बुधबारदेखि ५० शहरमा नेपाल टेलिकमको फोरजी सेवा, १८ अर्ब खर्च गरेर सेवा संचालन गरिदै

बुधबारदेखि ५० शहरमा नेपाल टेलिकमको फोरजी सेवा, १८ अर्ब खर्च गरेर सेवा संचालन गरिदै
प्रकाशित मिति: २०७६-०६-१४

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका ५० शहरी क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा बुधबारदेखि संचालनमा आउने भएको छ. . . विस्तृतमा »


नेपाल टेलिकमको दशैं अफरमा छुटै छुट

नेपाल टेलिकमको दशैं अफरमा छुटै छुट
प्रकाशित मिति: २०७६-०६-१३

काठमाडौं । नेपाल टेलिकमले विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध गराएको छ । कम्पनीले फोरजी र एलटीई र अन्य सेवाहरुमा विशेष छुट सहितका अफर ल्याएको छ । यी मध्ये रिचार्जमा बोनस बाहेकका अफरहरु घटस्थापना अर्थात असोज १२ देखि नै लागू भएका छन्. . . विस्तृतमा »


ओपोद्वारा नेपालमा ए सिरिज २०२० सार्वजनिक, उत्कृष्ट फोटोग्राफी, आकर्षक डिजाइन

ओपोद्वारा नेपालमा ए सिरिज २०२० सार्वजनिक, उत्कृष्ट फोटोग्राफी, आकर्षक डिजाइन
प्रकाशित मिति: २०७६-०६-७

काठमाडौं । अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा ओपो ए सिरिज २०२० सोमबधार आधिकारिक रुपमा सार्वजनिक गरेको छ । ओपो ए सिरिज २०२० अन्तर्गत सार्वजनिक ओपो एनाइन २०२० र ओपो एफाइभ २०२० मध्यम वर्गिय स्मार्टफोन बजारका लागि ब्राण्डको नयाँ भेट हो. . . विस्तृतमा »


शाओमीको “दशैं विथ एमआई” मा आकर्षक अफर, २ हजारसम्मको छुटको व्यवस्था

शाओमीको “दशैं विथ एमआई” मा आकर्षक अफर, २ हजारसम्मको छुटको व्यवस्था
प्रकाशित मिति: २०७६-०६-६

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले एमआई फ्यानहरुका लागि आकर्षक दशैं अफर सार्वजनिक गरेको छ । दशैंको शुभ अवसरमा शाओमीले प्रयोगकर्ताहरुका लागि स्मार्टफोनमा ५ वटा विशेष सप्र्राइज ल्याएको छ । ग्राहकहरुले अब शाओमीको नयाँ–नयाँ स्मार्टफोन रेडमी ७ , रेडमी वाई ३ , रेडमी रेडमी नोट ७, एमआई ए३ र रेडमी ७. . . विस्तृतमा »


दशैं अफर सहित सीटीसी मलमा मोबाइल मेला शुरु, अफर भित्र अफर, सस्तोमा मोबाइल

दशैं अफर सहित सीटीसी मलमा मोबाइल मेला शुरु, अफर भित्र अफर, सस्तोमा मोबाइल
प्रकाशित मिति: २०७६-०६-६

काठमाडौं । दशैको बेला उपभोक्तालाई सस्तो मूल्यमा मोबाइल उपलब्ध गराउने लक्ष्यका साथ सीटीसी मोबाइल हब सुनधारामा मोबाइल मेला शुरु भएको छ । विभिन्न मोबाईल कम्पनीहरुसँगको सहकार्यमा सुपथ मुल्य र अफÞरै अफर सहितको मोबाईल मेला आइतबारदेखि सुरु भएको हो ।. . . विस्तृतमा »


एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’
प्रकाशित मिति: २०७६-०६-२

काठमाडौं । एनसेलका ग्राहकले अबकुनै पनि समय बिनाकुनै झन्झट एनसेलको आकर्षक डेटा सेवाको मजालिन सक्ने भएका छन्. . . विस्तृतमा »


सविधान दिवसका अवसरमा नेपाल टेलिकमको बम्पर योजना, सय रुपैयाँमा ३ जिबी डाटा प्याक

सविधान दिवसका अवसरमा नेपाल टेलिकमको बम्पर योजना, सय रुपैयाँमा ३ जिबी डाटा प्याक
प्रकाशित मिति: २०७६-०६-२

काठमाडौं । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना ल्याएको छ. . . विस्तृतमा »


ओपोद्वारा आश्विन ६ गते नेपालमा एनाइन २०२० सार्वजनिक गर्ने घोषणा

ओपोद्वारा आश्विन ६ गते नेपालमा एनाइन २०२० सार्वजनिक गर्ने घोषणा
प्रकाशित मिति: २०७६-०६-१

काठमाडौं । ओपोले आफ्नो लोकप्रिय ए सिरिज अन्तर्गत,जेन जी पुस्ताका लागि विशेष लक्षित नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ । नेपालमा सार्वजनिक हुने तयारीमा रहेको“एनाइन २०२०” कम्पनीले यहीआश्विन ६ गते सार्वजनिकगर्ने घोषणा गरेको हो।एनाइन २०२०का साथै कम्पनीले सोहीदिन“एफाइभ २०२०”पनि. . . विस्तृतमा »


