ओपोद्वारा नेपालमा ए सिरिज अन्तर्गत ए३१ सार्वजनिक

ओपोद्वारा नेपालमा ए सिरिज अन्तर्गत ए३१ सार्वजनिक
प्रकाशित मिति: २०७७-०४-६

काठमाडौं । ओपोले नेपालमा ए सिरिज अन्तर्गत ओपो ए३१ स्मार्टफोन सार्वजनिक गरेको छ । ओपो ए३१ फ्यान्टसी ह्वाइट (सेतो) र मिस्ट्रि ब्ल्याक (कालो) गरी दुई रंगमा सार्वजनिक गरिएको छ. . . विस्तृतमा »


शाओमीको मी राउटर ४सी नेपालमा सार्वजनिक

शाओमीको मी राउटर ४सी नेपालमा सार्वजनिक
प्रकाशित मिति: २०७७-०४-५

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज नेपालमा मी राउटर ४सी सार्वजनिक गरेको छ । मी राउटर ४सी का साथ, शाओमीले आज देशको अन्य श्रेणीमा प्रवेश गरेको छ. . . विस्तृतमा »


नेपालमा रियलमी ६ र ६आई स्मार्टफोन सार्वजनिक

नेपालमा रियलमी ६ र ६आई स्मार्टफोन सार्वजनिक
प्रकाशित मिति: २०७७-०४-२

काठमाडौं । विश्वकै सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको स्मार्टफोन ब्राण्ड रियलमीले आज बहुप्रतीक्षित रियलमी ६ र रियलमी ६आई स्मार्टफोनहरु नेपाली बजारमा सार्वजनिक गरेको छ। रियलमी ५ प्रो को सक्सेसरको रुपमा रियलमी ६ ले क्यामेरा, डिस्प्ले र पर्फमेन्शमा धेरै अप्ग्रेडहरु ल्याएको छ भने रियलमी ५आई मा निर्मित. . . विस्तृतमा »


एनसेलले ल्यायो ‘इन्डलेस कुराकानी प्लस’

एनसेलले ल्यायो ‘इन्डलेस कुराकानी प्लस’
प्रकाशित मिति: २०७७-०३-३१

काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले अब आफ्ना परिवार, आफन्त र साथीभाइसँग एनसेल नेटवर्क भित्र अझै सुलभ दरमा धेरै कुराकानी गर्न सक्नेछन् ।. . . विस्तृतमा »


भाइबरले नेपालमा शुरु गर्यो स्थानीयकृत युजर इन्टरफेस सेवा

भाइबरले नेपालमा शुरु गर्यो स्थानीयकृत युजर इन्टरफेस सेवा
प्रकाशित मिति: २०७७-०३-३०

काठमाडौं । सञ्चार आदान प्रदानका लागि विश्वका ठूला एपहरुमध्येको एक– राकुटेन भाइबरले नेपालमा आफ्ना प्रयोगकर्ताहरुका लागि यसको बिल्कुलै नयाँ युजर इन्टरफेसको शुरुवात गरेको छ । जसले प्रयोगकर्ताहरुलाई एपमार्फत् नेभिगेट गर्न र आफूलाई मनपर्ने व्यक्तिसँग सहज रुपमा कुराकानी गर्न अनुमति प्रदान गर्छ. . . विस्तृतमा »


नवलपरासी जिल्लामा नेपाल टेलिकमको पूर्ण फाइबरमा आधारित सेवा

नवलपरासी जिल्लामा नेपाल टेलिकमको पूर्ण फाइबरमा आधारित सेवा
प्रकाशित मिति: २०७७-०३-२९

काठमाडौं । नेपाल टेलिकमले प्रदेश नम्बर ५ मा पहिलो पटक नवलपरासी जिल्लामा रहेको दूरसञ्चार कार्यालय बर्दघाटको पुरानो प्रविधिको तारवाला फोन (पीएसटीएन) लाई फाइबरमा आधारित एफटिटिएच सेवाले पूर्णरुपमा विस्थापित गर्ने कार्य सम्पन्न गरेको छ. . . विस्तृतमा »


एनसेलले शुरु गर्याे वायरफ्री प्लस वाइफाइको प्रि–बुकिङ

एनसेलले शुरु गर्याे वायरफ्री प्लस वाइफाइको प्रि–बुकिङ
प्रकाशित मिति: २०७७-०३-२७

काठमाडौं । नेपालका उपभोक्ताहरुले अब चाँडैनै आकर्षक बन्डल सेवा सहित बिना कुनै झन्झट गुणस्तरीय वायरलेस इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको अनुभव गर्न सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत वायरफ्री प्लस वाइफाइ सेवाको लागि बुकिङ सुरु गरेको घोषणा गरेको छ. . . विस्तृतमा »


एनसेलले ल्यायो ‘ननस्टप युट्युब’ अफर

 एनसेलले ल्यायो ‘ननस्टप युट्युब’ अफर
प्रकाशित मिति: २०७७-०३-२४

काठमाडौं । एनसेलका सबै फोरजी ग्राहकले अब लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट भरपुर फाइदा लिन सक्छन् । भिडियो सामाग्रीहरु हेर्दा धेरै डेटा खपत हुने र शुल्क पनि बढि लाग्ने चिन्ताबाट मुक्त हुँदै ग्राहकले युट्युबको प्रयोग गर्न सक्छन् ।. . . विस्तृतमा »


