजा अपडेट
लोकप्रिय