असारदेखि काठमाडौं उपत्यकामा दिनभर मालवाहक सवारी साधन चलाउन रोक, अत्यावश्यक सेवालाई छुट

असारदेखि काठमाडौं उपत्यकामा दिनभर मालवाहक सवारी साधन चलाउन रोक, अत्यावश्यक सेवालाई छुट
प्रकाशित मिति: २०७६-०२-२३

काठमाडौं । सरकारले असारदेखि काठमाडौं उपत्यकाभित्र दिनभर सबै खालका मालबाहक सवारीसाधन संचालनमा रोक लगाउने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दहालको संयोजकत्वमा जेठ १६ गते बसेको बैठकले उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज बनाउन सबै खालका मालवाहक सवारीसाधन संचालनमा रोक लगाउने निर्णय. . . विस्तृतमा »


कलङ्की–कोटेश्वर सडकमा सवारीको गति नाप्न थालियो, प्रतिघण्टा ५० किमीमाथि चलाउन नपाइने

कलङ्की–कोटेश्वर सडकमा सवारीको गति नाप्न थालियो, प्रतिघण्टा ५० किमीमाथि चलाउन नपाइने
प्रकाशित मिति: २०७६-०२-२३

काठमाडौं । नवनिर्मित कलंकी–कोटेश्वर सडक खण्डमा सवारी तिव्र गतिमा चलाउन नपाइने भएको छ । तिव्र गतिमा सवारीसाधन हाकेकै कारण दिन प्रतिदिन दुर्घटना बढिरहेको भन्दै ट्राफिक प्रहरीले गति सीमा निर्धारण गरेको छ. . . विस्तृतमा »


अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माणको काम शुरु

अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माणको काम शुरु
प्रकाशित मिति: २०७६-०२-२२

म्याग्दी । म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माणको काम शुरु भएको छ । अन्नपूर्ण गाउँपालिका र पर्यटन विभागको सहयोगमा नारच्याङदेखि आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको हो ।. . . विस्तृतमा »


रोयल इनफिल्ड क्लासिक–३५० सीसी गनमेटल ग्रे नेपाली बजारमा, बजार मूल्य ५ लाख १५ हजार रुपैयाँ

रोयल इनफिल्ड क्लासिक–३५० सीसी गनमेटल ग्रे नेपाली बजारमा, बजार मूल्य ५ लाख १५ हजार रुपैयाँ
प्रकाशित मिति: २०७६-०२-२२

काठमाडौं । रोयल इनफिल्डले आफ्नो लोकप्रिय मोटरसाइकल मोडल नेपालमा सार्वजनिक गरेको छ । रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता विवेक अटोमोबाइल्सले क्लासिक ३५० सीसी गनमेटल ग्रे नेपाली उपभोक्तामाझ ल्याएको हो. . . विस्तृतमा »


उपत्यकामा राती १० बजेसम्म सार्वजनिक गाडी चढ्न पाइने

उपत्यकामा राती १० बजेसम्म सार्वजनिक गाडी चढ्न पाइने
प्रकाशित मिति: २०७६-०२-२०

काठमाडौं । पटक पटक संचालन र बन्द हुँदै आएको रात्रीकालीन यातायात सेवा काठमाडौं उपत्यकामा फेरि शुरु गर्ने तयारी गरिएको छ । यातायात व्यवस्था विभागले काठमाडौंका मुख्य स्थानहरुमा कम्तीमा राती १० बजेसम्म सार्वजनिक सवारीसाधन संचालन हुने व्यवस्था मिलाउने भएको हो ।. . . विस्तृतमा »


त्रिभुवन विमानस्थलमा बुधबारबाट ‘रिमोट पार्किङ’ वे सञ्चालनमा आउने

त्रिभुवन विमानस्थलमा बुधबारबाट ‘रिमोट पार्किङ’ वे सञ्चालनमा आउने
प्रकाशित मिति: २०७६-०२-२०

काठमाडौं । त्रिभुवन विमानस्थलमा ठूला जहाज पार्किङ गर्न मिल्ने नयाँ पार्किङ वे (जहाज पार्किङ स्थल) तयार गरिएको छ । त्रिभुवन विमानस्थलको उत्तरपूर्वी क्षेत्रमा पार्किङ वे बनाइएको हो. . . विस्तृतमा »


बजाजको नयाँ शोरुम मोरङको बिराटचोकमा

बजाजको नयाँ शोरुम मोरङको बिराटचोकमा
प्रकाशित मिति: २०७६-०२-१९

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बितरक हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालिले मोरङको बिराटचोकमा पूर्ण सुविधा सहितको नयाँ शोरुम संचालनमा ल्याएको छ । मोरङका ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले एचएच बजाजले आफ्नो सञ्जाल बढाउँदै बिराटचोकमा नयाँ शोरुम “मनकामना. . . विस्तृतमा »


