महिन्द्रा–मनसुन सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न

महिन्द्रा–मनसुन सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न
प्रकाशित मिति: २०७६-०३-२२

काठमाडौं । नेपालको लागि महिन्द्रा गाडीहरुको एक मात्र आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गतको वालाजू अटो वक्र्स प्रालिले हालै “३ दिने महिन्द्रा मनसुन सर्भिस क्याम्प” सम्पन्न गरेको छ । यो मनसुन क्याम्प देशभर भएका महिन्द्राका आधिकारिक वर्क सपहरुमा यही असार महिनाको १८ गतेबाट प्रारम्भ भई ३ दिन सञ्चालन. . . विस्तृतमा »

थाई एयर एशिया बैंकक–काठमाडौं उडान शुरु गर्ने तयारीमा

थाई एयर एशिया बैंकक–काठमाडौं उडान शुरु गर्ने तयारीमा
प्रकाशित मिति: २०७६-०३-१८

काठमाडौं । एयर एशिया ग्रुपअन्तर्गतको वायु सेवा प्रदायक कम्पनी थाई एयर एशियाले बैंकक–काठमाडौँ गन्तव्यमा उडान शुरु गर्ने तयारी गरेको छ ।. . . विस्तृतमा »

साझा यातायातमा अब स्मार्ट कार्डबाट भाडा तिर्न सकिने

साझा यातायातमा अब स्मार्ट कार्डबाट भाडा तिर्न सकिने
प्रकाशित मिति: २०७६-०३-१८

काठमाडौं । साझा यातायातले स्मार्ट कार्ड पुनːसंचालनमा ल्याएको छ । यस अघि संचालनमा ल्याईएको कार्ड प्रभावकारी हुन नसकेपछि त्यसलाई अपग्रेड गरेर संचालनमा ल्याईएको हो । नेपाल बैकसँग सहकार्य गरेर साझाले स्मार्टकार्ड संचालनमा ल्याएको हो. . . विस्तृतमा »

भोलि देखि ३ दिने महिन्द्राको मनसुन सर्भिस क्याम्प शुरु

भोलि देखि ३ दिने महिन्द्राको मनसुन सर्भिस क्याम्प शुरु
प्रकाशित मिति: २०७६-०३-१६

काठमाडौं । नेपालका लागि महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले मनसुन सर्भिस क्याम्प संचालन गर्न लागेको छ । “मनसुन सर्भिस क्याम्प” यहि २०७६ आषाढ १८ देखि २० गते सम्म संचालन गरिने छ. . . विस्तृतमा »

कोटेश्वर–कलंकी सडकमा ३ हजार वृक्षारोपण, प्रधानमन्त्रीले रोपे नासपातीको बिरुवा

कोटेश्वर–कलंकी सडकमा ३ हजार वृक्षारोपण, प्रधानमन्त्रीले रोपे नासपातीको बिरुवा
प्रकाशित मिति: २०७६-०३-१४

काठमाडौं । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा काठमाडौंको कोटेश्वर–कलंकी सडकमा बिरुवा रोपिएको छ । उक्त क्षेत्रमा शनिबार बिहान फलफूलका बिरुवा रोपिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रोपेर वृक्षारोपण अभियानको शुभारम्भ गरे. . . विस्तृतमा »

काठमाडौं महानगरले सवारी पार्किङ शुल्क तोक्यो, बाइकको प्रतिघण्टा २५ र गाडीको ८० रुपैयाँ

काठमाडौं महानगरले सवारी पार्किङ शुल्क तोक्यो, बाइकको प्रतिघण्टा २५ र गाडीको ८० रुपैयाँ
प्रकाशित मिति: २०७६-०३-११

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रको सवारी पार्किङको शुल्क तोकेको छ । महानगरले दुई पांग्रे सवारी साधनको प्रति घण्टा २५ रुपैयाँ र चार पाँग्रे सवारी साधनको घणटाकै ८० रुपैयाँ तोकेको छ. . . विस्तृतमा »

टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक

टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक
प्रकाशित मिति: २०७६-०३-१०

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङ प्रालिले टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा ल्याएको छ । रेभोट्रोन १।२ लिटर पेट्रोल सिलिन्डर इन्जिन जडित टाटा टियागोको भेरियन्टहरू आकर्षक, झन्झटरहित रहेको कम्पनीको दाबी छ ।. . . विस्तृतमा »

