राष्ट्र बैंकको नयाँ गभर्नरमा महाप्रसाद अधिकारी

राष्ट्र बैंकको नयाँ गभर्नरमा महाप्रसाद अधिकारी
प्रकाशित मिति: २०७६-१२-२५

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो. . . विस्तृतमा »


नेपाल लाइफद्वारा १ करोडको चेक कोषलाई हस्तान्तरण

नेपाल लाइफद्वारा १ करोडको चेक कोषलाई हस्तान्तरण
प्रकाशित मिति: २०७६-१२-२५

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिले पूर्व निर्णय गरेअनुसारको कोरोना भाइरस (कोभिड-१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा हस्तान्तरण गरेको छ. . . विस्तृतमा »


कोरोनाभाइरस रोकथामका लागि मेटलाइफ फाउण्डेशनले २५ मिलियन डलर सहयोग गर्ने

कोरोनाभाइरस रोकथामका लागि मेटलाइफ फाउण्डेशनले २५ मिलियन डलर सहयोग गर्ने
प्रकाशित मिति: २०७६-१२-२४

काठमाडौं । वैश्विक महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस अर्थात कोभिड-१९ का कारण हाल विश्वमा प्रभावित समुदायहरूको समर्थनमा मेटलाइफ फाउण्डेशनले २५ मिलियन डलर सहयोग गर्ने भएको छ । मेटलाइफ फाउण्डेशनले प्रदान गर्ने अनुदानले सबै मेटलाइफका कार्यालय भएका क्षेत्रहरूमा विस्तार हुनेछ र दुबै छोटो तथा. . . विस्तृतमा »


एनआईसी एशियाद्वारा दैनिक ज्याला मजदुरी गर्नेका लागि खाद्यान्न वितरण

एनआईसी एशियाद्वारा दैनिक ज्याला मजदुरी गर्नेका लागि खाद्यान्न वितरण
प्रकाशित मिति: २०७६-१२-२३

काठमाडौं । एनआईसी एशिया बैंकले प्रदेश १ मा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई पाँच लाख रुपैयाँ बराबरको चामल,तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको छ. . . विस्तृतमा »


कोभिड-१९ विरुद्ध लक्ष्मी बैंकको १ करोड सहयोग

कोभिड-१९ विरुद्ध लक्ष्मी बैंकको १ करोड सहयोग
प्रकाशित मिति: २०७६-१२-२३

काठमाडौं । लक्ष्मी बैंकले कोभिड -१९ को महामारीकोे नियन्त्रण तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने उद्देश्यले कूल रु १ करोड बराबरको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ. . . विस्तृतमा »


एनआईसी बैंकमा अनलाइन खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा ५ सय फिर्ता

 एनआईसी  बैंकमा अनलाइन खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा ५ सय फिर्ता
प्रकाशित मिति: २०७६-१२-२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकमा अनलाईन खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा ५००सम्म रकम फिर्ता दिने बताएको छ । एन आई सी एशिया बैंकको आधिकारीक वेवसाइटमा गई ग्राहकहरुले १० मिनेट भित्रै सजिलै निःशुल्क अनलाइन खाता खोल्न सक्नेछन्. . . विस्तृतमा »


कोरोना रोकथामका लागि मेगा बैंकको सहयोग, प्रदेश १ र २ लाई ५/५ लाख

कोरोना रोकथामका लागि मेगा बैंकको सहयोग, प्रदेश १ र २ लाई ५/५ लाख
प्रकाशित मिति: २०७६-१२-२३

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि प्रदेश नम्बर १ र २ लाई सहयोग रकम हस्तान्तरण गरेको छ ।. . . विस्तृतमा »


नेपाल बैंक गण्डकी प्रादेशिक कार्यालयको कोरोना कोषमा ५ लाखको योगदान

नेपाल बैंक गण्डकी प्रादेशिक कार्यालयको कोरोना कोषमा ५ लाखको योगदान
प्रकाशित मिति: २०७६-१२-२२