गत आवमा २७ लाख दूरसञ्चार प्रयोगकर्ता थपिए

गत आवमा २७ लाख दूरसञ्चार प्रयोगकर्ता थपिए
प्रकाशित मिति: २०७६-०५-२९

काठमाडौं । अघिल्लो आर्थिक वर्ष २०७५∕७६ भर करिब २७ लाख दूरसञ्चार प्रयोगकर्ता थप भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्ष साउनमा तीन करोड ८६ लाख ९९ हजार दूरसञ्चार प्रयोगकर्ता रहेकोमा यस वर्षको असारसम्म यस्तो सङ्ख्या चार करोड १३ लाख ९३ हजार पुगेको छ. . . विस्तृतमा »


ओपोद्वारा गुगल डेभलपर डेज् चाइना २०१९मा नयाँ क्यामेराएक्सको क्षमता प्रदर्शित

ओपोद्वारा गुगल डेभलपर डेज् चाइना २०१९मा नयाँ क्यामेराएक्सको क्षमता प्रदर्शित
प्रकाशित मिति: २०७६-०५-२८

काठमाडौं । ओपोले गुगलको क्यामेराएक्स सपोर्ट गर्ने उपकरण निर्माता कम्पनीको नयाँ ब्याट्चमा आफूपनि सम्मिलित हुने घोषणा गरेको छ । क्यामेराएक्स, क्यामेरा एप डेभलपमेण्टका लागि नयाँ एण्ड्रोइड जेटप्याक सपोर्ट लाइब्रेरी हो ।. . . विस्तृतमा »


वर्ड लिङ्कले सार्वजनिक गर्यो नयाँ स्किम ː एक बर्षसम्म २५ एमबीपीएस, ३२ इन्चको टीभी २५९९० रुपैयाँमा

वर्ड लिङ्कले सार्वजनिक गर्यो नयाँ स्किम ː एक बर्षसम्म २५ एमबीपीएस, ३२ इन्चको टीभी २५९९० रुपैयाँमा
प्रकाशित मिति: २०७६-०५-२५

काठमाडौं । दशै र तिहारको उपलक्ष्यमा इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक वल्र्ड लिंक कम्युनिकेशनस् लिमिटेडले स्किम ल्याएको छ. . . विस्तृतमा »


शाओमीको ४८ एमपी ट्रीपल क्यामेरा भएको एमआई ए३ नेपालमा बिक्री शुरु, मूल्य २४ हजार रुपैयाँबाट शुरु

शाओमीको ४८ एमपी ट्रीपल क्यामेरा भएको एमआई ए३ नेपालमा बिक्री शुरु, मूल्य २४ हजार रुपैयाँबाट शुरु
प्रकाशित मिति: २०७६-०५-२५

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले एन्ड्रोइड वान–पावर्ड फोनको लाईनअपमा विश्वकै उच्चतम रिजोलुसन क्यामेरा सेटअप भएको नयाँ स्मार्टफोन एमआई ए३ नेपाली बजारमा ल्याएको छ. . . विस्तृतमा »


नयाँ ए सिरिज २०२० सार्वजनिक गर्ने ओपोको तयारी

नयाँ ए सिरिज २०२० सार्वजनिक गर्ने ओपोको तयारी
प्रकाशित मिति: २०७६-०५-२४

काठमाडौं । ओपोले नेपालमा ए सिरज २०२० अन्तर्गत नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने घोषणा गरेको छ । सार्वजनिकको तयारीमा रहेका लोकप्रिय ए सिरिज अन्तर्गतका उत्पादनहरुमा “एनाइन २०२०” र “एफाइभ २०२०” रहेका छन् । मध्यम बर्गिय स्मार्टफोन बजार लक्षित ओपोका सार्वजनिकको तयारीमा रहेका उत्पादनले उत्कृष्ट. . . विस्तृतमा »


टेलिकमले शुरु गर्यो महेन्द्रनगरमा पनि एफटीटीएच सेवा

टेलिकमले शुरु गर्यो महेन्द्रनगरमा पनि एफटीटीएच सेवा
प्रकाशित मिति: २०७६-०५-२१

काठमाडौं । नेपाल टेलिकमले महेन्द्रनगरमा फाइबर टु द होम (एफटीटीएच) सेवा सुरु गरेको छ । टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने एफटीटीएच सेवा संचालनमा ल्याएको हो. . . विस्तृतमा »


नेपाल टेलिकमको मिस्ड कल अलर्ट सुविधा, मोबाइल बन्द हुँदा गरेको कल डिटेल हेर्न सकिने

नेपाल टेलिकमको मिस्ड कल अलर्ट सुविधा, मोबाइल बन्द हुँदा गरेको कल डिटेल हेर्न सकिने
प्रकाशित मिति: २०७६-०५-२१

काठमाडौं । नेपाल टेलिकमले मोबाइलमा नेटवर्क नहुने वा ब्याट्री सकिएर मोबाइल स्वीच अफ भएको अवस्थामा समेत कल आएको बारेमा जानकारी लिन सकिने सुविधा ल्याएको छ. . . विस्तृतमा »


Page 4 of 22, showing 15 records out of 329 total, starting on record 46, ending on 60

ताजा अपडेट
लोकप्रिय