साझाका २० वटा नयाँ बस थपिदैं

साझाका २० वटा नयाँ बस थपिदैं
प्रकाशित मिति: २०७६-०३-१०

काठमाडौं । साझा यातायात सहकारी संस्थाले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा थप २० बस ल्याउने भएको छ । यही असार १६ गते अहिले भित्रिएका नयाँ बस सञ्चालनको शुभारम्भ कार्यक्रमपछि लगत्तै सञ्चालनमा आउने संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए. . . विस्तृतमा »

टाटा मोटर्सको सोरुममा मनसुन मेनिया

टाटा मोटर्सको सोरुममा मनसुन मेनिया
प्रकाशित मिति: २०७६-०३-५

काठमाडौं । टाटा मोटर्स र यसको नेपालका लागि अधिकारिक विक्रेता, सिप्रदी ट्रेडीङ्गले मनसुनको अवसरमा मनसुन मेनिया कार्यक्रम आयोजना गर्ने भएको छ. . . विस्तृतमा »

साउनदेखि आन्तरिक ढुवानीमा अनलाइन ट्रयाकिङ सिस्टम शुरु गरिने

साउनदेखि आन्तरिक ढुवानीमा अनलाइन ट्रयाकिङ सिस्टम शुरु गरिने
प्रकाशित मिति: २०७६-०३-४

काठमाडौं । देशभित्रको ढुवानी सहज हुने भएको छ । राजस्व अनुसन्धान विभागले चेकपोष्ट हटाएर अनलाइन ट्रयाकिङ सिस्टम ल्याएसँगै भौतिक पोष्ट हट्ने भएका हुन् । विभागले असार १ देखि परीक्षणाका रुपमा लागू गरेको भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम साउन १ गतेदेखि अनिवार्य रुपमा लागू हुने छ. . . विस्तृतमा »

भोलिदेखि इटहरीमा टाटाको कार मेला

भोलिदेखि इटहरीमा टाटाको कार मेला
प्रकाशित मिति: २०७६-०३-४

काठमाडौं । टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ र सिप्रदीको आधिकारीक बिक्रेता ग्लोबल अटो ट्रेडर्सको सहकार्यमा सुन्दर नगरी इटहरीमा यही असार ५, ६ र ७ गते कार मेलाको आयोजना हुने भएको छ ।. . . विस्तृतमा »

लामिडाँडामा समिट एयरले गर्यो परीक्षण उडान

लामिडाँडामा समिट एयरले गर्यो परीक्षण उडान
प्रकाशित मिति: २०७६-०३-४

खोटाङ । समिट एयरले मंगलबार काठमाडौं–लामिडाँडा परीक्षण उडान गरेको छ । खोटाङको लामिडाँडा विमानस्थलको स्तरोन्नति पछि समिटले परीक्षण उडान गरेको हो. . . विस्तृतमा »

सुन्दर यातायातले विद्युतीय बस ल्याउने, मोबाइलबाटै भाडा तिर्न सकिने

सुन्दर यातायातले विद्युतीय बस ल्याउने, मोबाइलबाटै भाडा तिर्न सकिने
प्रकाशित मिति: २०७६-०३-२

काठमाडौं । सुन्दर यातायात प्रालिले ३ वटा ठूला विद्युतीय गाडी ल्याउन लागेको छ । चिनियाँ कम्पनी बिएकेले निर्माण गरेको उक्त बस चालकसहित ४५ सिट क्षमताको छ. . . विस्तृतमा »

भारतद्वारा रक्सौल–काठमाडौं रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ प्रतिवेदन तयार

भारतद्वारा रक्सौल–काठमाडौं रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ प्रतिवेदन तयार
प्रकाशित मिति: २०७६-०३-२

काठमाडौ । रक्सौल–काठमाडौं रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्ट भारतले नेपाल पठाएको छ । भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेड (केआरसिएल) ले तयार पारेको प्रारम्भिक रिपोर्ट परराष्ट्र मन्त्रालय हुँदै यातायात आइपुगेको रेल विभागका प्रवक्ता महानिर्देशक बलराम मिश्रले. . . विस्तृतमा »

Page 5 of 28, showing 15 records out of 411 total, starting on record 61, ending on 75

ताजा अपडेट
लोकप्रिय