टाटा ट्रस्ट र सिप्रदी सिन्धुपाल्चोकमा विद्यालय पुनर्निर्माण गर्दै, कुपकन्या माबि हस्तान्तरण

टाटा ट्रस्ट र सिप्रदी सिन्धुपाल्चोकमा विद्यालय पुनर्निर्माण गर्दै, कुपकन्या माबि हस्तान्तरण
प्रकाशित मिति: २०७६-०३-१

काठमाडौं । टाटा ट्रस्ट तथा सिप्रदी ट्रेडिङ प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुपाल्चोकमा एक विद्यालयको पुनर्निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ. . . विस्तृतमा »


केरुङ–काठमाडौं रेलमार्गको चौथो बैठक चीनमा हुने , डीपीआर बनाउने बारेमा छलफल हुने

केरुङ–काठमाडौं रेलमार्गको चौथो बैठक चीनमा हुने , डीपीआर बनाउने बारेमा छलफल हुने
प्रकाशित मिति: २०७६-०३-१

काठमाडौं । काठमाडौं(केरुङ रेल आयोजना अघि बढाउन नेपाल र चीनका प्राविधिकहरुको चौथो बैठक चीनको बेइजिङमा हुने भएको छ । जुन १८ देखि २२ सम्म हुने छलफलमा दुई देशबीच रेल वे कनेक्टिभिटी तथा अन्य पूर्वाधार विकासका विषयमा छलफल हुनेछ ।. . . विस्तृतमा »


आजदेखि काठमाडौं उपत्यकामा रात्रीकालिन बससेवा, राती ९ बजेदेखि १ बजेसम्म बस चल्ने

आजदेखि काठमाडौं उपत्यकामा रात्रीकालिन बससेवा, राती ९ बजेदेखि १ बजेसम्म बस चल्ने
प्रकाशित मिति: २०७६-०३-१

काठमाडौं । यातायात व्यवस्था विभागले विभिन्न यातायात कम्पनीसँग मिलेर काठमाडौं महानगरमा रात्रीकालिन बस सेवा संचालन गर्ने भएको छ. . . विस्तृतमा »


भोलिदेखि न्युरोडमा मोबाइलबाटै पार्किङ बुक गर्न सकिने

भोलिदेखि न्युरोडमा मोबाइलबाटै पार्किङ बुक गर्न सकिने
प्रकाशित मिति: २०७६-०२-३२

काठमाडौं । भोलि आइतबारदेखि घरबाटै आफूलाई आवश्यक र उपयुक्त पार्किङ स्लट घरबाटै बुकिङ गरेर जान पाइनेछ । यसले न्युरोडमा पुगेर पार्किङ खोज्दै भौतारिनुपर्ने समस्या हट्ने बताइएको छ ।. . . विस्तृतमा »


थोत्रा गाडीलाई विद्युतीय बस बनाउँदै राष्ट्रिय आविष्कार केन्द्र

थोत्रा गाडीलाई विद्युतीय बस बनाउँदै राष्ट्रिय आविष्कार केन्द्र
प्रकाशित मिति: २०७६-०२-३१

काठमाडौं । राष्ट्रिय आविस्कार केन्द्र थोत्रा पेट्रोलियम इन्धन इन्जिन गाडीलाई विद्युतीय बनाउन जुटेको छ. . . विस्तृतमा »


टीभीएस ‘स्टाइकर’ मेलामा नयाँ योजना

टीभीएस ‘स्टाइकर’ मेलामा नयाँ योजना
प्रकाशित मिति: २०७६-०२-३१

काठमाडौं । नेपालको लागि टीभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएस स्टाइकर’ मेला आयोजना गरेको छ । मेलामा सुपर स्टार निखिल उप्रेतीसँग भेट्ने मौका रहेको कम्पनीले जानकारी दिएको छ । जगदम्बा मोटर्सले बिरगंजको म्याक्स अटो, जितपुरको सगरमाथा ट्रेडर्स, कलैयाको करण इन्टरप्राइजेज, निजगडको. . . विस्तृतमा »


हुलासले ६ महिनाभित्रै नेपालमा विद्युतीय कार उत्पादन गर्ने

हुलासले ६ महिनाभित्रै नेपालमा विद्युतीय कार उत्पादन गर्ने
प्रकाशित मिति: २०७६-०२-२९

काठमाडौं । हुलास मोर्टसले नेपालमा ६ महिनाभित्रै विद्युतीय कार उत्पादन गर्ने जानकारी दिएको छ । बिराटनरस्थित मिल्स एरियामा रहेको प्लान्टमा कार निमार्णको काम अन्तिम चरणमा पुगेको बताइएको छ ।. . . विस्तृतमा »


धनगढी बिमानस्थलबाट भोलिदेखि नियमित बिमान उडान–अवतरण

धनगढी बिमानस्थलबाट भोलिदेखि नियमित बिमान उडान–अवतरण
प्रकाशित मिति: २०७६-०२-२९

कैलाली । आहिले हवाई उडान ठप्प पारेर अहिले धमाधम धनगढी विमानस्थल स्तरोन्नतिको काम चलिरहेको छ । गत वैशाख २२ गतेबाट बन्द रहेको बिमानस्थलमा जेठ २१ गतेबाट उडान भर्ने गरी थालिएको काम लम्बिएपछि एक साता ढिलो गरी भोलिबाट उडान शुरु हुने भएको धनगढी विमानस्थलका प्रमुख तेज बहादुर बुड्थापाले जानकारी दिए ।. . . विस्तृतमा »


हुण्डाई फेष्टिभ डिलाइट अफर योजना अन्तर्गत बद्रिकुमार जिते क्रेटा, भावना जितिन आइ२० एक्टिभ उपहार

