२ ओटा बिक्यो ‘औडी’

२ ओटा बिक्यो ‘औडी’
प्रकाशित मिति: २०७६-०५-२१

काठमाडौं । विश्व विख्यात सवारी निर्माता कम्पनी औडीको इ–र्टन मोडलको एसयुभी नेपालमा २ ओटा बिक्री भएको छ । प्रिन्सा मोटर्सले नेपाल भित्राएको औडीको विद्युतीय एसयुभी इ–र्टन ३ मध्ये २ वटा विक्री भइसकेको औडी गाडीको बिक्री वितरणको जिम्मा पाएको राम्रो मोटर्सका संचालक विशाल वथवालले जानकारी दिए. . . विस्तृतमा »


सुन्दर यातायातको चार्जिङ स्टेशन सञ्चालनमा, २३ गतेदेखि काठमाडौंका सडकमा विद्युतीय बस

सुन्दर यातायातको चार्जिङ स्टेशन सञ्चालनमा, २३ गतेदेखि काठमाडौंका सडकमा विद्युतीय बस
प्रकाशित मिति: २०७६-०५-१८

काठमाडौं । निजी क्षेत्रले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रको यातायात सेवा प्रदायक संस्था सुन्दर यातायातले विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो । साथै कम्पनीले यही भदौ २३ गतेदेखि राजधानीमा चार वटा विद्युतीय बसबाट सेवा दिने तयारीसमेत. . . विस्तृतमा »


अशोक लेलैण्ड र सप्तकोशी डेभलपमेन्ट बैंक बिच सम्झौता, ७०% सम्मको कर्जा सुविधा

अशोक लेलैण्ड र सप्तकोशी डेभलपमेन्ट बैंक बिच सम्झौता, ७०% सम्मको कर्जा सुविधा
प्रकाशित मिति: २०७६-०५-१८

काठमाडौं । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड (विराटनगर प्रधान कार्यालय रहेको) बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नभिन सुवेदी र आईएमई मोटर्सको तर्फबाट भाइस. . . विस्तृतमा »


टाटा मोटर्सका गाडीमा ९० प्रतिशतसम्म फाइनान्सको सुविधा

टाटा मोटर्सका गाडीमा  ९० प्रतिशतसम्म फाइनान्सको सुविधा
प्रकाशित मिति: २०७६-०५-१६

काठमाण्डौ । नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सको गाडीहरू किन्ने योजनामा रहेका ग्राहकहरूका लागि अब ९० प्रतिशतसम्म फाइनान्सको सुविधा प्रदान गर्न सांग्रिला विकास बैंक तथा सानिमा बैँकसँग सम्झौता गरेको छ. . . विस्तृतमा »


श्री एयरलाइन्सको छैठौं जहाज काठमाडौं ओर्लियो

श्री एयरलाइन्सको छैठौं जहाज काठमाडौं ओर्लियो
प्रकाशित मिति: २०७६-०५-१४

काठमाडौं । श्री एयरलाइन्सको छैठौं जहाज काठमाडौं आइपुगेको छ । कम्पनीका प्रवन्धक अनिल मानन्धरका अनुसार बम्बाडियर ९एन–एएनइ जहाज बिहीबार अपरान्ह साढे १ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यसअघि जहाज बुधबार नै काठमाडौं आउने कार्यक्रम थियो ।. . . विस्तृतमा »


यतीले भदौ १५ देखि भरतपुर–पोखरा उडान गर्ने

यतीले भदौ १५ देखि भरतपुर–पोखरा उडान गर्ने
प्रकाशित मिति: २०७६-०५-१४

चितवन । यती एयरलाइन्सले भदौ १५ गतेदेखि भरतपुर–पोखरा उडान गर्ने जानकारी दिएको छ । एयरलायन्सका भरतपुर शाखा व्यवस्थापक अनुप ढकालका अनुसार भदौ १५ देखि हरेक बिहान साढे ११ बजे भरतपुरबाट पोखरा जहाज उड्ने छ । यती एयरलायन्सको ३० सिटको जेडस्टिम जहाज पोखरा–भरतपुर उडान गरिने व्यवस्थापक ढकालले बताए. . . विस्तृतमा »


यस्ता छन् अटो शोमा प्रर्दशनमा राखिएका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर

यस्ता छन् अटो शोमा प्रर्दशनमा राखिएका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर
प्रकाशित मिति: २०७६-०५-१३

काठमाडौं । बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा सवारीसाधनको बृहत मेला ’नाडा अटो शो’ चलिरहेको छ । विद्युतीय सवारीमा अवलोकन कर्ताको आर्कषण देखिएको छ । साथैै विद्युतीय सवारीमा पछिल्लो समय नयाँ आविष्कार पनि भइरहेको छ । यो वर्ष पनि धेरै कम्पनीले दइपांग्रे विद्युतीय सवारीसाधन प्रदर्शनी गरेका छन्. . . विस्तृतमा »


चाडपर्वमा अवसरमा एमजीको “सानदार दशैं तिहार”

चाडपर्वमा अवसरमा एमजीको “सानदार दशैं तिहार”
प्रकाशित मिति: २०७६-०५-१३

काठमाडौं । नेपालको महान पर्व दशैं र तिहारको अवसरमा पारामाउन्ट मोटर्स प्रालिले चाडपर्व अफर “सानदार दशैं तिहार” को घोषणा गरेको छ । “धुमधाम दशैं तिहार एमजी मा छ सानदार उपहार” नारा सहित दशैं र तिहारको खुसीयालीको अवसरमा घोषणा गरिएको यस स्किममा ग्राहकहरुका लागि थुप्रै फाइदाहरु र अफरहरु रहेको छ. . . विस्तृतमा »


