काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएशन अफ नेपाल (नाडा) को पहलमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ६९औं विश्व भन्सार दिवसको अवसरमा भन्सार विभागका महानिर्देशक सुमन दाहालको उपस्थितीमा सो प्रशिक्षण कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो. . . विस्तृतमा »
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले विभिन्न कारणले विदेशबाट नेपाल फर्किएका युवाहरुलाई लक्षित गरी टाटा मोटर्स स्वावलम्बी अभियान सार्वजनिक गरेको छ ।. . . विस्तृतमा »
काठमाडौं । लक्ष्मी बैंकले लोहत्से बहुउद्देश्यीयको सहभागितामा बस टिकट बुकिङ्ग सेवाको भुक्तानी गर्न पाउने गरि क्यूआर सुबिधा ल्याएको छ. . . विस्तृतमा »
काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्गसको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपालकै बेस्ट सेलिङ सेडान डिजायरको नयाँ अवतार सार्वजनिक गरेको छ. . . विस्तृतमा »
काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्धित अशोक लेलैन्डले ‘मेगा विन्टर सर्भिस क्याम्प’ सुरु गरेको छ । क्याम्प देशैभरी रहेका १३ सर्भिस सेन्टरहरुमा लागु हुने कम्पनीले जनाएको छ. . . विस्तृतमा »
काठमाडौं । भारतको लोकप्रिय हेभी इक्युपमेन्ट उत्पादन कम्पनी एस ब्राण्डको मेशिनहरु नेपालमा स्पार्क अटोमोटिभ्सले ल्याएको हो । एस कम्पनीद्वारा उत्पादीत यी हेभी इक्युपमेन्टहरु विभिन्न निर्माण कार्यमा अतिनै लोकप्रिय रहेका छन् ।. . . विस्तृतमा »
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरलाई टाटा अल्ट्रोज गाडी हस्तान्तरण गरेको छ. . . विस्तृतमा »
काठमाडौं । विश्वको सबैभन्दा ठूलो दुई पांग्रे सवारी उत्पादक कम्पनी हिरोले लगातार दोस्रो पटक रेकर्ड राखेको छ । विगत २० वर्ष देखि निरन्तर रेकर्ड कायम राख्न सफल कम्पनीले दोस्रो पटक पनि सबैभन्दा बढि १० करोड युनिट मोटरसाइकल उत्पादन गर्दै नयाँ रेकर्ड कायम राख्न सफल भएको हो ।. . . विस्तृतमा »
काठमाडौं । राइड शेयरिङ्ग तथा फुड डेलिभरी एप पठाओ नेपालले ग्राहकहरु र राइडर/चालक साथीहरुलाई बीमा सुविधा प्रदान गर्न एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग साझेदारी पत्रमा हस्ताक्षर गरेको छ. . . विस्तृतमा »
काठमाडौं । बजाज अटो लिमिटेड बजार पूँजीकरण १६ खर्ब नाघ्ने विश्वव्यापी रुपमा पहिलो दुइ पाङ्ग्रे कम्पनी बन्न सफल भएको छ ।. . . विस्तृतमा »
काठमाडौं । क्रिकेटर पारस खड्काले महिन्द्रा ट्रयाक्टर उत्सव योजनाका बम्पर लक्की ड्रका ३ जना विजेताको नाम घोषणा गरेका छन् । विजेताहरुमा धनकुटाका योग राज राई, नेपालगंजका निरन्जना चौधरी र राम बहादुर कामी रहेका छन् ।. . . विस्तृतमा »
काठमाडौं । प्रोटोनको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले चर्चित मलेशियन ‘प्रोटोन साँगा’ पुस २९ गते भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने भएको छ । प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक र युट्युब पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने जगदम्बा मोटर्सले जनाएको छ. . . विस्तृतमा »
काठमाडौं । स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ स्कोडा कारोक सार्वजनिक गरेर आफ्नो एसयुभी पोर्टफोलियोलाई थप विस्तार गरेको छ. . . विस्तृतमा »
काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हन्सराज हुलासचन्द एण्ड कम्पनीद्वारा नयाँ ‘बजाज डोमिनार २५०’ नेपाल भित्र्याएको छ । बजाज डोमिनार २५०कोे नेपाल मूल्य रु. चार लाख ८९ हजार नौं सय तोकिएको छ ।. . . विस्तृतमा »
काठमाडौं । विश्वको एक अग्रणी अटोमोटिभ निर्माता कम्पनी टाटा मोटर्सले नेपालको लागि कम्पनीको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गमार्फत् नवीनतम् स्मार्ट कम्प्याक्ट ट्रक टाटा ‘इन्ट्रा भी२०’ को नेपालमा बिक्री शुभारम्भ गरेको छ ।. . . विस्तृतमा »
Page 1 of 48, showing 15 records out of 710 total, starting on record 1, ending on 15