हुलाकी राजमार्गलाई साढे १३ अर्ब बजेट

हुलाकी राजमार्गलाई साढे १३ अर्ब बजेट
प्रकाशित मिति: २०७६-०२-१८

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा हुलाकी राजमार्गका लागि साढे १३ अर्ब बढी रुपैयाँ विनियोजन गरेको छ । अबको ४ वर्षमा यो राजमार्ग निर्माणको काम जसरी पनि सक्नेगरी यो वर्ष हुलाकी राजमार्गका लागि १३ अर्ब ६३ करोड बजेट छुट्याईको छ. . . विस्तृतमा »


मदन भण्डारी राजमार्गलाई पौने ५ अर्ब बजेट

मदन भण्डारी राजमार्गलाई पौने ५ अर्ब बजेट
प्रकाशित मिति: २०७६-०२-१७

काठमाडौं । सरकारले मदन भण्डारी राजमार्गलाई आगामी वर्षका लागि पौने ५ अर्ब बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री युवराज खचिवडाले यो सडकका लागि ४ अर्ब ८२ करोड छुट्याएको हो. . . विस्तृतमा »


चालू आवमा तीन लाखभन्दा बढी नयाँ सवारी साधन दर्ता

चालू आवमा तीन लाखभन्दा बढी नयाँ सवारी साधन दर्ता
प्रकाशित मिति: २०७६-०२-१६

काठमाडौं । चालू आवको फागुनसम्ममा तीन लाख १८ हजार ४७७ नयाँ सवारी साधन दर्ता भएका छन् । नयाँ तीन लाखभन्दा बढी सवारी साधन दर्तासँगै देशभरमा यिनको सङ्ख्या ३५ लाख ३९ हजार ५१९ पुगेको छ ।. . . विस्तृतमा »


काठमाडौंबाट चीन र भारत जोड्ने रेलमार्गको निर्माण दुई बर्षभित्रै शुरु गरिने

काठमाडौंबाट चीन र भारत जोड्ने रेलमार्गको निर्माण दुई बर्षभित्रै शुरु गरिने
प्रकाशित मिति: २०७६-०२-१६

काठमाडौं । काठमाडौंबाट चीन र भारत जोड्ने दुवै रेलमार्ग दुई बर्षभित्रै निर्माण कार्य शुरु गरिने भएको छ । चीन जोड्ने रसुवागढी–काठमाडौं र भारत जोड्ने रक्सौंल–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन भैसकेकाले दुई बर्षभित्रै निर्माण शुरु हुने बताउदै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बर्षका लागि बजेट. . . विस्तृतमा »


भोलिदेखि मुग्लिनको सडक बन्द हुदैं, १४ दिन ८ घण्टाका दरले बन्द गरिने

भोलिदेखि मुग्लिनको सडक बन्द हुदैं, १४ दिन ८ घण्टाका दरले बन्द गरिने
प्रकाशित मिति: २०७६-०२-१५

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको सडक बन्द हुने भएको छ । चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माण कार्य अन्तिम चरणमा रहेकाले दुवैतर्फको सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले १४ दिन बन्द गरिने पुल. . . विस्तृतमा »


न्यूरोडमा स्मार्ट पार्किङ यसै साताबाट

न्यूरोडमा स्मार्ट पार्किङ यसै साताबाट
प्रकाशित मिति: २०७६-०२-१३

काठमाडौं । बिहीबारदेखि न्यूरोडमा स्मार्ट पार्किङ सञ्चालनमा आउन लागेको छ। काठमाडौं महानगरपालिकाले ह्विल्स टुली योर्स प्रालिसँगको सहकार्यमा न्युरोड र आसपासका ५ ठाउँमा स्मार्ट पार्किङ सञ्चालनमा ल्याउन लागेको हो. . . विस्तृतमा »


रेनोको नयाँ अफरː बजेट अघि बेनिफिट

रेनोको नयाँ अफरː बजेट अघि बेनिफिट
प्रकाशित मिति: २०७६-०२-१०

काठमाडौं । रेनो गाडीको एक मात्र आधिकारक बितरक एडभान्स अटोमोबाईल प्रालिले “रेनो बजेट अघि बेनिफिट” भन्ने नयाँ अफर सार्वजनिक गरेको छ । ग्राहकहरुले यस अफर मार्फत आगामी आर्थिक वर्षको बजेट भाषण हुनु अगाडिनै रेनो गाडी बुकिङ अथवा खरिद गरेर विभिन्न लाभहरु उठाउन सक्नेछन्. . . विस्तृतमा »


कतार एयरवेजद्वारा ‘समर इन कतार’का लागि कतार राष्ट्रिय पर्यटन परिषद्सँग सहकार्य

कतार एयरवेजद्वारा ‘समर इन कतार’का लागि कतार राष्ट्रिय पर्यटन परिषद्सँग सहकार्य
प्रकाशित मिति: २०७६-०२-१०

दोहा, कतार । कतार एयरवेजले विश्वको १६० भन्दा बढी गन्तव्यबाट दोहासम्मको उडानका लागि १५ अगस्टसम्मको सम्पूर्ण बुकिङमा यात्रुहरुलाई ‘समर इन कतार’को अनुभव गराउन विशेष छुट योजना सार्वजनिक गरेको छ ।. . . विस्तृतमा »


Page 7 of 28, showing 15 records out of 411 total, starting on record 91, ending on 105

ताजा अपडेट
लोकप्रिय