हुण्डाई फेष्टिभ डिलाइट अफर योजना अन्तर्गत बद्रिकुमार जिते क्रेटा,  भावना  जितिन आइ२० एक्टिभ उपहार
प्रकाशित मिति: २०७६-०२-२७

काठमाडौं । हुन्डाई अटो मोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सञ्चालन गरेको लक्की ड्रमा दुई जनाले कार जितेका. . . विस्तृतमा »


सुजुकीले ल्यायो सुपर क्यारीमा विशेष अफर

सुजुकीले ल्यायो सुपर क्यारीमा विशेष अफर
प्रकाशित मिति: २०७६-०२-२७

काठमाडौं । सीजी अटोमोटिभ्स डिभिजन अन्तर्गतको सीजी होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले सुजुकी सुपर क्यारीमा विशेष अफर ल्याएको छ । कम्पनीले सुजुकी सुपर क्यारी खरिद गर्ने ग्राहकलाई १ वर्षको निːशुल्क बीमा तथा रु. २०००० को नगद छुट पनि प्रदान गरेको छ ।. . . विस्तृतमा »


महिन्द्रा इलेक्ट्रोनिक्स सवारीको निːशुल्क सर्भिस क्याम्प सम्पन्न

महिन्द्रा इलेक्ट्रोनिक्स सवारीको निːशुल्क सर्भिस क्याम्प सम्पन्न
प्रकाशित मिति: २०७६-०२-२७

ललितपुर । अग्नि ग्रुप अन्तर्गत विद्युतीय सवारी साधनका लागि आधिकारीक वितरक अग्नि इनर्जीले नेपालमा महिन्द्रा विद्युतीय सवारी वितरण गर्दै आएको छ । यसै सिलसिलामा ललितपुरको कुपन्डोल स्थित सर्भिस सेन्टरबाट अग्नि इनर्जीले ३ दिने निːशुल्क सर्भिस क्याम्पको व्यवस्था मिलाएको थियो ।. . . विस्तृतमा »


पहाडमा चल्ने सवारी साधनमा भन्सार दर १० प्रतिशत बढ्यो

पहाडमा चल्ने सवारी साधनमा भन्सार दर १० प्रतिशत बढ्यो
प्रकाशित मिति: २०७६-०२-२६

काठमाडौं । पहाडी भेगको चल्ने डबल क्याब पिकअप सवारी साधनको भन्सार दर सरकारले १० प्रतिशत बढेको छ । सरकारले बजेटमार्फत अटो क्षेत्रमा यो एउटा मात्रै ठूलो निर्णय गरेको छ तर त्यसको सबैभन्दा ठूलो असर भने भर्खरै निर्माण हुँदै गरेको ग्रामिण अर्थतन्त्रमा पर्ने भएको छ. . . विस्तृतमा »


इलेक्ट्रिक स्कुटर दर्ता नगरी चलाए ट्राफिकले कारबाहि गर्ने, १५ दिनभित्र दर्ता गर्नु पर्ने

इलेक्ट्रिक स्कुटर दर्ता नगरी चलाए ट्राफिकले कारबाहि गर्ने, १५ दिनभित्र दर्ता गर्नु पर्ने
प्रकाशित मिति: २०७६-०२-२६

काठमाडौं । अब दर्ता नगरी इलेक्ट्रिक स्कुटर चलाउन नपाईने भएको छ । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐन अनुसार इलेक्ट्रिक स्कुटरहरु पनि दर्ता हुनुपर्ने प्रावधान रहेकाले यातायात कार्यालयमा दर्ता गरेर मात्र संचालन गर्न निर्देशन जारी गरेको छ. . . विस्तृतमा »


महिन्द्रा इलेक्ट्रोनिक्स सवारीको निːशुल्क सर्भिस क्याम्प

महिन्द्रा इलेक्ट्रोनिक्स सवारीको निːशुल्क सर्भिस क्याम्प
प्रकाशित मिति: २०७६-०२-२४

ललितपुर । अग्नि ग्रुपअन्तर्गत विद्युतीय सवारी साधनका लागि आधिकारीक वितरक अग्नि इनर्जीले नेपालमा महिन्द्रा विद्युतीय सवारी तथा जेनेरेटर विक्री वितरण गर्दै आएको छ, यसै सिलसिलामा ललितपुरको कुपन्डोलस्थित सर्भिस सेन्टरबाट अग्नि इनर्जीले ३ दिने निːशुल्क सर्भिस क्याम्पको व्यवस्था मिलाएको छ । विश्व वातावरण. . . विस्तृतमा »


पहिलो क्रसओभर ‘अप्रिलिया स्ट्रोम स्कुटर’ भारत र नेपाली बजारमा एकैसाथ सार्वजनिक

पहिलो क्रसओभर ‘अप्रिलिया स्ट्रोम स्कुटर’  भारत र नेपाली बजारमा एकैसाथ सार्वजनिक
प्रकाशित मिति: २०७६-०२-२४

काठमाडौं । अप्रिलियाको उच्चस्तरिय इटालियन रेसिङ्ग टेक्नोलोजि भएको अप्रिलिया स्ट्रोम स्कुटर दुगड़ ब्रदर्स एण्ड सन्सले नेपाली बजारमा सार्वजनिक गरेको छ । यो स्कुटर रेसरहरुको लागि डिजाइन गरिएको तर आरामदायी सवारीको लागि निर्माण गरिएको स्कुटर हो ।. . . विस्तृतमा »


Page 6 of 28, showing 15 records out of 411 total, starting on record 76, ending on 90

ताजा अपडेट
लोकप्रिय