भाइबरले ल्यायो नयाँ विशेषतायुक्त फिचर, अब आफ्नै जिआइएफ सिर्जना गर्न सकिने

भाइबरले ल्यायो नयाँ विशेषतायुक्त फिचर, अब आफ्नै जिआइएफ सिर्जना गर्न सकिने
प्रकाशित मिति: २०७७-०३-२४

काठमाडौं । काठमाडौं । राकुटेन भाइबरले आफ्ना प्रयोगकर्ताहरुका लागि एक विशेष प्रकारको जिआइएफ निर्माण गर्न मिल्ने फिचर प्रस्तुत गरेको छ । जसको सहायताले प्रयोगकर्ताहरुले आफ्ना परिवार र साथीहरुलाई रमाइलो जिआइएफ सिर्जना गरेर पठाउन सक्ने जनाइएको छ. . . विस्तृतमा »


टिकटक बन्दपछि भारतीय एपलाई फाइदा, चम्कियो चि‌ङ्गारी

टिकटक बन्दपछि भारतीय एपलाई फाइदा,  चम्कियो चि‌ङ्गारी
प्रकाशित मिति: २०७७-०३-२०

काठमाडौं । भारतले चिनियाँ सर्ट भिडियो एप ‘टिकटक’सहित ५९ स्मार्टफोन एपमाथि प्रतिबन्ध लगाएसँगै त्यसको फाइदा भारतीय एपलाई पुगेको छ. . . विस्तृतमा »


सामसङ ग्यालेक्सी एम११ इन्फिनिटी–ओ डिस्प्ले र ब्याट्रिसहित बजारमा, मूल्य जम्मा १८ हजार

सामसङ ग्यालेक्सी एम११ इन्फिनिटी–ओ डिस्प्ले र ब्याट्रिसहित बजारमा, मूल्य जम्मा १८ हजार
प्रकाशित मिति: २०७७-०३-२०

काठमाडौं । नेपालमा विश्वासिलो स्मार्ट फोन ब्राण्ड सामसङले हालै आफ्नो एम सिरिज अन्तर्गत ग्यालेक्सी एम११ स्मार्ट फोन नेपाली बजारमा प्रस्तुत गरेको छ । यो स्मार्ट फोनमा सामसङको विश्वासका साथ आकर्षक मूल्यमा उपलब्ध गरिएको छ. . . विस्तृतमा »


२०२० मा सबैभन्दा नवीन कम्पनीहरूमा हुवावे छैटौं स्थानमा

२०२० मा सबैभन्दा नवीन कम्पनीहरूमा हुवावे छैटौं स्थानमा
प्रकाशित मिति: २०७७-०३-२०

सिंगापुर । बोस्टन परामर्श समूह बीसीजीले जून २२, २०२० मा ' २०२० का लागि ५० सबैभन्दा नवीन कम्पनीहरू’मा एउटा सूची प्रकाशित गरेको छ । २५ हजार ग्लोबल इनोवेशन एग्जिक्युटिभ्सको एक सर्वेक्षणमा आधार र ग्लोबल माइन्डशेरू, उद्योग अवरोध, उद्योग पियर दृश्य र मूल्यनिर्माणको चार आयाममा कम्पनीको प्रदर्शन मूल्यांकन. . . विस्तृतमा »


जूम अब भायानेटमार्फत पनि

जूम अब भायानेटमार्फत पनि
प्रकाशित मिति: २०७७-०३-२०

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेटले जूम भिडियो कन्फ्रेन्सिङ एपको अफर ल्याएको छ । जूमकोे भिडियो कन्फ्रेन्सिङ एपले यो लकडाउन र सामाजिक दूरीको समयमा व्यापक लोकप्रियता कमाइरहेको बेलामा अहिलेको आवश्यकतालाई बुझेर भायानेटले नेपालको लागि जूमको आधिकारिक रिसेलर जिनिज सोलुशनसँग. . . विस्तृतमा »


काठमाडौं महानगरपालिकामा ‘राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७’ सुचारु

काठमाडौं महानगरपालिकामा ‘राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७’ सुचारु
प्रकाशित मिति: २०७७-०३-१७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले काठमाडौं महानगरपालिका भित्र राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७ पुनः सुचारु गरेको छ. . . विस्तृतमा »


भाइबरले फेसबुकसँगको व्यवसायिक सम्बन्ध तोड्यो

भाइबरले फेसबुकसँगको व्यवसायिक सम्बन्ध तोड्यो
प्रकाशित मिति: २०७७-०४-१६

काठमाडौं । सुरक्षित एवं निːशुल्क सञ्चारको लागि विश्वको अग्रणी मैसेजिङ्ग एपहरु मध्ये एक– राकुटेन भाइबरले फेसबुकसँगको आफ्ना सबै व्यवसायिक सम्बन्धहरु तोड्ने घोषणा गरेको छ । यो मैसेजिङ्ग एपले फेसबुक कनेक्ट, फेसबुक एसडिके, र जिफिलाई हटाउनुको साथसाथै सामाजिक सञ्जाल प्लेटफर्ममा गरिने सबै विज्ञापन खर्चहरु. . . विस्तृतमा »


Page 3 of 35, showing 15 records out of 521 total, starting on record 31, ending on 45

ताजा अपडेट
लोकप्रिय