काठमाडौं । नेपाल बैंक लिमिटेड गण्डकी प्रादेशिक कार्यालय पोखराले गण्डकी प्रदेश सरकारद्धारा स्थापना भएको कोरोनाभाइरस रोग रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पाँच लाख आर्थिक सहयोग प्रदान गरेको छ ।. . . विस्तृतमा »


नेपाल एसबिआई बैंकद्वारा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि १ करोड सहयोग गर्ने

नेपाल एसबिआई बैंकद्वारा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि १ करोड सहयोग गर्ने
प्रकाशित मिति: २०७६-१२-२२

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल सरकारको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड सहयोग गर्ने जनाएको छ. . . विस्तृतमा »


प्रभु बैंकले दियो सरकारको कोरोना कोषमा १ करोड १ लाख

प्रभु बैंकले दियो सरकारको कोरोना कोषमा १ करोड १ लाख
प्रकाशित मिति: २०७६-१२-२२

काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९)को महामारी रोकथाम, नियन्त्रण तथा उपचारको लागि नेपाल सरकारद्धारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रभु बैंकले १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।. . . विस्तृतमा »


सरकारको कोरोना कोषमा नेपाल इन्भेष्टमेन्ट बैंकले गर्यो १ करोड सहयोग

सरकारको कोरोना कोषमा नेपाल इन्भेष्टमेन्ट बैंकले गर्यो १ करोड सहयोग
प्रकाशित मिति: २०७६-१२-२२

काठमाडौं । सरकारको कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल इन्भेष्टमेन्ट बैंकले एक करोड सहयोग गरेको छ. . . विस्तृतमा »


साधना लघुवित्तले पनि गर्यो कोरोना कोषमा ४ लाख सहयोग

साधना लघुवित्तले पनि गर्यो कोरोना कोषमा ४ लाख सहयोग
प्रकाशित मिति: २०७६-१२-२२

गोरखा । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ (नोभल कोरोनाभाइरस)को जोखिम न्यूनिकरणमा सरकारले खडा गरेको कोषमा गोरखा जिल्लाबाट संचालित साधना लघुवित्त वित्तीय संस्थाले चार लाख सहयोग गरेको छ. . . विस्तृतमा »


सनराइज बैंकद्वारा गण्डकी प्रदेश सरकारलाई ५० थान पीपीई सहयोग

सनराइज बैंकद्वारा गण्डकी प्रदेश सरकारलाई ५० थान पीपीई सहयोग
प्रकाशित मिति: २०७६-१२-२२

पोखरा । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोनाभाइरस (कोभिड–१९)को रोकथाम, नियन्त्रण र उपचारमा गण्डकी प्रदेशमा सहयोग पु¥याउन सनराइज बैंक गण्डकी प्रादेशिक कार्यालयमार्फत ५० थान पीपीई हस्तान्तरण गरेको छ । ५० थान पीपीई मध्य ५ थान पुन प्रयोग गर्न मिल्ने छ ।. . . विस्तृतमा »


मेगा बैंकबाट गण्डकी र सुदूरपश्चिम प्रदेशलाई ५/५ लाख सहयोग

मेगा बैंकबाट गण्डकी र सुदूरपश्चिम प्रदेशलाई ५/५ लाख सहयोग
प्रकाशित मिति: २०७६-१२-२२

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि गण्डकी र सुदूरपश्चिम प्रदेशलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।. . . विस्तृतमा »


कामना सेवाले हस्तान्तरण गर्यो १ लाख बराबरको राहत सामाग्री

कामना सेवाले हस्तान्तरण गर्यो १ लाख बराबरको राहत सामाग्री
प्रकाशित मिति: २०७६-१२-२२

धनगढी । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत चैत २० गते धनगढी उप–महानगरपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।. . . विस्तृतमा »


Page 1 of 115, showing 15 records out of 1719 total, starting on record 1, ending on 15

< previous123456789
ताजा अपडेट
लोकप्रिय