नेपालमा रेनो ब्राण्डको नयाँ गाडी “ट्राइबर” को बुकिङ खुल्ला

नेपालमा रेनो ब्राण्डको नयाँ गाडी “ट्राइबर” को बुकिङ खुल्ला
प्रकाशित मिति: २०७६-०५-१३

काठमाडौं । नेपालको नम्बर एक यूरोपियन ब्राण्ड रेनोले नयाँ प्रोडक्ट अल्ट्रा मोडुलर एसयूभि–रेनो ट्राइबरको बुकिङ खुल्ला गरेको छ । रेनो ट्राइबर भ्रिकुटीमण्डपमा नाडा अटो शो २०१९ मा प्रदर्शनी गरिएको छ. . . विस्तृतमा »


कतार एयरवेजका प्रमुख र मलेसियाका प्रधानमन्त्रीबीच औपचारिक भेटघाट

कतार एयरवेजका प्रमुख र मलेसियाका प्रधानमन्त्रीबीच औपचारिक भेटघाट
प्रकाशित मिति: २०७६-०५-१३

दोहा, कतार । कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले क्वालालम्पुरस्थित युएनडब्लुटीओ विश्व पर्यटन सम्मेलनको उद्घाटनको क्रममा मलेसियाका प्रधानमन्त्री एवं वरिष्ठ सरकारी अधिकारीहरुसँग भेट गरेका छन् ।. . . विस्तृतमा »


नाडा अटो शोमा ड्याटसन गाडीहरुमा आकर्षक उपहार योजना

नाडा अटो शोमा ड्याटसन गाडीहरुमा आकर्षक उपहार योजना
प्रकाशित मिति: २०७६-०५-१२

काठमाडौं । नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले चाडपर्व तथा नाडा अटो शोको अवसरमा “फेस्टिभ हट डिल” योजना प्रस्तुत गरेको छ ।. . . विस्तृतमा »


असोज अन्तिम साता सवारी लाइसेन्सको आवेदन खुल्ने

असोज अन्तिम साता सवारी लाइसेन्सको आवेदन खुल्ने
प्रकाशित मिति: २०७६-०५-१२

काठमाडौं । प्रदेश नं ३ को यातायात व्यवस्था सेवा कार्यालयले प्रदेशका १३ जिल्लाका सर्वसाधारणलाई सवारीसाधन चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आगामी असोजको अन्तिम सातामा अनलाइन निवेदन खुला गर्ने तयारी गरिरहेको जनाएको छ. . . विस्तृतमा »


निसानका गाडी नाटा अटो शोमा बुकिङ गर्दा एमआई ८ लाइट मोबाइल पाइने

निसानका गाडी नाटा अटो शोमा बुकिङ गर्दा एमआई ८ लाइट मोबाइल पाइने
प्रकाशित मिति: २०७६-०५-१२

काठमाडौं । काठमाडौंमा शुरु भएको नाडा अटो शोमा निसान गाडीका लागि“फेस्टिभ ड्राइभ” उपहार योजना ल्याएको छ । निसान फेस्टिभ ड्राइभ योजना अन्तर्गत नाडा अटो शोमा आएका ग्राहकले गाडी बुकिङ गरेवापत ३१,९९९ बराबरको एमआई ८ लाइट मोबाइल निːशुल्क पाउने छन्. . . विस्तृतमा »


नाडा अटो सोमा साङयोङको माईन्ड ब्लोईङ अफर, ६ ओटा मोडलका गाडीहरु सार्वजनिक

नाडा अटो सोमा साङयोङको माईन्ड ब्लोईङ अफर, ६ ओटा मोडलका गाडीहरु सार्वजनिक
प्रकाशित मिति: २०७६-०५-१२

काठमाडौं । सवारीसाधनको कुम्भ मेला मानिने नाडा अटो सोमा साङयोङले पनि भाग लिएको छ । कम्पनीले यो बर्ष भृकुटीमण्डपको एच १४ नंवर स्टलमा आफ्नो स्टल खडा गरेको हो । कम्पनीले उक्त स्टलमार्फत नाडा अटो सोलाई लक्षित गर्दै विभिन्न आकर्षक अफरहरु सार्वजनिक गरेको छ ।. . . विस्तृतमा »


नाडा अटो शो ː सवारी साधन कर्जामा बैंकबीच प्रतिस्पर्धा

नाडा अटो शो ː सवारी साधन कर्जामा बैंकबीच प्रतिस्पर्धा
प्रकाशित मिति: २०७६-०५-११

काठमाडौं । हिजो मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु हुन लागेको सवारी साधनको कुम्भ मेलामा नाडा अटो शोलाई लक्षित गर्दै वाणिज्य बैंकहरुले सस्तो ब्याजदरको गाडी कर्जा ल्याएका छन् । केही बैंकले विदयुतीय गाडीमा अझ आकर्षक ब्याजदरमा ऋण योजना ल्याएका छन्. . . विस्तृतमा »


Page 2 of 28, showing 15 records out of 411 total, starting on record 16, ending on 30

ताजा अपडेट
लोकप्रिय